Golden Gate Institute Manma 1 Kalikot

Golden Gate Institute Manma 1 Kalikot लोकसेव,शिक्षक सेवा, कम्प्युटर तथा SEE देखि ब्याचलर सम्मका Tuition को लागि
📞 Dharma Shahi 9858086375

Good morning golden gate institute manma kalikotComputer class 2081/02/10
23/05/2024

Good morning golden gate institute manma kalikot
Computer class
2081/02/10

Good morning Golden Gate Institute Manma 1 Kalikot
20/05/2024

Good morning
Golden Gate Institute Manma 1 Kalikot

𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E KALIKOT कम्युटर कक्षा 2081-02-04 गते 🙏🙏
17/05/2024

𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E KALIKOT
कम्युटर कक्षा 2081-02-04 गते 🙏🙏

२०८० साल चैत्र १५ गते ( भोलि बिहान ) ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा SEE को लागि सम्पुर्ण विद्यार्थी भाइ बहिन...
27/03/2024

२०८० साल चैत्र १५ गते ( भोलि बिहान ) ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा SEE को लागि सम्पुर्ण विद्यार्थी भाइ बहिनी हरुलाई परीक्षा सफलताको अग्रिम शुभकामना छ ।
परीक्षामा निम्न कुरामा ध्यान दिन अनुरोध छ।
1. परीक्षा केन्द्रमा जादा समयमै एकदम आत्मबल र आत्मबिस्वासका साथ खुसी भएर जानुहोला।
2. सर्वप्रथम उत्तर कापिमा आफ्नो नाम र सिम्बोल नम्बर बुझिने गरि प्रस्ट लेख्नुहोला ।
3. ध्यान दिएर आफ्नो सिम्बोल नम्बर , मुल कापिको नम्बर हाजिरी फारामा भरी आफ्नो हाजिरी गर्नुहोला ।
4. परिक्षा केन्द्रमा जादा प्रवेशपत्र, पेन २/३, पेन्सिल, दप्टि, क्याल्कुलेटर, ज्यामितिबक्स लिन नबिर्सिनुहोला र सम्भव भए गणितको लागि ग्राफ पेपर ।
5. शान्त र संयमित भएर परीक्षा हलमा लेख्नुहोला।
6. यसरी उत्तर लेख्दा जुन प्रस्न नम्बर ( question number ) को उत्तर आउँछ त्यही प्रस्नको उत्तर सुरुबाट लेख्दै जानुहोला। त्यसपछि वाँकी प्रस्नको उत्तर लेख्ने प्रयास गर्नु होला।
7. थप उत्तर कापी मागेमा मुल कापिमा +1 .. गर्दै स्टेच गर्न नभुल्नुहोला।
8. परीक्षा हलबाट निस्किदा आफ्ना सामग्रीहरु प्रवेशपत्र, पेन , क्याल्कुलेटर, दप्ती, ज्यामितिबक्स आदि सगै लिन नबिर्सिनुहोला। धन्यवाद
Best of luck to all students .❤️

कालीकोट जिल्लामा रहेका सम्पुर्ण माध्यामिक विद्यालय हरुको SEE परीक्षाको केन्द्रगत विबरण यस प्रकार रहेको जानकारी गराईन्छ ।...
14/03/2024

कालीकोट जिल्लामा रहेका सम्पुर्ण माध्यामिक विद्यालय हरुको SEE परीक्षाको केन्द्रगत विबरण यस प्रकार रहेको जानकारी गराईन्छ ।

सम्पुर्ण अभिभावक ज्यु हरुले आफ्ना नानी बाबुहरुको लागि केन्द्र भएको स्थान पहिचान गरि सुरक्षीत बसाई ब्यबस्थापन गर्नुहुन अनुरोध छ ।

सम्पुर्ण छात्र/छात्रा विद्यार्थी हरुलाई नजिकिदै गरेको SEE परिक्षा सफलताको अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस। अधिकार, अस्मिता र समानताका लागि महिलाहरूको बलिदानी सङ्घर्षको गौरवगाथा बोकेक...
08/03/2024

आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस। अधिकार, अस्मिता र समानताका लागि महिलाहरूको बलिदानी सङ्घर्षको गौरवगाथा बोकेको दिन ।
सबै आमा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!💐💐🙏
Today, March 8, is International Working Women's Day. A day that carries the glorious story of women's sacrificial struggle for rights, identity and equality.
Best wishes to all mothers and sisters!💐💐🙏

सरस्वती पुजाको अवसरमा
14/02/2024

सरस्वती पुजाको अवसरमा

21/01/2024

Breaking: 2080 ko SEE Exam Chaitra 15 dekhi 27 samma hune vayeko cha.

Happy New Year 2024 to everyone 🎇🎉🎊Hope this year brings happiness and prosperity in everyone's life ❤️🌸Stay safe and he...
01/01/2024

Happy New Year 2024 to everyone 🎇🎉🎊
Hope this year brings happiness and prosperity in everyone's life ❤️🌸
Stay safe and healthy everyone

Saturday vibes 2k80/09/14Good Morning 🙏🙏
30/12/2023

Saturday vibes
2k80/09/14
Good Morning 🙏🙏

Good Morning
29/12/2023

Good Morning

यस पटक सम्पन्न हुन गईरहेकाे SEE  परिक्षा मा नयाँ ग्रेड पद्धति अनुसार हुने भएकोले शिक्षक,बिद्यार्थी र अभिभावक बर्गले समयम...
17/12/2023

यस पटक सम्पन्न हुन गईरहेकाे SEE परिक्षा मा नयाँ ग्रेड पद्धति अनुसार हुने भएकोले शिक्षक,बिद्यार्थी र अभिभावक बर्गले समयमै ध्यान दिन जरुरी छ । बिगतमा ज्स्ताे प्रयाेगात्मक अंककाे अाधारमा उत्तीर्ण हुने ब्यबस्था छैन ।
1) एसईई पास हुन सबै विषयको Theory मा कम्तीमा ३५% अङ्क अनिवार्य ल्याउनु पर्ने हुन्छ ।
2) ३५% भन्दा कम अङ्क आएमा NG आउनेछ ।
3) 1वा 2 विषयमा NG आएमा तुरुन्तै हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सकिनेछ ।
4) 3 वा सो भन्दा बढी विषयमा NG आएमा अर्को वर्ष NG आएका विषयको मात्र परीक्षा दिन पाइनेछ ।
त्यसैले SEE मा नतिजा राम्रो बनाउन यसपटक विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय प्रशासन र सरोकारवाला सबैले अझ मेहनत गर्नु पर्ने हुन्छ ।साथै पाठ्यक्रम, पाठ्यपुस्तक पनि नयाँ छ । त्यसैले सबै पक्ष जिम्मेवार बनौँ ।

Exam vibes
07/12/2023

Exam vibes

टेस्ट परिक्षामा स्थान ल्याउने भाईबहिनीहरु लाई सम्मान कार्यक्रम।
04/12/2023

टेस्ट परिक्षामा स्थान ल्याउने भाईबहिनीहरु लाई सम्मान कार्यक्रम।

गोल्डेन गेट कम्प्युटर एण्ड ट्युसन सेन्टर मान्मले निम्न समय र  प्रशिक्षक हरु बाट कक्षा हरु संचालन गर्ने भएको छ।बिहान5:00 ...
02/12/2023

गोल्डेन गेट कम्प्युटर एण्ड ट्युसन सेन्टर मान्मले निम्न समय र प्रशिक्षक हरु बाट कक्षा हरु संचालन गर्ने भएको छ।
बिहान
5:00 - 6:00 बजे सम्म गणित भुमी प्रसाद आचार्य ग्रुप A
5:00 -600 बजे सम्म अङ्ग्रेजी सन्तोष पौडेल ग्रुप B
6:00-7:00 बजे सम्म गणित भुमी प्रसाद आचार्य ग्रुप B
6:00-7:00 बजे सम्म अङ्ग्रेजी सुदिप रम्तेल ग्रुप A
7:00-8:00 बजे सम्म भुमी प्रसाद आचार्य बिज्ञान ग्रुप A
7:00 -8:00 बजे सम्म सन्तोष पौडेल अङ्ग्रेजी भाषा ग्रुप B

बेलुका
4:30-5:30 सम्म बिज्ञान भुमी प्रसाद आचार्य ग्रुप B
5:00-6:00 बजे सम्म अङ्ग्रेजी भाषा सुदिप रम्तेल ग्रुप A
5:30-6:30 सम्म ए. गणित भुमी प्रसाद आचार्य
नोट- अङ्ग्रेजी भाषा र कम्प्युटर पढेको पैषा लाग्ने छैन।

GOLDEN GATE  INSTITUTE MANMA 01 KALIKOT Admission open FOR SEE, +2 AND COMPUTER - Daily 2 hrs classes- Weekly model exam...
30/11/2023

GOLDEN GATE INSTITUTE MANMA 01 KALIKOT
Admission open
FOR SEE, +2 AND COMPUTER

- Daily 2 hrs classes
- Weekly model exam [Online & Physically
- Experienced and well renowned faculties
- Scholarship available for needy students
- Group discount available

New class starts from:2080-08-10

GOLDEN GATE INSTITUTE MANMA 01 KALIKOT

28/11/2023

Good Morning

Education is the most important part of  the life...
28/11/2023

Education is the most important part of the life...

Address

Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when Golden Gate Institute Manma 1 Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share