Tilak punmagar

Tilak punmagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilak punmagar, Digital creator, Kailali.

सम्पूर्णलाई स्वागत सहित मलाई जन्म दिने जन्मदाता बुवा,आमा प्रती सम्मान�सामाजिक कार्यमा सहकार्य�र समाजमा भएमा यथार्थ घटना क्रमहरुलाई नियाल्दै!सकारात्मक साेच प्रती आफू सिक्ने,सिकाउने र बुझाउने प्रयत्न रहनेछ।

07/01/2025

02/01/2025

Relationship मा हुदा शेयर गरेका संवेदनशिल फोटो भिडियोका कारण सम्बन्ध बिग्रेपछी धेरै युवा युवतीको जीवनमा ठुलो धक्का लागेको छ । मन, धन दिनुहोस तर Online Platform बाट संवेदनशिल फोटो, भिडियो नदिनुहोस् ।

Chat Delete गर्दैमा डिजिटल प्लेटफर्ममा शेयर गरेको कुरा कहिल्यै मेटिदैन, कुन दिन त्यहीँ कुराले ठुलो हानी गर्छ थाहा हुदैन अनि अर्को कुरा सम्बन्ध पनि सधै त्यस्तो आत्मीय नरहन सक्छ, त्यसपछि के ?

आफ्नो गोपनियताको सुरक्षा आफै गरौे ।

श्राेत✍️डिजिटल सोलुसन परिवार 🙏

01/01/2025

आफ्नै मौलिक पाेषाकमा मगर्नि चेलिहरुकाे नृत्य बुटवल👏

  जनकपुरलाई हराउदै पहिलाे फाईनल टिममा प्रबेश  #शुदुर_पश्चिम_राेयल्स। #हार्दिकबधाई👏👏
18/12/2024

जनकपुरलाई हराउदै पहिलाे फाईनल टिममा प्रबेश #शुदुर_पश्चिम_राेयल्स। #हार्दिकबधाई👏👏

16/12/2024

Good morning everyone🙏

Evening view of Kola Lumpur, Malaysia.👇️
14/12/2024

Evening view of Kola Lumpur, Malaysia.👇️

कर्णालीको मुगुकी  एक महिलाले छ वटा बच्चालाई जन्म दिएकी छिन।✅स्राेत:सुमन पौडल
13/12/2024

कर्णालीको मुगुकी एक महिलाले छ वटा बच्चालाई जन्म दिएकी छिन।✅स्राेत:सुमन पौडल

30/03/2024
🙏🙏🙏
28/03/2024

🙏🙏🙏

03/02/2024

याे प्राेफाईल पेजमा तपाईहरु सबैलाई स्वागत छ।🙏

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Tilak punmagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share