Buddha Awaaz National Weekly

Buddha Awaaz National Weekly Buddha Awaaz National Weekly is the most popular Newspaper. Which is listed in 'A' grade by Press Council Nepal.

राधे राधे ! उनी प्रतिभा पराजुली अर्थात् ‘देवी प्रतिभा’ । जो कमै उमेरमा आध्यात्मिक प्रवचनका लागि देशविदेशमा प्रखर बनिरहेक...
28/07/2024

राधे राधे !
उनी प्रतिभा पराजुली अर्थात् ‘देवी प्रतिभा’ । जो कमै उमेरमा आध्यात्मिक प्रवचनका लागि देशविदेशमा प्रखर बनिरहेकी छन् । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा नाम कहलिएकी २३ वर्षीया प्रतिभा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा जन्मिएकी हुन्।

 #प्रकाशकीय१८ वर्ष पुरा गरी १९ वर्षमा अघि बढ्दै गर्दा...हरेक संघसंस्थाका आफ्नै घोषित उद्देश्य लक्ष्य, शैलीगत विशिष्टता, ...
22/07/2024

#प्रकाशकीय
१८ वर्ष पुरा गरी १९ वर्षमा अघि बढ्दै गर्दा...
हरेक संघसंस्थाका आफ्नै घोषित उद्देश्य लक्ष्य, शैलीगत विशिष्टता, परिवेश,स्रोतसाधनको सिमितता हुनु स्वभाविक छ । सिमित स्रोत साधन,कठिनता र जटिलताका बीचमा रहेर संस्थाको घोषित लक्ष्य उद्देश्यलाई पुरा गर्न नसकिए पनि निरन्तर अघि बढ्न सकिन्न । जटिल र कठिन अवस्थामा पनि उद्देश्यबाट विचलित नहुने हो भने निरन्तर अघि बढ्न सकिन्छ । यो कुराका एउटा उदाहरणको रुपमा बुद्धआवाज साप्ताहिक रहेको छ । कपिलवस्तुलाई केन्द्रमा राखेर पत्रिका चलाउनु अनि त्यसलाई निरन्तरता दिने कुरा आफैमा जटिल र कठिन कार्य भएपनि बुद्ध आवाजले १८ वर्ष निरन्तर अघि बढेर १९ वर्षमा प्रवेश गरेको छ । समयको हिसाबले बुद्धआवाज साप्ताहिक १८ बर्ष पुरा भएको छ । यसलाई सुरुदेखि अघिबढाउन साथ सहयोग पुर्याउने सबै सज्जन प्रति हामी आभारी छौं । हामी बुद्धको थलोमा छौं , ज्ञान प्राप्तिको लागि गौतमबुद्धले स्वार्थ त्याग गरी मानवताको सत्मार्गमा लाग्न प्रेरणा प्राप्त गरेको ठाउँ कपिलवस्तुमा रहेर सत्यतथ्य समाचार सम्प्रेक्षण काममा चुकेका छैनौं । सत्यतथ्य समाचार सम्प्रेक्षणबाट समाज रुपान्तरका लागि कति सकारात्मक प्रभाव को लेखाजोखा पक्कै पनि हुनेछ । सामाजिक असमानता, विभेद ,कुशासनका विरुद्ध निरन्तर आवाज उठाउने क्रममा अवरोध र झन्झट आइ लागेपनि सामुहिक र संस्थागत प्रयासबाट अगाडि बढ्दै जाँदा यहाँ सम्म आई पुगेका छौं । आगामी दिनमा स्रोत साधनले भ्याएसम्म यसलाई अझ व्यापक रुपमा विस्तार गर्ने प्रयास रहने छ । सकारात्मक सोंच ,निश्चित लक्ष्य उद्देश्यका साथ अघि बढ्दै यहाँ सम्म आइपुग्दा धेरैको सहयोग प्राप्त भएको छ । राज्य र समाजबाट पछाडि पारिएको वर्ग समुदायको आवाजलाई बुद्ध आवाजले आफ्नो आवाजको रुपमा सधै अग्रभागमा राख्ने कुरामा सचेत रही रहने छौं । यहाँसम्म आइपुग्दा विज्ञापन,समाचार संकलन,वितरण,लेखरचना उपलब्ध गराउनका साथै विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्नु हुने सबैमा हार्दिक आभार प्रकट गर्दै आउने दिनमा सहकार्य र सहयोगको अपेक्षा राखेका छौं ।हरेक संघसंस्थाका आफ्नै घोषित उद्देश्य लक्ष्य, शैलीगत विशिष्टता, परिवेश,स्रोतसाधनको सिमितता हुनु स्वभाविक छ । सिमित स्रोत साधन,कठिनता र जटिलताका बीचमा रहेर संस्थाको घोषित लक्ष्य उद्देश्यलाई पुरा गर्न नसकिए पनि निरन्तर अघि बढ्न सकिन्न । जटिल र कठिन अवस्थामा पनि उद्देश्यबाट विचलित नहुने हो भने निरन्तर अघि बढ्न सकिन्छ । यो कुराका एउटा उदाहरणको रुपमा बुद्धआवाज साप्ताहिक रहेको छ । कपिलवस्तुलाई केन्द्रमा राखेर पत्रिका चलाउनु अनि त्यसलाई निरन्तरता दिने कुरा आफैमा जटिल र कठिन कार्य भएपनि बुद्ध आवाजले १८ वर्ष निरन्तर अघि बढेर १९ वर्षमा प्रवेश गरेको छ । समयको हिसाबले बुद्धआवाज साप्ताहिक १८ बर्ष पुरा भएको छ । यसलाई सुरुदेखि अघिबढाउन साथ सहयोग पुर्याउने सबै सज्जन प्रति हामी आभारी छौं । हामी बुद्धको थलोमा छौं , ज्ञान प्राप्तिको लागि गौतमबुद्धले स्वार्थ त्याग गरी मानवताको सत्मार्गमा लाग्न प्रेरणा प्राप्त गरेको ठाउँ कपिलवस्तुमा रहेर सत्यतथ्य समाचार सम्प्रेक्षण काममा चुकेका छैनौं । सत्यतथ्य समाचार सम्प्रेक्षणबाट समाज रुपान्तरका लागि कति सकारात्मक प्रभाव को लेखाजोखा पक्कै पनि हुनेछ । सामाजिक असमानता, विभेद ,कुशासनका विरुद्ध निरन्तर आवाज उठाउने क्रममा अवरोध र झन्झट आइ लागेपनि सामुहिक र संस्थागत प्रयासबाट अगाडि बढ्दै जाँदा यहाँ सम्म आई पुगेका छौं । आगामी दिनमा स्रोत साधनले भ्याएसम्म यसलाई अझ व्यापक रुपमा विस्तार गर्ने प्रयास रहने छ । सकारात्मक सोंच ,निश्चित लक्ष्य उद्देश्यका साथ अघि बढ्दै यहाँ सम्म आइपुग्दा धेरैको सहयोग प्राप्त भएको छ । राज्य र समाजबाट पछाडि पारिएको वर्ग समुदायको आवाजलाई बुद्ध आवाजले आफ्नो आवाजको रुपमा सधै अग्रभागमा राख्ने कुरामा सचेत रही रहने छौं । यहाँसम्म आइपुग्दा विज्ञापन,समाचार संकलन,वितरण,लेखरचना उपलब्ध गराउनका साथै विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्नु हुने सबैमा हार्दिक आभार प्रकट गर्दै आउने दिनमा सहकार्य र सहयोगको अपेक्षा राखेका छौं ।

कमन नेपाल प्रा.लि.द्वारा शान्तिका अग्रदूत गौतम बुद्धको गृह नगरी कपिलवस्तुबाट प्रकाशित बुद्ध आवाज राष्ट्रिय साप्ताहिक सफल...
22/07/2024

कमन नेपाल प्रा.लि.द्वारा शान्तिका अग्रदूत गौतम बुद्धको गृह नगरी कपिलवस्तुबाट प्रकाशित बुद्ध आवाज राष्ट्रिय साप्ताहिक सफलतापूर्वक १८ औं वर्ष पुरा गरी १९ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा हाम्रा पाठक वर्ग, सन्देशदाता, लेखक, संवाददाता, कर्मचारी, शुभेच्छूक एवम् हामीलाई करिव दुई दशक लामो यात्रामा निरन्तर साथ र सहयोग पु¥याउनुहुने सबै प्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछौं । साथै आगामी दिनमा रचनात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा राख्दै सत्य, तथ्य, निष्पक्ष एवं नवीन समाचार र ज्ञानवद्र्धक सामाग्रीसहित निरन्तर प्रकाशनका निम्ति हामी प्रतिवद्ध छौं ।

बुद्ध आवाज साप्ताहिकको जेठ ८ गते मंगलबारको अंक बजारमा उपलब्ध छ । खोजी खोजी पढौं ।
21/05/2024

बुद्ध आवाज साप्ताहिकको जेठ ८ गते मंगलबारको अंक बजारमा उपलब्ध छ । खोजी खोजी पढौं ।

२०८० चैत २० गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं
04/04/2024

२०८० चैत २० गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं

२०८० चैत १३ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं
26/03/2024

२०८० चैत १३ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं

२०८० फागुन १ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।
13/02/2024

२०८० फागुन १ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।

09/02/2024

दुई वटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छि गाउँपालिकास्थित ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख

२०८० माघ २३ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।
07/02/2024

२०८० माघ २३ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।

२०८० साल माघ १६ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।
30/01/2024

२०८० साल माघ १६ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।

२०८० साल माघ ९ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।
24/01/2024

२०८० साल माघ ९ गते मंगलबारको बुद्ध आवाज साप्ताहिकको नयाँ अंक बजारमा उपलब्ध रहेको छ । खोजी खोजी पढौं ।

२०८० साल साउन ३० गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।
17/08/2023

२०८० साल साउन ३० गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।

२०८० साल साउन १६ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।
01/08/2023

२०८० साल साउन १६ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।

२०८० साल साउन ९ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।
25/07/2023

२०८० साल साउन ९ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।

साउन २ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।
19/07/2023

साउन २ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजी खाेजी पढाैं ।

11/07/2023

असार २६ गते मंगलबारकाे बुद्ध आवाज साप्ताहिककाे पहिलाे पृष्ठ ।

बुद्ध आवाज साप्ताहिककाे असार २६ गते मंगलबारकाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजीखाेजी पढाैं ।
11/07/2023

बुद्ध आवाज साप्ताहिककाे असार २६ गते मंगलबारकाे नयाँ अंक बजारमा उपलब्ध रहेकाे छ । खाेजीखाेजी पढाैं ।

Address

Banganga/4
Kapilvastu

Telephone

+97776550260

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Awaaz National Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Awaaz National Weekly:

Videos

Share

Category

बुद्ध आवाज राष्ट्रिय साप्ताहिक

निष्पक्ष र स्वतन्त्र सुचनाको प्रतीकको रुपमा आफ्नो पहिचान बनाएको बुद्ध आवाज राष्ट्रिय साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट निरन्तर 'क' वर्गमा सूचीकृत प्रदेश ५ को सर्वोत्कृष्ट साप्ताहिक पत्रिका हो । बुद्ध आवाज साप्ताहिक कमन नेपाल नामक संस्थाद्वारा २०६४ सालबाट निरन्तर प्रकाशन भएको कपिलवस्तु जिल्लाको पहिलो कलर पत्रिका हो ।