भक्तजनहरूका लागि हामीले निःशुल्क बस सेवा सञ्चालन गरेका छौं। गेटा मालाखेती र स्याउले बजार देखि अत्तरियासम्म उहाँहरुले ल्याउनेछन् र त्यहाँबाट पनि हामीले धामसम्म बस सेवा रहनेछ नगरप्रमुख वीरेन्द्र भट्ट।
गोदावरी धाममा मकर मेला सुरु, हजारौं भक्तजनहरूले स्नान र दर्शन गर्ने अपेक्षा रहेको छ : अध्यक्ष पदमराज जोशी
वाणी खानेपानीले हाल झन्डै ४०० परिवारले साढे चार लाख लिटर शुद्ध पानी उपभोग यस खानेपानीको कुल क्षमता १,५०० परिवारलाई पुग्ने भएकाले यसको विस्तारको योजना रहेको छ : अध्यक्ष गगन भारती
कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायालाई अनुगमन कार्यमा सक्रिय भूमिका निर्वाह नगरेको आरोप लगाउँदै नेकपा एमाले गोदावरी नगर कमिटीले आलोचना गरेको छ। अनुगमन संयोजकको हैसियतमा रहेकी रोकायाले अनुगमन कार्यमा पर्याप्त ध्यान नदिएको भन्दै कमिटीले उनको भूमिकालाई "मुखदर्शक" मात्र भएको बताएको हो।
अनुगमनको महत्त्वपूर्ण जिम्मेवारी बोकेको व्यक्तिले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै कमिटीले स्थानीय विकास र सेवा प्रवाहमा पर्ने नकारात्मक प्रभावको विषयमा चिन्ता व्यक्त गरेको छ।
उहाँले बोलेको कुराले सबै कुरा स्पष्ट हुन्छ।
https://etigernews.com/2025/01/07/21604/
७८ वर्षीय जेष्ठ नागरिक अगुवा नेता कोली: 'समाजको विकास गर्ने नेता चाहिन्छ, भाँडभैलो गर्ने होइन', "म आफू रहन्जेलसम्म नेकपा एमालेको समर्थनमा रहनेछु। मरेपछिको कुरा बेग्लै हो।"काेली
नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टको स्थलगत नेता कार्यकर्तासँग भेटघाट: ४६ जनाको कृति हस्ताक्षर प्रकरणमा षड्यन्त्रको पर्दाफास । वास्तविकता उहाँबाट नै सुन्नुहाेस ।
डा.भीम रावललाई देशभक्ति र बौद्धिक व्यक्तित्वका रूपमा लिन्छौँ : राजनीतिक अध्ययता,विश्लेषक तथा शैक्षिक अभियन्ता विनाडी
अतरिया उद्योग वाणिज्य संघको ११ जनाले राजीना दिएपछि निवर्तमान उपाध्यक्ष दलबहादुर खड्काको नेतृत्वमा व्यापारीहरू भेला गरी संस्थाको निचोड निकाल्ने महत्वपूर्ण भूमिका खेल्न समन्वयात्मक समिति बनाउने क्रममा व्यापारीहरू बीच नै मतभेद राखिएका थिए।
स्व.तुलसीकुमार पौडेलको नेतृत्वमा यो जमिन बनाएका थियो त्यसपछि कुनै काम भएको देखिँदैन। स्थानीय व्यापारी कामी
एक पक्षले हुल गर्ने अर्को पक्षले पनि हुल गर्ने परपाटीबाट संस्थाले निकास पाउँदैन यसका लागि ठोस निर्णय गर्न सक्ने व्यक्तिहरू उभिनुपर्छ: स्थानीय व्यापारी महरा
कुनै पनि संस्थाको विधान त अध्यक्षले मनोनित गर्ने कोटाम हुन्छ कोटा अनुसार गर्न सक्छ तर कति छ भन्ने कुरो हो । पदाधिकारी सवालमा होइन: टिका दत्त जोशी।