Kathariya Online Radio

Kathariya Online Radio https://kathariyaonlineradio.lovestoblog.com/
कठरिया समुदाय के पहिला अनलाइन रेडियो

04/01/2025

कठरिया अनलाइन रेडियाे LIVE

31/12/2024

प्रतियोगी न. १४४
नाम: सुरेन्द्र कुमार कठरिया
ठेगाना: जानकी गाउँपालिका-४ मुनुवा, कैलाली

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

23/12/2024
08/12/2024

kathariya online radio

03/12/2024

KS Production Presents:- Prem Ke Bhogi Tharu SongPrem Ke Bhogi Hui Ginu | प्रेम के भोगी हुई गिनु | New Tharu Song 2024 | Ganesh Chaudhary & Samiksha Chaudhar...

Address

Kailali
10901

Alerts

Be the first to know and let us send you an email when Kathariya Online Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category