Swargadwari online

Swargadwari online ( सबै समाचार सबैका लागि स्वर्गद्वारी अन्लाईन )
सुचना समाचार बिज्ञापनको लागि
📩:- [email protected]

नारायणगढ–काठमाडौँ सडकखण्डमा शुक्रबार बिहान ११ बजेतिर रोयल इन्फिल्ड बाइक दुर्घटना भएको छ। चट्टाने भीरमा डिभाइडरमा ठोक्किए...
14/02/2025

नारायणगढ–काठमाडौँ सडकखण्डमा शुक्रबार बिहान ११ बजेतिर रोयल इन्फिल्ड बाइक दुर्घटना भएको छ। चट्टाने भीरमा डिभाइडरमा ठोक्किएपछि चालक त्रिशूली नदीमा खसेका छन्। दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले चालकको खोजी र उद्दार कार्य भइरहेको छ। चालकको पहिचान भने अझै स्पष्ट छैन, तर उनको झोलाबाट रोहित राना नामको परिचयपत्र फेला परेको छ। उनका आफन्त सम्म पुर्याउन सबैले Share गरि सहयोग गरिदिनु होला ।

माडी गाउँपालिका-५ भावाङ जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आज विहान घाेराहीबाट परिवर्तन गाउँपालिका-२ राङ्सी जाँदै...
13/02/2025

माडी गाउँपालिका-५ भावाङ जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । आज विहान घाेराहीबाट परिवर्तन गाउँपालिका-२ राङ्सी जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप माडी गाउँपालिका-५ भावाङकाे गाेरबाेटमा दुर्घटनामा परेको हो ।
स्रोत मधुकर डाँगी

विश्व रेडियो  दिवसको धेरै धेरै  शुभकामना ।🙏📻️
13/02/2025

विश्व रेडियो दिवसको धेरै धेरै शुभकामना ।🙏📻️

३० औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ।
13/02/2025

३० औं जनयुद्ध दिवसको हार्दिक शुभकामना ।

13/02/2025

प्युठानमा १३ हजार ३५ जना किशोरीले एच.पि.भी खोप लगाए । Pyuthan

घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहि...
12/02/2025

घोराहीमा ट्राफिक पुलचोक नजिकैका पसलमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका-१५, ट्राफिक पुल चोक नजिक रहेको तरकारी पसलसहित अन्य चार पसलमा पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने कोशिस गरिएको छ ।

समयमै उद्धार टोली पुगेकोले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । तर, धनजनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । dang sad news

काठमाडौंमा विद्यार्थी बोकेको बस दुर्घटना, २ को मृत्यु, कम्तीमा ४० जना घाइते । Kathmandu news
12/02/2025

काठमाडौंमा विद्यार्थी बोकेको बस दुर्घटना, २ को मृत्यु, कम्तीमा ४० जना घाइते । Kathmandu news

गायक प्रमोद खरेलले नेपाल टूरको पूर्वसन्ध्यामा नयाँ मनोरञ्जक र रोमान्टिक डान्सिङ ट्रयाक 'लै लै लै' सार्वजनिक गरेका छन्। स...
12/02/2025

गायक प्रमोद खरेलले नेपाल टूरको पूर्वसन्ध्यामा नयाँ मनोरञ्जक र रोमान्टिक डान्सिङ ट्रयाक 'लै लै लै' सार्वजनिक गरेका छन्। सोमबार बेलुका उनकाे युट्युब च्यानलमा आएको यो गीतले दर्शकलाई छमछमी नचाउने पक्का छ। यस अघि, यो गीत टिकटकमा हिट भइसकेको थियो र युट्युबमा पूर्ण संस्करण आउनुअघि टिकटक भर्सनमा प्रशस्तै भिडियो बनेका छन्। २४ घन्टा नबित्दै, यो गीत ट्रेन्डिङमा प्रवेश गरेको छ।

12/02/2025

Shout out to my newest followers! Excited to have you onboard! Magar Yakraj Kawar, Aaryan Magar Aaryan, लाकुर खोले केतो, Chudamani Gm, Krishna Adhikari, का- जि, नुुमान तारा सुर्यबंशी मगर, Basanta Khadaka, Ma Chhoro Sunar Ko, Ritika Magar, Bhupendra Pun Magar, Nkkle Xain Mh, आयुषा मगर्नी, HiMal Mgrx, Muna Budha Magar, Ritu Panthi, Magar Anil, Khuman Pun, Magar Bhik

राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. २ मा अटाे दुर्घटना भएकाे छ ।दुर्घटनामा रुन्टीगढी २ धरमपानी निबासी वर्ष ५० का इ...
11/02/2025

राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. २ मा अटाे दुर्घटना भएकाे छ ।दुर्घटनामा रुन्टीगढी २ धरमपानी निबासी वर्ष ५० का इन्द्रबहादुर घर्ती काे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन घाइते हुनेमा रा १ ह ५४९१ नंबर अटाे चालक रुन्टीगढी १ राम्ली निवासी मनराज नेपाली रहेका छन भने अर्का एक जना गरि २ जना लाई दाङ हस्पिटल रिफर गरिएकाे अस्थायी प्रहरी चाैकी सुर्पालले जनाएको छ ।

Eleena Chauhan writes, " प्रिय बिष्णु, ... आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। तिमी...
11/02/2025

Eleena Chauhan writes, " प्रिय बिष्णु, ... आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।"

अत्यन्तै दु:खद खबररुन्टिगढि गाउँपालिका वडा नम्बर २ लामिडाडा नजिकै अटो दु-र्घ-टना हुँदा १ जनाको मृ--त्यु भएको छ । अटो दु-...
11/02/2025

अत्यन्तै दु:खद खबर
रुन्टिगढि गाउँपालिका वडा नम्बर २ लामिडाडा नजिकै अटो दु-र्घ-टना हुँदा १ जनाको मृ--त्यु भएको छ । अटो दु-र्घ-ट-नामा चालक सहित १ जना समेत घाइते भएका छन ।
News:- Birendra gharti

अत्यन्त जरुरि सुचना : अहिले विभिन्न स्थानहरुमा दुर्घटनाका घटनाहरु घटेको हुनाले घाइतेहरु लाई यथासिघ्र नजिकैको अस्पतालमा ल...
11/02/2025

अत्यन्त जरुरि सुचना : अहिले विभिन्न स्थानहरुमा दुर्घटनाका घटनाहरु घटेको हुनाले घाइतेहरु लाई यथासिघ्र नजिकैको अस्पतालमा लैजनु पहिलो प्राथमिकता हुन्छ । घाइतेलाई अस्पताल लगेमा वा छोएमा कानुनी झमेलामा परिने कुरा गलत हो । कस्ले, कसरी र कुन अवस्था बाट rescue गर्नुभयो भनेर सामान्य सोध्पुछ मात्र गरिन्छ । त्यसैले दुर्घटना घटेको देखेमा फोटो भोडियो खिच्नुको साटो प्रहरी र एम्बुलेन्स लाई खबर गरि घाइतेहरु लाई यथासिघ्र नजिकैको अस्पतालमा लिएर जानुहुन अनुरोध छ ।

Source: Traffic Police

काठमाडौंको चाबहिलमा दुई वटा समूह बिच Gang Fight हुँदा एक जनाको हत्या भएको छ। दुवै ग्याङका सदस्यहरुलाई पक्राउ गरेर प्रहरी...
10/02/2025

काठमाडौंको चाबहिलमा दुई वटा समूह बिच Gang Fight हुँदा एक जनाको हत्या भएको छ।

दुवै ग्याङका सदस्यहरुलाई पक्राउ गरेर प्रहरीले गोप्य रुपमा अनुसन्धान थालेको छ। हत्या भएका ब्यक्तिको परिचय खुलाइ सकिएको छैन।
घटनाबारे विस्तृत जानकारी भोलि दिइने प्रहरी बताउँछ।

10/02/2025

प्रतिनिधि सभा बैठक, २०८१ माघ २८ गते, सोमबार

प्युठान जिल्लाका  आन्तरिक सडकको सवारी भाडादर !
10/02/2025

प्युठान जिल्लाका आन्तरिक सडकको सवारी भाडादर !

10/02/2025

गायिका एलिना चौहान के भन्छिन त श्रीमान संगको कुराकानी ।

Address

Ras Tanura

Alerts

Be the first to know and let us send you an email when Swargadwari online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swargadwari online:

Videos

Share