Mechi Times Media

Mechi Times Media The official page of Mechipress owned by Mechi Times Media (Pvt. Ltd.) .

26/06/2024

दुखद अपडेट
---------------
गौरीगञ्ज वडा नँ १ स्थित बनियानी खोलाले बगाउँदा एक १३ वर्षिय बालक बेपता, जनपथ प्रहरी सशस्त्र प्रहरी र स्थानीय द्वारा खोजिकार्य जारी ।

26/06/2024

मेचीनगर । गृहणी महिलालाई लक्षित गर्दै एकरुपता महिला समूहले आयोजना गरेको पापड तथा भुजिया बनाउने तालिम समापन भएको ...

23/06/2024

मेचीनगर । मेचीनगर स्तरीय अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता २०८१ आइतबारदेखि शुरु भएको छ । ‘जातीय विभेद र ...

https://mechipress.com/2023/11/21/3860/
19/06/2024

https://mechipress.com/2023/11/21/3860/

काठमाडौं : विश्व डिजिटलको जमाना छ। जसले गर्दा मानिसहरू कार्यालयमा होस् वा घरमा हिजोआज धेरै समय कम्प्युटर र ल्याप.....

https://mechipress.com/?p=7865&preview=true
19/06/2024

https://mechipress.com/?p=7865&preview=true

विराटनगर-कोशी प्रदेश सरकारले नि:सन्तान दम्पतीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्...

https://mechipress.com/?p=7862&preview=true
19/06/2024

https://mechipress.com/?p=7862&preview=true

भद्रपुर- मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व स....

https://mechipress.com/2024/06/19/7856/
19/06/2024

https://mechipress.com/2024/06/19/7856/

झापा-झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशको प.....

https://mechipress.com/2024/06/18/7851/
18/06/2024

https://mechipress.com/2024/06/18/7851/

मेचीनगर-सङ्घीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको झापाको मेचीनगर-१३ को छविलाल मार्गमा नवनिर्मित प्लम वाल .....

https://mechipress.com/2024/06/17/7849/
17/06/2024

https://mechipress.com/2024/06/17/7849/

झापा –झापाका खाेला र नदीहरुमा आज, भोलि र पर्सि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त....

https://mechipress.com/2024/06/14/7833/
14/06/2024

https://mechipress.com/2024/06/14/7833/

झापा। झापाको शिवसताक्षी नगरपालिका-३ स्थित पाराबारीमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिए....

https://mechipress.com/2024/06/12/7826/
12/06/2024

https://mechipress.com/2024/06/12/7826/

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले जेठ ३२ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । रिटर्नी स्वरोजगार केन्द्रले व....

https://mechipress.com/2024/06/11/7812/
11/06/2024

https://mechipress.com/2024/06/11/7812/

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ आर्थिक बर्ष २०८१/८२ का लागि संघबाट करोडौंको बजेट विनियोजन भएको छ । मेच.....

https://mechipress.com/2024/06/09/7809/
09/06/2024

https://mechipress.com/2024/06/09/7809/

मेचीनगर । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भ.....

https://mechipress.com/2024/06/08/7796/
08/06/2024

https://mechipress.com/2024/06/08/7796/

झापा । नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा ...

https://mechipress.com/2024/06/07/7785/
07/06/2024

https://mechipress.com/2024/06/07/7785/

मेचीनगर-मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आज तेस्रो चरणक....

https://mechipress.com/2024/06/06/7763/भोलि समर क्याम्पको अन्तिम दिन कक्षा १को विद्यार्थीहरुलाई फेस पेन्टिङ र क्राफ्ट,कक...
06/06/2024

https://mechipress.com/2024/06/06/7763/
भोलि समर क्याम्पको अन्तिम दिन कक्षा १को विद्यार्थीहरुलाई फेस पेन्टिङ र क्राफ्ट,कक्षा दुई देखि ५ सम्मका विद्यार्थीहरूलाई विभिन्न एैतिहासिक स्थल मिनि माउन्टेनहरुको भ्रमण , कक्षा ६,७ ८,९ ,१०का विद्यार्थीलाई स्वीमिङ,हाइकिङ्क लगायत अन्य खेल गराउदै र सिकाउदै विधिवत् रुपमा कार्यक्रम सम्पन्न गरिनेछ।

मेचीनगर-मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आज दोस्रो चरणक....

https://mechipress.com/2024/06/05/7747/बुधबार पहिलो दिन विद्यार्थीहरुले स्टेज डेकोरेशन गर्नुका साथै बिभिन्न रोचक नृत्य प...
05/06/2024

https://mechipress.com/2024/06/05/7747/
बुधबार पहिलो दिन विद्यार्थीहरुले स्टेज डेकोरेशन गर्नुका साथै बिभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए भने भोलि बिहीबार ९:३० देखिनै बिभिन्न खेल प्रतियोगिता आयोजना हुने बिद्यालयका शिक्षक पुरन कोईरालाले जानकारी दिए ।

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क...

https://mechipress.com/2024/06/05/7743/
05/06/2024

https://mechipress.com/2024/06/05/7743/

मेचीनगर । सरकारले सुपारीलाई हिरोइन, चरेस तथा गाँजा जस्तो गरेर निगरानी र नियन्त्रण गर्ने गरेको भन्दै सुपारी उत्पा...

https://mechipress.com/2024/06/05/7740/
05/06/2024

https://mechipress.com/2024/06/05/7740/

काठमाडौं- आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्.....

https://mechipress.com/2024/06/04/7729/
04/06/2024

https://mechipress.com/2024/06/04/7729/

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाड....

https://mechipress.com/2024/06/04/7720/
04/06/2024

https://mechipress.com/2024/06/04/7720/

झापा- जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको जिल्....

https://mechipress.com/2024/06/03/7718/
03/06/2024

https://mechipress.com/2024/06/03/7718/

काँकरभिट्टा। मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी २३ ....

https://mechipress.com/2024/06/03/7710/
03/06/2024

https://mechipress.com/2024/06/03/7710/

काँकरभिट्टा। मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी २३ ....

https://mechipress.com/2024/06/03/7708/
03/06/2024

https://mechipress.com/2024/06/03/7708/

विराटनगर । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । इलामको लारूम्बाब.....

03/06/2024

पोखरा – गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई निलडाम हुने गरेर कुट्ने शिक्षकलाई कास्की प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–६ खोलाको छेउ बस्ने सुदीप अधिकारी रहेका छन्।

उनी पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इङ्लिस बोर्डिङ स्कुलका शिक्षक हुन्। जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय विद्यार्थीलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भन्दै मरणोसन्न हुने गरेर कुटेका थिए।

03/06/2024

दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् ।

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजनले भने पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ ।

https://mechipress.com/2024/06/03/7702/
03/06/2024

https://mechipress.com/2024/06/03/7702/

मेचीनगर । मेचीनगरका शिक्षकहरुका लागि आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम आइतबार सम्पन्न भएको छ। शिक्षा यु...

03/06/2024

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८० भाद्र १३ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८० भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका थिए ।

03/06/2024

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्विकृत गर्दै सोमबार दिउँसो ४ बजे वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए।

बालिका हराएको सुचना !!झापा, गौरादह- ५ निवासी आरावाल स्कुलचौन माध्यमिक बिद्यालय कक्षा-८ मा अध्यनरत बन्दना पाठक (पुजा) नाम...
02/06/2024

बालिका हराएको सुचना !!
झापा, गौरादह- ५ निवासी आरावाल स्कुलचौन माध्यमिक बिद्यालय कक्षा-८ मा अध्यनरत बन्दना पाठक (पुजा) नाम गरेको बालिका
हिजो बेलुका ९ बजे देखी परिवार बाट सम्पर्क बिहिन भएकी छिन।
कहिँ कतै देख्नु/ भेट्नु भएमा तल दिएको सम्पर्कमा खबर गरिदिन हुन अनुरोध गर्दछौ।
सम्पर्क- ९८६९११९३८८ mechipress.com

Address

Kakarvitta
Kakarvitta
980606417

Telephone

+9779806069417

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Times Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Kakarvitta media companies

Show All