Raju Bishowkarma

Raju Bishowkarma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raju Bishowkarma, Music production studio, Kathmandu.

17/11/2023
म्युजिक यरेन्ज , Music Arrange Audio गित ,भिडियो तपाई हरुको साथमा ।। निरन्तरता !! सम्पुर्ण काम हरु audio Video सम्बन्धि ...
25/10/2023

म्युजिक यरेन्ज , Music Arrange Audio गित ,भिडियो तपाई हरुको साथमा ।। निरन्तरता !! सम्पुर्ण काम हरु audio Video सम्बन्धि काम को लागि ।।
Our service
All Type Song records
All Type Music arrange
Video edition
Video shooting अडियो भिडियो निर्माण तथा उच्च स्तरीय बजार व्यवस्थापन को लागि सधै समर्पित ।। whatapps number 9822562538

17/10/2023

म्युजिक यरेन्ज गर्दाको केही Clip New Nepali Song Music Arrange !!
Music Arrange
Audio Song recording
सम्पुर्ण Audio Video गित संगीत सम्बन्धि सम्झनु होला !! whatsapps number : 9822562538

    हाम्रो नयाँ गित अब तपाई हरुको माझमा आउदै छ !! 2080 तिज गित ......Releasing Sooon...कालो कोट काधैमा ❤️
02/09/2023


हाम्रो नयाँ गित अब तपाई हरुको माझमा आउदै छ !! 2080 तिज गित ......Releasing Sooon...कालो कोट काधैमा ❤️

 #तिज_गित  #सुटिङ्ग्ग   हाम्रो नयाँ तिज गित मेरो शब्द संगीत / म्युजिक यरेजमा सान्ती sharee परियार र मित्र निलेस विस्वकर्...
31/08/2023

#तिज_गित #सुटिङ्ग्ग
हाम्रो नयाँ तिज गित मेरो शब्द संगीत / म्युजिक यरेजमा सान्ती sharee परियार र मित्र निलेस विस्वकर्मा को स्वरमा अञ्जली अधिकारी र lomash sharma को अभिनयमा अब केही दिनमा तपाईंहरु को माझ !! प्रतीक्षा गर्नु होला । विशेष धन्यवाद,,Ajat सर लगायत सम्पुर्ण टिमलाई सुभकामना छ । हाम्रो सर sirjan baral🙏

30/08/2023

नयाँ तिज गित मेरो म्युजिक यरेन्ज संगीतमा जमुना सुनारको स्वरमा रहेको तिज गित !! छोरिको करिम तपाईं हरुको माझमा जिम्मा दियका छौ । मन परे सक्दो share गर्दिनु होला ।।
Song: chhori ko karima / छोरीको करीम
Singer: Jamuna sunar
Lyrices: Raju bishokarma/Jamuna sunar
Music/Arrange: raju Bishokarma
Studio: sankhara digital

Video Credit
Actress: Laxmi giri/ tilak prasad sharma
Makeup: Devi pun
Lights: Hari/kamal
dop/Edit: gopal bk
Producer: Sima bk
Director: Mausam Baral
Decoration: Pramila Budha
Management: Dipak Bk

नयाँ तिज गित मेरो म्युजिक यरेन्ज संगीतमा जमुना सुनारको स्वरमा रहेको तिज गित !! छोरिको करिम तपाईं हरुको माझमा जिम्मा दियक...
29/08/2023

नयाँ तिज गित मेरो म्युजिक यरेन्ज संगीतमा जमुना सुनारको स्वरमा रहेको तिज गित !! छोरिको करिम तपाईं हरुको माझमा जिम्मा दियका छौ । मन परे सक्दो share गर्दिनु होला ।।
Song: chhori ko karima / छोरीको करीम
Singer: Jamuna sunar
Lyrices: Raju bishokarma/Jamuna sunar
Music/Arrange: raju Bishokarma
Studio: sankhara digital

Video Credit
Actress: Laxmi giri/ tilak prasad sharma
Makeup: Devi pun
Lights: Hari/kamal
dop/Edit: gopal bk
Producer: Sima bk
Director: Mausam Baral
Decoration: Pramila Budha
Management: Dipak Bkhttps://youtu.be/PzXagJxz4co?si=sIT1xGf9lnr680PG

Shreesti Production house Presenting new Nepali teej song chhori ko karima by shreesti production house only on Hi Nepal YouTube channel.New Nepali Teej Song...

   हाम्रो नयाँ गित : केही दिनमा आउदै छ ,,प्रतीक्षा गर्नुहोला !!स्वर : सान्ती श्री परियार , निलेस विस्वकर्मा शब्द / लय : ...
14/08/2023


हाम्रो नयाँ गित : केही दिनमा आउदै छ ,,प्रतीक्षा गर्नुहोला !!
स्वर : सान्ती श्री परियार , निलेस विस्वकर्मा
शब्द / लय : राजु विस्वकर्मा
यरेन्ज : राजु विस्वकर्मा
रेकर्डिङ : सागर पुन प्रतीक्षा गर्नुहोला । साथै धन वि.सि सर सङ्ग्गको सहकार्य पनि छिट्टै आउदै छ !! यस टिममा जोडिनु भयको सम्पुर्ण लाई धन्यवाद । विशेष ajit arpan सर लगायत निलेस सर सबै लाई सफलताको सुभकामना छ !!🙏❤️

    नयाँ तिज गित रेकर्डिङमा हामी मेरो यरेन्ज तथा लय मा रहेको नयाँ गित केहि दिनमा आउदै छ !! स्वर : जमुना सुनार यरेन्ज/लय ...
07/08/2023


नयाँ तिज गित रेकर्डिङमा हामी मेरो यरेन्ज तथा लय मा रहेको नयाँ गित केहि दिनमा आउदै छ !!
स्वर : जमुना सुनार
यरेन्ज/लय :राजु विस्वकर्मा
शब्द : जमुना सुनार , राजु विस्वकर्मा
विशेष धन्यवाद । gopal सर सङ्ग्ग को दोश्रो सहकार्यमा हाम्रो नयाँ काम केही दिनमा आउदै छ !!😍🙏

म्युजिक यरेन्ज ,,निरन्तर काममै < Music Arrange > हाम्रो नयाँ update  अबका दिनमा आउनुहोस् मिलिजुली सहकार्य गरौ !!😍😀🙏गित स...
02/08/2023

म्युजिक यरेन्ज ,,
निरन्तर काममै < Music Arrange > हाम्रो नयाँ update अबका दिनमा आउनुहोस् मिलिजुली सहकार्य गरौ !!😍😀🙏गित संगीत सम्बन्धि गित रेकर्डिङ ,,म्युजिक यरेन्ज ,,

08/07/2023

New Nepali Pradeshi Song 2080 Man Singh khadka Sunita budha chettri Rishi khadka परदेशी

04/07/2023

❤️❤️❤️❤️

    #सुटिङग_प्रदेशी आज को कर्म निकै मीठो गित सुटिङग को काम सकिएको छ !! गोमा shrastha र मेरो नया गित !! अब केही दिन भित्र...
25/04/2023

#सुटिङग_प्रदेशी
आज को कर्म निकै मीठो गित सुटिङग को काम सकिएको छ !! गोमा shrastha र मेरो नया गित !! अब केही दिन भित्र बजारमा आउदै छ । मान सिंह खड्का लगायत सम्पुर्ण टिमलाइ सुभकामना छ !!
शब्द : राजु विस्वकर्मा
यरेन्ज : राजु विस्वकर्मा ,
स्वर : सुनिता बुढा छेत्री ,मान सिंह खड्का
लय : रिषी खड्का
#सुटिङग_प्रदेशी सम्पुर्ण टिमलाई धन्यवाद सुभकामना छ !!

10/04/2023

म्युजिक यरेन्ज गर्दाको केही Clip New Nepali Song Music Arrange !!
Music Arrange
Audio Song recording
सम्पुर्ण Audio Video गित संगीत सम्बन्धि सम्झनु होला !!

    मेरो म्युजिक यरेन्ज मा रहेको ४ ओटा गित ।केही दिनमा बजार मा आउदै छ्न । प्रतीक्षा गर्नु होला सहकार्य को लागि धन्यवाद ।...
14/03/2023


मेरो म्युजिक यरेन्ज मा रहेको ४ ओटा गित ।केही दिनमा बजार मा आउदै छ्न । प्रतीक्षा गर्नु होला सहकार्य को लागि धन्यवाद ।सर💕💟🙏

 हाम्रो नयाँ गित,,मेरो शब्द तथा म्युजिक यरेन्जमा रहेको गित धेरै मेहेनत गरेका छौ । केही दिनमा आउदै छ ।। प्रतीक्षा गर्नु ह...
23/02/2023


हाम्रो नयाँ गित,,मेरो शब्द तथा म्युजिक यरेन्जमा रहेको गित धेरै मेहेनत गरेका छौ । केही दिनमा आउदै छ ।। प्रतीक्षा गर्नु होला !! मान सिंह खड्का र सुनित बुढाथोकीले को स्वरमा goma shresth र मेरो प्रदेशी गित !!

💕🙏💗
28/01/2023

💕🙏💗

गित रेकर्डिङ / एरेन्ज / म्युजिक/ भिडियो सबै काम हजुरकै सेवामा !! दसैको केही विश्राम पश्चात् नियमित आफ्नै काम तर्फ...काठ्...
07/10/2022

गित रेकर्डिङ / एरेन्ज / म्युजिक/ भिडियो सबै काम हजुरकै सेवामा !! दसैको केही विश्राम पश्चात् नियमित आफ्नै काम तर्फ...
काठ्माडौ 9845560730 !!

मेरो म्युजिक/ यरेन्ज /शब्द /संगीत मा सम्झना भण्डारी र अर्जुन साप्कोटाको स्वरमा हाम्रो नयाँ गित : दसै आउँदा गाउँ घरै रमाइ...
06/10/2022

मेरो म्युजिक/ यरेन्ज /शब्द /संगीत मा सम्झना भण्डारी र अर्जुन साप्कोटाको स्वरमा हाम्रो नयाँ गित : दसै आउँदा गाउँ घरै रमाइलो कस्तो लाग्छ,, मन परे Share गर्दै जानू होला !! विजयदशमी २०७९ को सुभकामना सहित हामिले यो कोसेली हजुर हरुको माझमा जिम्मा दियको छौ । मन परे Like Comment Share गरिदिनु होला !! मदन कुमार खड्का को दसैं तिहार गित !!

Madan kumar khadka present :- Dashain Aauda Gau Gharai Ramailo | Samjhana Bhandari | Arjun Sapkota Ft Lomash Sharma | Karishma Dhakal New Nepali Dashain Song...

03/10/2022

मेरो म्युजिक/ यरेन्ज /शब्द /संगीत मा सम्झना भण्डारी र अर्जुन साप्कोटाको स्वरमा हाम्रो नयाँ गित : दसै आउँदा गाउँ घरै रमाइलो कस्तो लाग्छ,, मन परे Share गर्दै जानू होला !! विजयदशमी २०७९ को सुभकामना सहित हामिले यो कोसेली हजुर हरुको माझमा जिम्मा दियको छौ । मन परे Like Comment Share गरिदिनु होला !! मदन कुमार खड्का को दसैं तिहार गित !!

22/08/2022

मेरो शब्द संगीत मा सुनिता बुढा छेत्रीको स्वरमा हाम्रो नयाँ गित : कर्म बरिलै कस्तो लाग्छ,, मन परे Share गर्दै जानू होला !! हरितालिका तिज २०७९ को सुभकामना सहित हामिले यो कोसेली हजुर हरुको माझमा जिम्मा दियको छौ । मन परे Like Comment Share गरिदिनु होला !!
New Nepali teej song कर्म बरिलै karma barilai by Sunita Budha Chhetri Ft. Sagun Gurung Raju Bishowkarma https://youtu.be/8_sxzzVcebE

मेरो शब्द संगीत मा सुनिता बुढा छेत्रीको स्वरमा हाम्रो नयाँ गित : कर्म बरिलै कस्तो लाग्छ,, मन परे Share गर्दै जानू होला !...
21/08/2022

मेरो शब्द संगीत मा सुनिता बुढा छेत्रीको स्वरमा हाम्रो नयाँ गित : कर्म बरिलै कस्तो लाग्छ,, मन परे Share गर्दै जानू होला !! हरितालिका तिज २०७९ को सुभकामना सहित हामिले यो कोसेली हजुर हरुको माझमा जिम्मा दियको छौ । मन परे Like Comment Share गरिदिनु होला !!

🎶 Audio Credits:-♪ Song:- Karma Barilai कर्म बरिलै♪ Vocal:-Sunita Budha Chhetri♪ Lyrics...

म्युजिक यरेन्ज , Audio गित ,भिडियो तपाई हरुको साथमा ।। निरन्तरता !! सम्पुर्ण काम हरु audio Video सम्बन्धि काम को लागि ।।...
29/12/2021

म्युजिक यरेन्ज , Audio गित ,भिडियो तपाई हरुको साथमा ।। निरन्तरता !! सम्पुर्ण काम हरु audio Video सम्बन्धि काम को लागि ।।
Our service
All Type Song records
All Type Music arrange
Video edition
Video shooting अडियो भिडियो निर्माण तथा उच्च स्तरीय बजार व्यवस्थापन को लागि सधै समर्पित ।।

(यथार्थ चलचित्र ) #टालो_नेपाली_चलचित्र   छोरी गोठ्मा राख्नी चलन छाउ भयको पालो धर्म भैन्दै फैलियको कुसंस्कारको जालो !! यउ...
18/06/2021

(यथार्थ चलचित्र )
#टालो_नेपाली_चलचित्र
छोरी गोठ्मा राख्नी चलन छाउ भयको पालो
धर्म भैन्दै फैलियको कुसंस्कारको जालो !! यउटा यथार्थ कथामा आधारित रिम विस्वकर्मा को चलचित्र टालो बजार जिम्मा दियका छौ !! सक्दो share गरेर आफ्नो समाजमा रहेको विकृति लाई केही हत निर्मुल पार्न सकारात्मक सोचले सक्दो share गरेर साथ दिनु होला !! सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई 'छाउपडी कुडी' भनिन्छ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना भै रहेको पाइन्छ । सक्दो share गरेर साथ दिनु होला ।। साथै सम्पुर्ण कलाकार साथिहरु , अग्रज कलाकार गुरुहरु , समकालिन साथी हरु, दिदी बहिनी दाजु भाइ हाम्रो सम्पुर्ण #टालो_चलचित्र को प्राविधिक पक्ष कलाकार सहिली कथा बस्तु सबै यकदम अब्बल लाग्यो सम्पुर्ण टिमलाई हार्दिक सुभकामना छ !!https://youtu.be/JqgrJUXYbuo

Nepali Movie TAALO || Rim Bishwakarma, Anjali Khadka || Taalo Movie 2021/2078Niharika Films (P) Ltd. PresentsCinematographer/Color Grading: Yogesh ShakyaCho...

12/11/2020

#दशै_तिहार_गित //
आफ्नै मौलिक टिपिकल गित सिर्जना गर्ने क्रम र कोसिस मा हामीले यो कोसेली हजुर हरुको बिचमा जिम्मा दियका छौ । #सालको_पातमा_टपरो बोलको गित मन परे Share गरिदिनु होला !!
शब्द संगीत / राजु विस्वकर्मा
स्वर : सम्झना रनपाल र हेमराज बि.क
Singer – Hemraj BK & Samjhana Ranapal
Lyrics – Raju Bishwokarma
Music – Raju Bishwokarma
Artists – Rina Thapa & Hemraj BK
Camera - Rajesh BC
Editor - Ramit Oli
Director – Man Singh khadkahttps://youtu.be/OhqbL6oM9FY

08/11/2020

२०७७ नेपाली हरुको महान चाड विजया दशमी तथा सुभ दिपावलि को हार्दिक मंगल्मय सुभकामना सहित हामिले आफ्नै मौलिक सास्कृती जगर्ना गर्नी हेतुले यो दसै तिहार #जुनेलिरात कोसेली तपाईं हरुको माझमा जिम्मा दियका छौ !! सक्दो सियर गरेर आफ्नो सास्कृतीको सम्मान भयको अनुभव होस !!
https://youtu.be/evytSvL4tqUNe song/oitraju purnakalabc

18/10/2020

२०७८ नेपाली हरुको महान चाड विजया दशमी तथा सुभ दिपावलि को हार्दिक मंगल्मय सुभकामना सहित हामिले आफ्नै मौलिक सास्कृती जगर्ना गर्नी हेतुले यो दसै तिहार #जुनेलिरात कोसेली तपाईं हरुको माझमा जिम्मा दियका छौ !! सक्दो सियर गरेर आफ्नो सास्कृतीको सम्मान भयको अनुभव होस !!
https://youtu.be/evytSvL4tqUNe song/oitraju purnakalabc

Address

Kathmandu

Telephone

+9779822562538

Website

Alerts

Be the first to know and let us send you an email when Raju Bishowkarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raju Bishowkarma:

Videos

Share