GBR news

GBR news world news

Dubai मा २ तल्ले बस चलाउने पहिलो नेपाली महिला शान्ति भण्डारीलाई सम्मान छ  ।❣️❣️
30/03/2024

Dubai मा २ तल्ले बस चलाउने पहिलो नेपाली महिला शान्ति भण्डारीलाई सम्मान छ ।❣️❣️

01/03/2024

बर्खा लाग्यो गाउँमा पानी चुइने घर छ 😭एक्लै छिन मेरि आमा 😢न कसैको भर छ 😭कसरी कटाउछिन ती रातहरु 😢😭कसरी समाल्छिन त्यो मन 😭❤️हरेकपल मेरि आमाको झझल्कोले 😢मलाई सताउछ 😭😭🙏😘❣️

04/02/2024

Top 10 interesting facts

31/01/2024

Top Ten interesting facts

30/01/2024

Top ten interesting facts

29/01/2024

Top 10 interesting facts

29/01/2024

Top ten interesting facts

28/01/2024

top 10 intresting facts ||
Amzing facts

६ दिनमा ६ करोडको फिल्मले २२ अर्ब ५५ करोड कमायोफिल्मी फण्डा।   भारतको  बक्स अफिसमा दक्षिण भारतीय फिल्मको बोलवाला देखिएको ...
18/01/2024

६ दिनमा ६ करोडको फिल्मले २२ अर्ब ५५ करोड कमायो

फिल्मी फण्डा। भारतको बक्स अफिसमा दक्षिण भारतीय फिल्मको बोलवाला देखिएको छ । तेजा सज्जाको पौराणिक फिल्म हनुमान, गुंटूर कारम, क्याप्टन मिलर आदि फिल्म रिलिज भएका छन् । यी सबै फिल्म हल्ला खल्ला र प्रोमोशनको बिचमा रिलिज भएका थिए । हनुमानपछि जनवरी १३ मा सैंधव र १४ जनवरीमा ना सामी रंगा रिलिज भयो ।

बक्स अफिसमा यी फिल्मको कमाई जारी छ । यसैबीच अर्को एउटा क्राइम ड्रामा फिल्म रिलिज भएको थियो । यो फिल्मले मेकरहरुलाई नाफाको बाढी नै ल्याइदिएको छ । फिल्मले ६ दिनमै बजेटको ३ गुणाभन्दा धेरै कमाइ गरिसकेको छ । यो फिल्म हो अब्राहम ओजलर । फिल्म ११ जनवरीमा रिलिज भएको थियो । यो मलयाली फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि दर्शकको खुब माया पाइरहेको छ । फिल्मको निर्देशन मिधुन मेनुअल थमसले गरेका हुन् । फिल्ममा जयराम, अनस्वर राजन, अर्जुन अशोकन, अनुप मेनन र सिद्दीकी छन् ।

फिल्मले पहिलो दिनमा २ करोड ८० लाख भारु कमाएको थियो । दोस्रो र तेस्रो दिनमा २ करोड १५ लाख र २ करोड ७० लाख कमायो । चौथो र पाँचौं दिनमा फिल्मको कमाई क्रमशः ३ करोड र १ करोड २० लाख पुग्यो । छैठो दिनमा ८५ लाख भारु कलेक्सन पछि भारतमा फिल्मको कूल कमाई १२ करोड ७० लाख पुगेको छ । विश्वभर कलेक्सन २२ अर्ब ५५ करोड भारुसम्म पुगेको छ । यो कमाई फिल्मको बजेटभन्दा ३ गुणाभन्दा धेरै हो । फिल्मको बजेट ६ करोड मात्रै थियो ।

आज बाराको कलैया नगरपालिको गङ्गापुर स्थित द्वावारिका शाह कानुको गोठमा आगलागी आगलागीमा परि लाखौंको गाइ भैंसी चौपायाहरुको ज...
18/01/2024

आज बाराको कलैया नगरपालिको गङ्गापुर स्थित द्वावारिका शाह कानुको गोठमा आगलागी आगलागीमा परि लाखौंको गाइ भैंसी चौपायाहरुको जलेर मृत्यु।😭😭

वास्तवमा अरु केही होइन ! यो देश नबनोस र संधै भरि गरीबीको मुद्दा, सानासाना समस्यालाई एजेण्डा बनाएर चुनाव जित्न र सत्तामा ...
17/01/2024

वास्तवमा अरु केही होइन ! यो देश नबनोस र संधै भरि गरीबीको मुद्दा, सानासाना समस्यालाई एजेण्डा बनाएर चुनाव जित्न र सत्तामा पुगेर रजाइँ गर्न पाइयोस् भन्नेहरुलाई मैले गर्न चाहेको समाधान मूखी कार्य मन नपरेको हो ! म सत्य, न्याय र समानतामा आधारित तर्क गर्छु हो त्यही मन नपरेको हो ! जनतालाई सताब्दियौँ सम्म पेलेर शासन गर्न चाहने पार्टीहरुका विरुद्ध, उनीहरुले फैलाएका भ्रष्टाचार, अन्याय, अत्याचार र गुण्डागर्दीको खुलेर एक्लै विरोध गर्दै आएको म मेरो स्वाभाव अझै परिवर्तन भएको छैन र हुँदैन पनि ! स्वरुप मात्रै हो परिवर्तन भएको हो हिजो सडकमा थिएँ आज धरानको मेयरको पदमा कुर्सीमा छु ! स्वरुप परिवर्तन मात्रै हो ! म स्वभावले अन्याय र विभेद सहने किसिमको छैन ! म खुलेरै बोल्छु ! कसैलाई बाँकी राख्दिन किनकि मेरो चेतनाले सम्झौता गर र अन्याय सहेर बस कहिल्यै भन्दैन ! प्रधान मन्त्री र राष्ट्रपतिको फोटो झिकेर फाल्नुको कारण पनि त्यही हो ! पुर्वकै पुरानो प्राचीन शहर धरानलाई बिकासका पूर्वाधार नदिएको ! खानेपानी सम्म नपाएर जनताले भोग्नु परेको अन्यायको हिसाब म सङ्ग छ ! केन्द्र सरकारले सहयोग गरेको खोइ ? कहिले हातभरि ठेला पानी फोका बोकेर जनताको धारा रसावोस भनेर पानीको ट्याङ्की बनाइहिँड्छु म ! त कहिले खोलाखोली र भीर पाखामा पाइप तान्दै लड्दै र पड्दै झुण्डिहिँड्छु म ! कहिले हिलै हिलो त कहिले कुरैकुरो पानीको मूहान बचाउन र बढाउन लाखौँ बिरुवा रोपिहिँड्छु ! केन्द्र सरकारले त्यसको मूल्याङ्कन गर्नु त कता हो कता उसको निकायले मलाई मुद्दा माथी मुद्दा लगाएर गर्न खोजेको के ? धरानको प्रमुख भैरहँदा मैले धरानको बिकास र धरानको अधिकारको लागि सोचिरहंदा र एक्लै लडिरहंदा केन्द्रले कहिल्यै भने जस्तो सहयोग गरेन ! २० बर्ष पुरानो एयरपोर्टको कथा के हो ? उठान गरेर म अघि बढ्न खोज्दा खोइ सहयोग गरेको ? अरु त अरु अहिले बि.पि. अस्पतालको हालत के छ ? कसैलाई छ चिन्ता ? यी सारा कुरा हरुलाई मिलाएर बुझ्दा धरानलाई हेला गरेको बुझिन्छ त्यसैले केन्द्र सरकार विरुद्ध मैले एकल आन्दोलन छेडें ! मलाई कसैले साथ दिएनन् र थाहा छ दिनेवाला छैनन् सिवाय जनताले ! किनकि मालिकलाई रिझाउन पुष्टि कि पुष्टि भन्दै कराएको र आँखाको इशारा र हातको इशारा पनि सबैले देखे बुझे अब ! यो न्यायको लंडाइमा कसैले मलाई साथ देवोस नदेवोस म एक्लै भए पनि लड्छु ! हिजो पनि म एक्लै लडेक # # # # #

काठमाडौं– नेकपा एमालेको मेची–महाकाली संकल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसँगै तस्बिर खिचाउँदै गरेका बाहेक उपाध्...
17/01/2024

काठमाडौं– नेकपा एमालेको मेची–महाकाली संकल्प यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीसँगै तस्बिर खिचाउँदै गरेका बाहेक उपाध्यक्ष रामबहादुर थापा बादलको सक्रियता त्यति देखिँदैन।

पार्टीको पदाधिकारी, सचिवालय र स्थायी कमिटीको बैठकमा उपस्थित भए पनि उनका राजनीतिक दस्ताबेजका चर्चा हुँदैनन्। नेकपा विभाजन गर्दै एमाले र माओवादी ब्युँतिएपछि एमालेतिर ढल्किएका बादल १०औं महाधिवेशनमा सहमतिको उपाध्यक्ष निर्वाचित भए पनि भूमिका ‘आलंकारिक’ नै रहेको पाइन्छ।

बादलका ठाउँमा अन्य उपाध्यक्षको सक्रियता गज्जबको पाइन्छ। उपाध्यक्षका रुपमा सक्रिय थिए, सुवास नेम्वाङ। उनको निधन भइसकेको छ। संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ राजनीतिक कार्यकलापमा सक्रिय रहन्थे। अहिले अर्का उपाध्यक्ष विष्णु पौडेल सक्रिय छन्। अध्यक्ष ओलीको विश्वास पात्रका रुपमा रहेका पौडेललाई नै विभिन्न राजनीतिक गतिविधिको अगुवाई गर्न दिइन्छ।

हुन त माओवादीमा रहँदा पनि बादलको सक्रिय भूमिका थिएन। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रभावको छायाँमा नै थिए उनी, महासचिव भए पनि। तर, उनको राजनीतिक पहिचानको उठान माओवादीबाट भएका कारण एउटा मानकचाहिँ थिए। एमालेमा त त्यो मानक पनि नभएको जस्तो अवस्थामा छन्, बादल।

‘एमाले पार्टीमा अध्यक्ष ओलीले रुचाएका मानिसका भूमिका र सक्रियता बलियो हुन्छ। ओलीले बादललाई नेकपा विभाजनपछि ‘फिलर’ नेताका रुपमा मात्र लिएका छन्’, एमाले उच्च स्रोतले भन्यो,‘एउटा स्थान दिनका लागि पदाधिकारीमा राखे पनि राजनीतिक सक्रियताको भूमिका दिएको पाइन्न।’

हुन पनि न सर्वदलीय बैठक न विभिन्न पक्षसँगका वार्तामा बादल उपस्थित हुने गरेका छन्। कुटनीतिक रुपमा हुने भेटघाटमा पनि उनको उपस्थिति अनिवार्यजस्तो हुँदैन, जहाँ पौडेललगायतको भूमिका सक्रिय देखिन्छ।

तत्कालिन माओवादीको भूमिगत राजनीतिका क्रममा बादलको भूमिका रणनीतिक, सैन्य रणनीतिकारका रुपमा रहने गरेको थियो। खुला राजनीतिमा उतिसाह्रो दख्खल नराखे पनि उनको राजनीतिक उचाई भूमिगत जीवनले नै बनाएको मान्नेहरू धेरै छन्। अहिले एमालेभित्र एकता प्रक्रियाका मानक मात्र राखिएका उनलाई कहिलेकाहीँ नैतिक संकट समेत पर्ने गर्दछ।

‘एमाले अध्यक्षले जनयुद्ध मान्दिन, यो दिवस मनाउन आवश्यक छैन भन्छन्। नैतिक रुपमा बादललाई त्यहाँ समस्या पर्छ। किनभने उनको राजनीतिक धरातल त जनयुद्धले खडा गरेको थियो’, माओवादीका एक नेता भ

दाङको तुलसीपुर १३ को बखरिया जंगलमा आज बुधबार अपरान्ह ४ बजेतिर केटा र केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेको इलका ...
17/01/2024

दाङको तुलसीपुर १३ को बखरिया जंगलमा आज बुधबार अपरान्ह ४ बजेतिर केटा र केटी एउटै रुखमा झुण्डिएको अबस्थामा फेला परेको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो
मृत फेला पर्नेमा तुलसीपुर ३ का तुलसीराम घर्ती र सोही ठाउँ निवासी अन्दाजी ३४/३५ वर्षीय वसन्ती थापा रहेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार उनीहरु नाताले माइजु भान्जा रहेको खुल्न आएको छ

03/01/2024
21/08/2023

Part16

21/08/2023

Part15

21/08/2023

Part14

21/08/2023

PART13

20/08/2023

Part12

20/08/2023

PArt11

20/08/2023

Part10

20/08/2023

PArt9

20/08/2023

Part7

20/08/2023

Part8

20/08/2023

Part6

20/08/2023

Part5

20/08/2023

Part4

20/08/2023

Part3

20/08/2023

Part2

Address

Mahendranagar
Kanchanpur
GOBARIYA

Website

Alerts

Be the first to know and let us send you an email when GBR news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GBR news:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Kanchanpur

Show All

You may also like