Prabhu FM 102.6 MHz

Prabhu FM 102.6 MHz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prabhu FM 102.6 MHz, News & Media Website, suklaphanta municipality, Kanchanpur.

शुक्लाफाँटामा छाडा पशु व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय छलफल : दीर्घकालिन समाधानमा जोड
18/04/2024

शुक्लाफाँटामा छाडा पशु व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय छलफल : दीर्घकालिन समाधानमा जोड

झलारी । शुक्लाफाँटा नगरपालिकामा सामुदायिक पशु व्यवस्थापन(छाडा पशु) सम्बन्धी एक दिने प्रदेशस्तरीय अन्तरक्रिया...

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
18/04/2024

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ...

आईपीएलमा गुजरात दिल्लीसँग पराजित
18/04/2024

आईपीएलमा गुजरात दिल्लीसँग पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीले बुधबार राति भएको...

झलारीको जगदम्बा आइसक्रिम उद्योगमा खाद्यको छापा,छैन अनुज्ञापत्र
17/04/2024

झलारीको जगदम्बा आइसक्रिम उद्योगमा खाद्यको छापा,छैन अनुज्ञापत्र

झलारी । शुक्लाफाँटा नगरपालिकामा मापदण्ड विपरित आइसक्रिम उद्योग सञ्चालन भइरहेको पाइएको छ । शुक्लाफाँटा...

आज रामनवमी पर्व मनाइँदै, सरकारले सार्वजनिक बिदा
17/04/2024

आज रामनवमी पर्व मनाइँदै, सरकारले सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक...

मुक्तहलिया पुनःस्थापनाको कार्य अलपत्र
16/04/2024

मुक्तहलिया पुनःस्थापनाको कार्य अलपत्र

स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनःस्थापना कार्य अलपत्र परेको छ । स्थानीय तहले कार्यविधि...

प्रदेश प्रमुखले दिए थप २ दिन
16/04/2024

प्रदेश प्रमुखले दिए थप २ दिन

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।...

काँग्रेस महामन्त्री थापाद्वारा प्यारा ताल अवलोकन
16/04/2024

काँग्रेस महामन्त्री थापाद्वारा प्यारा ताल अवलोकन

पर्या पर्यटन प्रबर्द्धनका लागि नागरिक स्तरबाट पहल गरिएको कञ्चनपुरको पुनर्वास स्थित प्यारा तालको नेपाल सरकारका....

वैशाख ६ र ७ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइँदै
16/04/2024

वैशाख ६ र ७ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइँदै

सरकारले बिहीबार र शुक्रबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ७५३ वटा...

झुलाघाट नाका आजदेखि वैशाख ७ गतेसम्म बन्द
16/04/2024

झुलाघाट नाका आजदेखि वैशाख ७ गतेसम्म बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि यही वैशाख ७ गतेसम्म बन्द हुने भएको छ। भारतमा हुने लोकसभा...

एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता
16/04/2024

एकीकृत समाजवादीले लियो लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मणकिशोर...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
16/04/2024

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन...

गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द
15/04/2024

गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द

कञ्चनपुरका पश्चिमी सीमा नाकाहरू गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द हुने भएका छन् ।   छिमेकी राष्ट्र भारतको...

सन्दिप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश
15/04/2024

सन्दिप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी...

थ्रेसरमा च्यापिएर कञ्चनपुरमा महिलाको मृत्यु
14/04/2024

थ्रेसरमा च्यापिएर कञ्चनपुरमा महिलाको मृत्यु

कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।   जिल्लाको भीमदत्त नगरपालिका–९...

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरद्धारा मुख्यमन्त्रीमा दाबी पेश
14/04/2024

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरद्धारा मुख्यमन्त्रीमा दाबी पेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्...

आजबाट देशभर नयाँ भर्ना अभियान सुरु
14/04/2024

आजबाट देशभर नयाँ भर्ना अभियान सुरु

काठमाडौं । विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर...

शुक्लाफाँटा - १ गणेशपुरका युवाहरु गेट निर्माणमा जुटे
13/04/2024

शुक्लाफाँटा - १ गणेशपुरका युवाहरु गेट निर्माणमा जुटे

झलारी । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ मा गणेशपुर प्रवेशद्धार निर्माणको कार्य सुरु गरिएको छ । गणेशपुरका...

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै
13/04/2024

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नो खेलेर मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले...

13/04/2024

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका...

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
13/04/2024

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका...

वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार रुपैयाँ पुग्यो
12/04/2024

वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड, तोलाको एक लाख ३९ हजार रुपैयाँ पुग्यो

वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर...

कञ्चन सरस्वती स्कुलद्धारा विद्यार्थीको नतिजा एवं पुरस्कार वितरण कार्यक्रम
12/04/2024

कञ्चन सरस्वती स्कुलद्धारा विद्यार्थीको नतिजा एवं पुरस्कार वितरण कार्यक्रम

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन सरस्वती इङ्गलिस बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुको नतिजा...

तोकिएकै समयमा पत्रकार महासंघको महाधिवेशन गर्न प्रेस सेन्टर नेपालको ध्यानाकर्षण
12/04/2024

तोकिएकै समयमा पत्रकार महासंघको महाधिवेशन गर्न प्रेस सेन्टर नेपालको ध्यानाकर्षण

प्रेस सेन्टर नेपालले तोकिएकै समयमा पत्रकार महासंघ नेपालको महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै महासंघको...

मुक्त हलिया र नागरिक समाज संगठनलाई कानूनी सचेतना तालिम
11/04/2024

मुक्त हलिया र नागरिक समाज संगठनलाई कानूनी सचेतना तालिम

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मुक्त हलिया सञ्जाल र नागरिक समाज संगठनहरुलाई एक दिने कानूनी सचेतना...

छानबिन समितिको माग समीकरण भत्काउने प्रयास मात्र हो : प्रधानमन्त्री
11/04/2024

छानबिन समितिको माग समीकरण भत्काउने प्रयास मात्र हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद...

शुक्लाफाँटामा रुखबाट लडेर वृद्धाको मृत्यु
11/04/2024

शुक्लाफाँटामा रुखबाट लडेर वृद्धाको मृत्यु

झलारी । कञ्चनपुरमा रुखबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।   जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका...

आखिर विद्यालय शिक्षामा न्यून नतिजा  आउनुमा को जिम्मेवार ? र यसको समाधान के ?
10/04/2024

आखिर विद्यालय शिक्षामा न्यून नतिजा आउनुमा को जिम्मेवार ? र यसको समाधान के ?

कक्षा ८, १० र १२ वा अन्य कक्षाको नतिजा प्रकाशन हुँदा मात्र नेपालमा किन शिक्षाको गुणस्तरको बारेमा बहस हुन्छ ? किन...

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा
10/04/2024

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक...

Address

Suklaphanta Municipality
Kanchanpur
00977

Alerts

Be the first to know and let us send you an email when Prabhu FM 102.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu FM 102.6 MHz:

Videos

Share

Nearby media companies


Other News & Media Websites in Kanchanpur

Show All