नया जोशका साथ नेपाली महिला खेलाडिहरुको दशरथ रंगशाला मा प्रवेश,आजको खेल जित्नै पर्ने बाध्यता
बेंगलोर मा श्रि"मती लाई को ठा भि"त्र यस्तो अब"स्थामा भेटे" पछी अन्तत यस्तो भ"यो
Full video link plz share this video https://youtu.be/vn5LmvACo3M
भारतको नयाँ दिल्ली हुँदै सिरियामा बेचिएकी नेपाली चेली को गुहार। यो भिडियो समाज सेवि, उदार्कर्मी सम्म पुर्याउन सहयाेग गरी दिनू हाेला।🙏🙏
चितवनमा रवि लामिछानेलाई जिताएको टिम पहिलो पटक गृह मन्त्रालय छिर्यो। चितवनबासिहरु गृहमन्त्रालय किन आए?
टिकटकमा भाईरल सुस्मा मगरको घरमा पुग्दा-धर धरी रोईन स्टेजमा कम्बर कसेर नाच्ने सुस्मा पहिलो पटक मिडियामा
Ravi Lamichhane
Ravi Lamichhane news
मन्त्रालय फुटाउने कुरा कहाँबाट आयो ?
Ravi Lamichhane news
मलेसिया को एउटा कम्पनिमा ३ बर्ष देखि काम गर्दे आइरहेको बिरेन्द्र मुखियाको मुत्यु
सप्तरी जिल्लाको तिरुहुत गाँउपलिका वाडानं २ बस्ने किसुन मुखियाको छोरा अन्दाजी बर्षिय ३५ को बिरेन्द्र मुखियाको मलेसिया मुत्यु भएको छ । उनका छोरा मलेसिया को एउटा कम्पनिमा ३ बर्ष देखि काम गर्दे आई रहेको थियो । यही पुस १३ गते आफनो कोठामा मुत्यय अवस्थामा उनका साथीहरुले देखे पछि मलेसियाका पुलिसलाई खबर गरेको थियो । मलेसियाका पुलिसले शवलाई अस्पताल लगेर पोस्टर्माटम गराएर शवलाई नेपाल पठाएको छ ।बिरेन्द्र मुखिया को मुत्युको कारण हर्टअटैक भएको मेडिकल र्रिपोटमा देखाएको छ । पुस १९ गते शव निजको परिवार सम्म आई पुगयो र शवलाई हिन्दु परमपरा अनुसार दाहसंस्कार गरेको छ । तिरुहुत वडानं २ का वडा अध्यक्ष संजिव कुमार यादवले जानकारी दिएका छन् । अहिले मुखियाको पुरा परिवार शोकमा डुबेको छ ।
हेरम कति जनाले माथिको follow☝️बटन थिच्नुहुन्छ।
रबिले के गर्दैछन धेरैलाई चासो टिप्पणि छ: अरुले के गर्दैछन कसैलाई केहि चासो टिप्पणि छैन| समाजमा अपराधिको जगजगि छ।
जनताको सेवा गरेर हैन नेताको चाकडी गरेर,आक्रामक ति रवि पुगे ठाउँमै सुधार्लान ll🙏🇳🇵
आखिर सिंहदरबारको गेटमा के भयो यस्तो ? गृहमन्त्रीले किन भेट दिएन ? को बिरुद्ध खनिइन बराल ?