सयौं यात्रु बोकेको जापान एयरलाइन्सको विमान आज जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा भूकम्प पीडितको उद्धार कार्यमा संलग्न विमानसँग ठोक्किएपछि आगलागी भएको छ ।
जापान एयरलाइन्सको उडान 516 ले होक्काइडो प्रान्तको साप्पोरोको नयाँ चिटोस एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टमा लगभग 400 यात्रु र चालक दलका सदस्यहरू लिएर उडान भरेको एनएचकेले जनाएको छ।
जेएएल फ्लाइट ५१६ मा सवार सबै चालक दलका सदस्य र दुई वर्ष मुनिका आठ बालबालिका सहित यात्रुलाई मात्र यात्रुवाहक विमानबाट सकुशल बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ, तर अर्को विमानमा रहेका ६ मध्ये पाँच जनाको मृत्यु भएको बताइएको छ ।उद्दारकर्ताहरुले उद्दारको प्रयास गरिरहेक्क छ । एयरबस A350-900 विमान उत्तरी जापानी सहर साप्पोरोबाट हानेडामा साँझ 5:47 मा उडान भरेपछि जलेको थियो। स्थानीय समय (3:47 am ET)। हि
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष होम बहादुर खपाङी मगरसंग गरिएको टेलिफोन सम्बादको केहि भाग
२०७९ चैत्र १० गते
यात्रा कहलिलाग्दो र जनताको सुरक्षा एक थोपा पनि छैन
पटक पटकको घटनाले भन्छ
भक्तपुरको सुर्यविनायकबाट नेपालथोक हुँदै रामेछापको सुनापति गाउँपालिकको विभिन्न स्थानमा जाने बसहरुको लापरवाही यास्तो सम्म छ ।
सुनापति गाउँपालिकाकै एक स्थानियले अाफ्नो परिचय नखुलाउने सर्तमा सुनापति न्यूजसंग यस्तो भने " भक्तपुरको सु्यविनायक बाट बस छुट्ने समय टिकटमा विहान ६:३० बजे भनेर लेख्छन् तर ७ नबजि बस छुटिदैन झनै अाज त ६:३० मा छुट्ने बस ७:२२ सम्म पनि गाडि गुड्ने छाटकाट छैन । त्यसैमाथि बनेपामा भारी सामनहरु हालेर यात्रुहरु सिटमा बस्नै असहज हुन्छ । अनि त्यहि ८:३० ,९,९:३० सम्म राखिन्छ । यस्तो किन गरेको भनेर चालक , सह-चालकलाई सोध्यो भने हामिले पैसा कमाउन परेन मान्छे छैन सामन हालेर उठाउनु पर्छ भनेर भन्छ । त्यसमा अर्को प्रश्नचिह्न लगायो भने सुविधा र चाडो पुग्न त अाफ्नै गाडिमा जाने
सञ्जालमा यो भिडियो बाहिरियपछि उम्मेदवार दिपक निरौलाको टिप्पनि 👇👇
'म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ, म राजनैतिक प्राणी हुँ, गैरराजनैतिक काम मेरो आदर्श हैन, मेरो चुनौती छ, मित्रहरू आरोप पुष्टि गर्नुस्, बरामद केही भए सप्रमाण आउनुस्'- निराैलाले लेख्नुभएकाे छ ।
दशै नजिकिए संगै उपत्यका छाडेर जानेहरु लर्को
दशै नजिकिए संगै उपत्यका छाडेर जानेहरु लर्को
सुर्यविनायक , भक्तपुर
२०७९/०६/१५
#sunapatinews.com
सुनापति गाउँपालिकाको ३ नं. वडा अध्यक्ष नेकपा माओबादी केन्द्रको कुल ब.थिङ बिजय सभ सम्मबोधन गर्दै
सुनापति गाउँपालिकाको ३ नं. वडा अध्यक्ष नेकपा माओबादी केन्द्रको कुल ब.थिङ बिजय सभलाई सम्मबोधन गर्दै
बिजय जुलुसलाई सम्बोधन गर्दै बाबुराम तामाङ
बिजय जुलुसलाई सम्बोधन गर्दै बाबुराम तामाङ
युवा संघ नेपाल रामेछाप अन्तर जिल्ला कमिटी तथा गठन कार्यक्रमका प्रमुख अतिथि रामकुमारी झाग्री
नवौं गाउँसभामा प्रस्तुत
नीति तथा कार्यक्रम
सुनापती गाउँपालिका
राहत वितरणमा बिबाद सिन्धुपाल्चोक मेलम्ची
राहत वितरणमा बिबाद सिन्धुपाल्चोक मेलम्ची