Kushmeli Films Production/Banner.

Kushmeli Films Production/Banner. Film production

24/04/2024
02/03/2024

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तार...

24/09/2023
I'm a Simple Man living my own Dreams 💞
21/08/2023

I'm a Simple Man living my own Dreams 💞

"Life is like a bicycle.To keep your balance,you must keep moving."-Albert Einstein
04/08/2023

"Life is like a bicycle.To keep your balance,you must keep moving."-Albert Einstein

  Visit for the construction of Municipal Agricultural and Livestock Service Centre  Project      Synergy Builder's Pvt....
21/07/2023

Visit for the construction of Municipal Agricultural and Livestock Service Centre Project Synergy Builder's Pvt.Ltd.

15/06/2023

काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्।
फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए।
सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए।
दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्।

उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए।

शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ।

नायिका मिरूना मगरविरूद्ध गाली बेईज्जति मुद्दा दायरः बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्रा...
28/07/2022

नायिका मिरूना मगरविरूद्ध गाली बेईज्जति मुद्दा दायरः बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध माफी माग्ने सवालमा पटक-पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएकोले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन्।

25/07/2022

काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ ले सोमबार फस्टलुक पोस्टरका साथमा प्रदर्शन म.....

https://youtu.be/GCaqNxKXwNw
25/07/2022

https://youtu.be/GCaqNxKXwNw

Binish Entertainment present New Nepali Movie Official Trailer "Prakash" written by Bikash Subedi Directed by Dinesh Raut produced by Mahendra Adhikari, co...

08/07/2022

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ को टिजर .....

08/07/2022

Visit the post for more.

20/04/2022

व्यवसायी रोहित तिवारीसँग केकीले गरिन् गुपचुप बिहे

अभिनेत्री केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । उनले बुधवार परिवारका सीमित सदस्यहरुको उपस्थितिमा व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् ।

01/04/2022
राजेन्द्र खड्गीले ‘सेभेन भिलेन’ बनाउने, शोभितले निर्देशन गर्ने....2022/04/01 एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत...
01/04/2022

राजेन्द्र खड्गीले ‘सेभेन भिलेन’ बनाउने, शोभितले निर्देशन गर्ने....2022/04/01


एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत्र हालीमुहाली गरेका राजेन्द्र खड्गीले आफ्नो करिअरमा दुई सयभन्दा बढी फिल्ममा अभिनयसँगै द्वन्द्व निर्देशकको रुपमा काम गरे । तर, विगत ७/८ वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् । करिअरको उचाइँमा रहँँदा केही फिल्मको निर्माण तथा निर्देशक समेत गरेका खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् ।

उनले ‘सेभेन भिलेन’ नाममा फिल्म बनाउन लागेका हुन् । बैशाख अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मको निर्देशनको जिम्मेवारी शोभित बस्नेतले पाएका छन् । सात जना भिलेनको कथामा निर्माण हुने फिल्ममा दर्शकले भिलेनको चरित्रमा रुचाएका कलाकारहरुको अभिनय रहने निर्देशक बस्नेतले जानकारी दिए । फिल्मका लागि केही कलाकारहरु फाइनल भइसकेका छन् ।

फिल्ममा भिलेनको भूमिकाका लागि राजेन्द्र खड्गी, सुनील थापा, डिनेश डिसी, सम्राट सापकोटा फाइनल भएका छन् भने बाँकी तीन जना कलाकार केही दिनमा छनोट हुने निर्देशक बस्नेतले बताए । फिल्ममा हिरोको रुपमा एक जना चर्चित नायकको पनि अभिनय रहने उनले जानकारी दिए । एक्सन जनरामा निर्माण हुने फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको उनको भनाई छ ।

‘सेभेन भिलेन’भन्दा अगाडि निर्देशक बस्नेत ‘हाम्रो स्वर्ग’ नामक फिल्मको पहिलो सेड्युलको छायांकन सक्ने तयारीमा छन् । उनले भने, ‘यो फिल्मको दुई सेड्युलमा छायांकन हुन्छ । पहिलो सेड्युलमा लाली गुराँस फूल्ने सिजनको सिन खिचेपछि दोस्रो सेड्युलको छायांकन भने यार्सागुम्बा टिप्ने सिजनमा गर्नेछौं । पहिलो सेड्युलपछि ‘सेभेन भिलेन’को छायांकन सुरु गर्ने योजना बनाएको छु ।’

Address

Kathmandu

Telephone

+9779844804802

Website

Alerts

Be the first to know and let us send you an email when Kushmeli Films Production/Banner. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kushmeli Films Production/Banner.:

Videos

Share