Gadhimai.com

Gadhimai.com entertainment

22/09/2024

सहकारी छानबिन समितीहरु कस्को समुह थियो कि एउटा जाति बिशेस को समुह थियो जनताहरुले आफै बुझनुहोला मिलोमतो मा यो प्रतिबेदन आको कुरो आइसकेको छ

भारत भागन सजिलो बनाउन परराष्ट्र  मन्त्री  के भन्नु हुन्छ नेपालि जनता
15/07/2024

भारत भागन सजिलो बनाउन परराष्ट्र मन्त्री के भन्नु हुन्छ नेपालि जनता

20/06/2024

मधेश प्रदेश ले यत्रो मन्त्री पाइरहदा मधेशी जनता ले के पाए हातमा लागे 0

12/06/2024

जितपुर को सार्वजनिक टोइलेट को हालत कस्तो छ Do you know Mr: # Rajan Paudel राजन पौडेल # # जीतपुरसिमरा उपमहानगरपालिका if you don't know you should use public toilet everybody not in your office toilet then you will know.

11/06/2024

जितपुर्सिमरा उप माहानगर पालिकाले अहिले सम जनता लाइ के सेवासुबिधा दियको छ गनेर तिन ओटा काम को जानकारी पाम # जीतपुरसिमरा उपमहानगरपालिका # Rajan Paudel राजन पौडेल

09/06/2024

जितपुरसीमरा वाड नम्बर १४ को पुलिस चौकी पैसा वाला र पहुच वाला को लागी मात्र भयो Rabi LamichhaneNepal Police

09/06/2024

मदेश प्रदेश को राजनिति ले जनता वाक दिक्क भैसयकयो कामले भन्दा पनि नेताहरु दाम ले चिनीन थाल्यो

08/06/2024

देश जोगाउन सिमाना मा तारबार लगाउ चाहे भारत होस वा चीन सिमाना का नेपाली जनता हरु मर्न नपरोस

08/06/2024

थारु कल्यानकारनी सस्था ले अहिले सम कुन थारु को कल्यान गरेको छ / कि आफनै कल्यान मा मस्त छन

07/06/2024

जङ्गल फडानी गर्दै गाउँ को नाम नयाबस्ती राखदै कती सजिलो छ नि है ।।

06/06/2024

क्षेत्र न-3 मा जोवाला साह लाइ बिकास र योजना चाहिएको छैन कतिको बजेट पारनु भयो कि गुरु सङ मागन डर लागयो

06/06/2024

मधेशी दलहरुले भ्रस्ट्चारीहरुको किन आवाज उठाउदैन किन बिरोध गर्दैन

05/06/2024

चपल पडकाउदै तराई पसेका नेतराज पाण्डे को नाम मा 100 बिघा भन्दा धेरै जमिन ब्याकती को नाम मा कसरी भयो छानबिन होस

19/08/2022

मङ्सीर मा हुन गैरहेको चुनाउ मा जहा थारुहरुको जनसङ्ख्या धेरै छ तेहा यदी थारु उमेदवार हरु लाइ टिकेट दियन भने सबै जना मिलि यो चुनाउ लाइ बहिसकार गरौ अब त अती भयो

Address


Alerts

Be the first to know and let us send you an email when Gadhimai.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gadhimai.com:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share