Pyaratal Online TV HD

Pyaratal Online TV HD प्यारातालको पर्यटन प्रबर्द्धन र प्रचारप्रसारका लागि Pyaratal online tv hd
(1)

सबैलाई चुलेनिम्तो छ है
12/11/2023

सबैलाई चुलेनिम्तो छ है

नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएका छन् ।अझ ...
15/07/2023

नगरपालिकाले तोकिएका ड्राइभर राम बोगटीलाई हटाएर अहिले उपप्रमुख रानाले आफ्नै श्रीमान् पदम देउवालाई ड्राइभर बनाएका छन् ।अझ रोचक कुरा के छ भने नगरपालिकाबाट सुविधाका रुपमा लिएको सेतो नम्बर प्लेटको बा २ झ ३०६४ नम्बरको जीप जनताको सेवा भन्दा बढी आफन्तहरू ओसारपसार गर्ने देखि भारतीय बजारमा किनमेलका लागि प्रयोग हुने गरेको छ । उपप्रमुख रानाले आफ्नै बिहेमा पानी पुरी लगायतका थुप्रै सामानका लागि भारतको पलिया र बनगाँउबाट समेत नगरपालिकाकै सेतो प्लेटको साधनबाट सामान ओसारपसार गरिएको पाइएको छ | र गाडी पाटी प्यालेश मा पनि युज 🙏

22/04/2023

केही दिन यता कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रमा बाघ र जंगली जनावरको आतंक बढ्दै गएको छ ।
सचेत बनौं ।
हेर्नुस् बाघलाई यसरी पारे जालमा

नव वर्ष 2080 साल को देश विदेश रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनी  तथा हाम्रा भगवान रुपि दर्शक लाई  हार्दिक मङलम...
14/04/2023

नव वर्ष 2080 साल को देश विदेश रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदी बहिनी तथा हाम्रा भगवान रुपि दर्शक लाई हार्दिक मङलमय सुभकामना व्यक्त गर्न चाहान्छौ ।

समयावधि सकियो ।No participant !No competition !!No winner !!!छिट्टै अर्को कार्यक्रम आउदै छ।प्रतीक्षा गर्नुहोला।     शुभ ...
22/03/2023

समयावधि सकियो ।
No participant !
No competition !!
No winner !!!

छिट्टै अर्को कार्यक्रम आउदै छ।
प्रतीक्षा गर्नुहोला।
शुभ समय

Hi everyone ❣️
11/03/2023

Hi everyone ❣️

 #प्यारातलको पर्यटन प्रबर्द्धन र प्रचारप्रसारका लागि     Pyaratal Online TV HD प्रस्तुत गर्दछ होलि को पावन अवसर मा टिकटक...
07/03/2023

#प्यारातलको पर्यटन प्रबर्द्धन र प्रचारप्रसारका लागि
Pyaratal Online TV HD प्रस्तुत गर्दछ होलि को पावन अवसर मा टिकटक Competition 2079
Tiktok video बनाउनुहोस। रु. ५००/ रुपियाँ जित्नुहोस।
✍️✍️बिजेता बन्नको लागि निम्न मापदण्डहरु पूरा गरेको हुनुपर्नेछ।
१) भिडियो कम्तिमा 30 सेकेन्ड को हुनुपर्ने छ।
२) Video मा प्यारातालको दृश्य देखिनुपर्ने छ।
३) Video Quality लगभग राम्रोसंग देखिने हुनु पर्ने ।
४) Video बनायर हामिलाई पठाउनुपर्ने छ र हाम्रो page बाट Video Upload हुनेछ।
५) Pyaratal Online TV HD पेजलाई र अनिवार्य गरेको हुनुपर्ने छ।
६) Pyaratal Online TV HD को Page बाट Upload Video को Viwes का आधारमा विजेता घोषण गरिने छ।
७) Video भोलि २४ गते मध्याह्न १२:०० बजेसम्म पठाउन सकिने छ।
र videoको अन्तिम views २७ गतेको मध्याह्न १२:०० सम्म मात्र गणना गरिने छ।

नोट:- Page बाट Upload गरिएको Videoलाई जति पनि Share, र Comment गर्न सकिने छ।
र विजेता घोषण Totally Digital माध्यमबाट हुनेछ।

Happy Holi to all... पारातालमा आज तपाइहरुले होलि special       हामिलाई comment मा राख्नुहोस। Pyaratal Online TV HD
07/03/2023

Happy Holi to all...
पारातालमा आज तपाइहरुले होलि special हामिलाई comment मा राख्नुहोस।
Pyaratal Online TV HD

05/03/2023

दु:खद घटना😥
यो घटना Chennai को हो।
हाल केहिदिन यता चेन्नइ सहरमा वाह्य मजदुरहरुले काम गर्दैगर्दा स्थानियको रोजगार गुमेको र साथै भाषा र संस्कृति पनि लोप हुँदै गएको भन्दै चेन्नैमा स्थानिय भाषा बोल्न नजान्ने र हिन्दी भाषा बोल्ने हिन्दी भाषिहरुलाई लखेट्ने र आफ्नो राज्यमा आफै रोजगारी पाउनुपर्ने माग गर्दै कुटपिट गर्ने गरेको भन्ने भनाइ छ।
हेर्नुस् एक दृश्य 📽️

05/03/2023
04/03/2023

सुन्दर #प्याराताल

03/03/2023

🌷हार्दिक स्वागत🌷
हेल्लो नमस्ते 🙏 सबैलाई हामी असाध्यै खुसी छौ कि आज यो सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्वास नगरपालिकाको दक्षिणी क्षेत्रमा रहेको रमणीय ताल प्यारातालको संरक्षण , सम्बर्द्धन र प्रचारप्रसारका साथै विकासका लागि देशभरी चिनाउने उद्देश्यले निर्मित pyaratal online tv hd नामक एक page सिर्जना गरेका छौं। यश pageलाई follow सहयोग गरिनु हुनेछ भन्ने आशाका साथै तपाइहरुलाई हाम्रो यस Media Network मा हार्दिक स्वागत गर्दछौ।

Address

Kanchanpur
Kanchanpur

Telephone

+9779868459626

Website

Alerts

Be the first to know and let us send you an email when Pyaratal Online TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pyaratal Online TV HD:

Videos

Share


Other Social Media Agencies in Kanchanpur

Show All

You may also like