Tài Chính Tiêu Dùng Onilne - 04

Tài Chính Tiêu Dùng Onilne - 04 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tài Chính Tiêu Dùng Onilne - 04, Newspaper, kanchanpur, Kanchanpur.

22/11/2022

अछाम -१
शेरबहादुर कुँवर कलम -६४८१
झपट बोहरा सुर्य -४१८५

22/11/2022

अछाम - २ को ९६३६ मत गणना हुँदा :
गठबन्धन (रुख) : ५४२०
एमाले (सुर्य) : ३६३८
मतान्तर: १७८२

22/11/2022

अछाम १ काे ताजा परिणाम:
कलम ४५०२
सुर्य ३०४७
पुतली ४८८
लाैराे ३१
सुर्यमुखी ३४

22/11/2022

अछाम क्षेत्र नम्बर २ को ९६३६ मत गणना गर्दा।
सुर्य: ३६३८
रुख: ५४२०
हलो: ७१
माछा: ३३
मादल: १६
बदर: ३५८

21/11/2022

अछाम क्षेत्र नम्बर २ को ७६३६ मत गणना गर्दा।
सुर्य: २९२६
रुख: ४२४१
हलो: ६०
माछा: २६
मादल: १४
बदर: ३५८

21/11/2022

अछाम - २ मा २००० मत गणना हुँदा
रुख - १३२७
सुर्य - १००५

21/11/2022

अछाम - २ मा १००० मत गणना हुँदा
नेका- ५२१
एमाले - ४१२
राप्रपा - ३
स्वतन्त्र - ६

21/11/2022

ब्रेकिङ
अछाम २
३०० गणना हुदा
सुर्य-११८
रुख-१६७

21/11/2022

अछाम क्षेत्र नम्बर २ को मतगणना १:३० बजेबाट सुरु हुदै ।

21/11/2022

अछाम क्षेत्र नम्बर १ को सर्वदलिय बैठक सकियो ।
दिउसो ३ बजेबाट मतगणना सुरु हुने ।

21/11/2022
21/11/2022

अछाम-२ को मतगणनाको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, मंगलसेनमा सर्वपक्षीय बैठक प्रारम्भ !

15/06/2022

गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन स्थानीयले माग गर्दै सांकेतिक आन्दोलन जारी राखिएको छ। क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने भन्दै स्थानीयले सरकारलाई दबाब दिइरहेका हुन्।
विश्वविद्यालयले दिनसक्ने सुविधा कलेजले दिन नसक्ने, मेडिकल कलेज विश्वविद्यालयको एउटा अंग मात्र हुनसक्ने भन्दै सरकारबाट अनुमोदित आत्मनिर्भर अधिकार प्राप्त निकाय बनाउनुपर्ने माग गरिएको हो। रोजगार, व्यवसाय, अनुसन्धान लगायत क्षेत्रमा समेत ठुलो योगदान पुग्ने भएकाले मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग जोडतोडका साथ उठ्न थालेको छ।

15/06/2022

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ ।
आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी छ ।

बजेट बक्तव्य २०७९ जेठ १५  , page 71-125
29/05/2022

बजेट बक्तव्य २०७९ जेठ १५ , page 71-125

Address

Kanchanpur
Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when Tài Chính Tiêu Dùng Onilne - 04 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category