Tanka Deuba The Revolution's

Tanka Deuba The Revolution's Social activist & spritiual Person

सदनमा अन्य पार्टीका धेरै नेताहरूले हिन्दूराष्ट्र जिन्दावाद भन्दै आएका छन! वहाँको प्रष्ट धारणा छ हिन्दूराष्ट्र हुनुपर्छ भ...
12/08/2023

सदनमा अन्य पार्टीका धेरै नेताहरूले हिन्दूराष्ट्र जिन्दावाद भन्दै आएका छन! वहाँको प्रष्ट धारणा छ हिन्दूराष्ट्र हुनुपर्छ भनेर तर:- एमाले, काँग्रेस, माओवादी, जसपा,घण्टी पार्टीकाे विधानमा हिन्दूराष्ट्र छैन ? त्यसैले हिन्दूराष्ट्र समर्थक राजनीतिक कर्मीहरु एकत्रित हुनुपर्छ।

06/04/2023

एकदिन सत्यको विजय भएरै छोड्नेछ ! बिदेशीले आफूखुशी लादेको खोक्रो र महंगो संघियेता अवश्य ढल्नेछ । गरिबहरूको रगतमा खेलेको होलिको श्राप तत्कालीन गृहयुद्ध गराउँने हरूलाई लाग्नेछ ? स्कुले बच्चाहरूलाई बन्दूक बोकाउनेलाई किरा पर्नेछन धैर्य गरौं !!!

21/03/2023

डा केसीको मनै छुने बिश्लेषण !

बिक्रम संवत् २००७ साल सम्म ९८% भारतमा निर्भर भएको मुलुक ३० बर्षे पञ्चायती (राजाको) शासनमा ३०% मा झारिएको रहेछ। ४६ सालको ...
21/03/2023

बिक्रम संवत् २००७ साल सम्म ९८% भारतमा निर्भर भएको मुलुक ३० बर्षे पञ्चायती (राजाको) शासनमा ३०% मा झारिएको रहेछ। ४६ सालको बहुदलीय ब्यबस्था स्थापना पश्चात परनिर्भरता बढ्दै गएर गणतन्त्र सम्म आइपुग्दा ८०% पुगेछ र व्यापार घाटा ९६% पुगिसकेछ।

भोकै पेट भएपनी मुठ्ठी उझाई बोल्न पाईएको छ। बिरामी हुँदा हस्पिटल को सट्टा चर्च गए निको हुञ्छ भन्ने बैज्ञानिक ब्यबस्था स्थापना भएको छ। स्वघोषित बुद्धिजीवी कहलाउन पाईएको छ। योग्यता र औकात अनुसार छानिछानी मजदुरी गर्न बिदेश जान पाईएको छ। सबैभन्दा ठूलो कुरा विश्वमानचित्रमा बुद्धि हिनताको सर्वोत्कृष्ट उपहार पाईएको छ। यो भन्दा ठूलो उपलब्धी अरु किन खोज्ने ! नमष्कार

#सबैको_जयहोस्

बैचारिक जाल माओवादी सिद्धान्तलाई फोलो गर्ने मित्रहरू एउटा कुराकाे उत्तर दिनुहोस :- यी राजावादीहरु, राज परिवार स्वयं र रा...
19/03/2023

बैचारिक जाल माओवादी सिद्धान्तलाई फोलो गर्ने मित्रहरू एउटा कुराकाे उत्तर दिनुहोस :- यी राजावादीहरु, राज परिवार स्वयं र रा. प्र.पा. का साथीहरु नेपाली नागरीक हुन की होईनन ??
बदलिँदो युगमा बिरोध गर्न नदिनु !
फेसबुकमा धम्की दिनु र देश छोड्नुहोस सऊदी गएर बस्नुहोस अथवा तपाईंलाई सिध्याउनु पर्छ हतियार चलाऊन बिर्सेका छैनौं आदि ईत्यादी भन्नु सुहाउँछ त ??????
आजको आर्टिफिसियल इन्टेलिजेंसको युगमा के तपाईहरुलाई मात्रै हतियार चलाउन आउँछ त अच्चम्मको कुरा गर्छौं ????

राष्ट्रहितमार राष्ट्रियताको बिषयलाई लिएर आफ्नो ज्यान दिन सक्नेहरुले तपाईहरुको विरूद्धमा राज्यको सहयोग बिनानै हतियार उठायो भने के गर्छौं ??????
हों त्यसैले बोल्दा होस पुर्याउनुहोस गृहयुद्ध भनेकै त्यहीँ हो र छिमेकि लगाएत बिदेशीले चाहेकै त्यहीँ हो ????
त्येसैले देशलाई लीलाम हुनबाट बचाउन राष्ट्रियताको बिषयमा एक हुन सिकौ र अघी बढौ न्यायलयलाई पनि आफ्नो काम गर्न दिऊँ !!!

डर, धम्कि, त्रास र दादागिरीको युग सक्किगो अब त बैज्ञानिक आध्यात्मवाद बाट मात्रै हल निकाल्न सकिन्छ ।
जय शम्भो !

19/03/2023

हाम्राे जीवनमा सबैभन्दा ठूलाे उपलब्धि यदि केही छ भने उ हाे शान्ति, आनन्द, यदि शान्ति छैन, आनन्द छैन भने सबै धनसम्पत्ति, वैभव र विकास पनि व्यर्थ हुन्छ । शान्तिलाई सर्वाधिक महत्व दिनुपर्दछ र यसलाई पाउन भरपुर प्रयास गर्नुपर्दछ । हामी जति उन्नति गराै,धन सम्पदा प्राप्त गराै यश- प्रसिद्धि प्राप्त गराै, यदि शान्ति उपलब्ध गर्न सकिएन भने हाम्राे वर्तमान जीवन मात्रै नभएर भावी जीवन पनि दु:खी हुनेछ । ॐ नमः शिवाय ।

19/03/2023

मेराे आधिकारिक पेजमा सबैजना मित्रहरूलाई आमन्त्रित गर्दछु।
"बंदे नेपाल मातरम"

Address

Kailali
Kailali

Alerts

Be the first to know and let us send you an email when Tanka Deuba The Revolution's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanka Deuba The Revolution's:

Share