Shivkedar

Shivkedar धन्यवाद तपाई सम्पुर्णमा हाम्रो पेजलाई लाइक फ्लो गरेर हामिलाइ साथ दिनुहोला।।

कन्चनपुर:बेदकोटमा रहेको धार्मिक पर्यटकिय स्थल भम्का धाम ।।
19/08/2023

कन्चनपुर:बेदकोटमा रहेको धार्मिक पर्यटकिय स्थल भम्का धाम ।।

कन्चनपुर:एसियाको लामो पुल दोधराचादनि।।
19/08/2023

कन्चनपुर:एसियाको लामो पुल दोधराचादनि।।

उधम गर्न सजिलो छैन भन्नेका लागि कन्चनपुर भिमदत्त बैजनाथ स्कुल परिसरमा गरिएको फुलबारी खेति।।
19/08/2023

उधम गर्न सजिलो छैन भन्नेका लागि कन्चनपुर भिमदत्त बैजनाथ स्कुल परिसरमा गरिएको फुलबारी खेति।।

बैतडि: पाटन उदयदेव मन्दिर।।
19/08/2023

बैतडि: पाटन उदयदेव मन्दिर।।

कन्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अर्जुनि रमणीय दृश्य।।
19/08/2023

कन्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अर्जुनि रमणीय दृश्य।।

कन्चनपुर महेन्द्रनगर।।
19/08/2023

कन्चनपुर महेन्द्रनगर।।

बैतडि: शाहिलेक बाट कैद गरिएको तस्बिर।।
19/08/2023

बैतडि: शाहिलेक बाट कैद गरिएको तस्बिर।।

शुदुरपश्चिमकै सबैभन्दा पुरानो मिल पाठक खाध्य मिल कन्चनपुर।।
19/08/2023

शुदुरपश्चिमकै सबैभन्दा पुरानो मिल पाठक खाध्य मिल कन्चनपुर।।

बैतडि मेलौली भगवती मन्दिर रमणीय दृश्य।।
19/08/2023

बैतडि मेलौली भगवती मन्दिर रमणीय दृश्य।।

माहाकाली नदि कन्चनपुर।।
19/08/2023

माहाकाली नदि कन्चनपुर।।

नेपालको शुदुरपश्चिम गड्डाचौकी नेपाल भारत सिमा पिल्लर ५।।
19/08/2023

नेपालको शुदुरपश्चिम गड्डाचौकी नेपाल भारत सिमा पिल्लर ५।।

कन्चनपुर: महेन्द्रनगर दोधरा जोड्नेे माहाकाली पुल ।।
19/08/2023

कन्चनपुर: महेन्द्रनगर दोधरा जोड्नेे माहाकाली पुल ।।

नेपालि हास्यव्यङ्ग्य क्षेत्रका प्रख्यात कलाकार चर्चित टेलिश्रृंखला सक्किगोनीमा सितेबाको भुमिका निर्वाह गरिरहेका मधुसुधन ...
19/08/2023

नेपालि हास्यव्यङ्ग्य क्षेत्रका प्रख्यात कलाकार चर्चित टेलिश्रृंखला सक्किगोनीमा सितेबाको भुमिका निर्वाह गरिरहेका मधुसुधन पाठक( सिते बा) लाइ जन्मदिनको लाखौं लाख शुभकामना।।🎉

शेरबहादुर देउवाको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको नेतृत्वकर्ता श्याम ज्ञवालसिहित ५ एआइजीको सरुवा भएको...
19/08/2023

शेरबहादुर देउवाको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको नेतृत्वकर्ता श्याम ज्ञवालसिहित ५ एआइजीको सरुवा भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला उनको सरुवा भएको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
स्रोत:ताजा खबर

19/08/2023

गणतन्त्र दिवसको अवसरमा:जनताको प्रश्न राष्ट्र सेवकलाइ ।।

बैतडी:ईश्वर गंगा धाम:द.न.पा वडा नं ४भुलगाउँ।।
19/08/2023

बैतडी:ईश्वर गंगा धाम:द.न.पा वडा नं ४भुलगाउँ।।

Good morning! बैतडिको पबित्र धार्मिक स्थल मेलौली भगवतीको मन्दिर।।Shivkedarr
19/08/2023

Good morning! बैतडिको पबित्र धार्मिक स्थल मेलौली भगवतीको मन्दिर।।Shivkedarr

17/08/2023

डडेल्धुरा को पर्शुराम नगरपालिका स्थित पुन्तुरा खोलामा हालिएको नया पुल !! युवाहरु खोलाबाट नै धन्यवाद दिदै।।
२०८४ आउन अझै लगभग ४ बर्ष बाकी !
जनता परिवर्तन को हाहाकारमा ।

हजुरका तिर कतिको छन् काक्रा यो बर्ष।।
17/08/2023

हजुरका तिर कतिको छन् काक्रा यो बर्ष।।

धान, चामल र चिनी माग्दै नेपालले भारतलाई पत्र लेखेको छ ।
17/08/2023

धान, चामल र चिनी माग्दै नेपालले भारतलाई पत्र लेखेको छ ।

सुदूरपश्चिम :प्रदेशमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरि...
17/08/2023

सुदूरपश्चिम :प्रदेशमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।
ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ । भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ । ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ ।

क्रिकेटर  Sandeep Lamichhane को मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ।।
17/08/2023

क्रिकेटर Sandeep Lamichhane को मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ।।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको से...
17/08/2023

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टि ट्याङ्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको छ। हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको हो।

तस्वीर : सामाजिक सन्जाल

चर्चित टिकटकर अंशुवर्माको सुनचाँदी धनसम्पत्ति २ छिट्टै बजारमा आउँदै।‌‌।
17/08/2023

चर्चित टिकटकर अंशुवर्माको सुनचाँदी धनसम्पत्ति २ छिट्टै बजारमा आउँदै।‌‌।

बैतडी: प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दरी मा गौरा पर्व २१ गते मनाउने निणर्य।।Tripurasundari Baitadi
17/08/2023

बैतडी: प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दरी मा गौरा पर्व २१ गते मनाउने निणर्य।।
Tripurasundari Baitadi

निकै भावुक तस्बिर बुवाआमाले देखेको सपना केबल छोराछोरीको लागि।।बुवाले बनाएको कमाइ खाने भाँडो बाट आफ्नो भबिस्य देख्न बिधाल...
17/08/2023

निकै भावुक तस्बिर बुवाआमाले देखेको सपना केबल छोराछोरीको लागि।।बुवाले बनाएको कमाइ खाने भाँडो बाट आफ्नो भबिस्य देख्न बिधालय जादै।।

17/08/2023
17/08/2023

17/08/2023

समस्या छ सबै आम जनताले देखेका र भोगिरहेका समस्या छन् कसैबाट यो सुरुवात होस भनि कामना गर्न चाहान्छौ तर हुदैन पानि अतिआवश्यक हो त्यसको ब्यबस्था गर्न सकिदैन भनि हामिले कसैलाइ कुनै पद भनि सम्बोधन गर्न आवश्यक ठान्दैनौ पदलाइ भगवान नमानि हामि कामलाइ भगवान मान्ने स्वार्थि पिडक हौ ।।
-Bheem bhatt

Good morning हनुमान ढोका काठमाडौं।।
16/08/2023

Good morning हनुमान ढोका काठमाडौं।।

शुदुर पश्चिमकै प्रचुर संभावना बोकेको पर्यटकीय स्थल बडिमालिका ।।
16/08/2023

शुदुर पश्चिमकै प्रचुर संभावना बोकेको पर्यटकीय स्थल बडिमालिका ।।

Breaking News: चितवनको टिकौलीको जंगलमा भीषण दुर्घटना भएको छ । कलेजको बस, यात्रुवाहक बस, स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्...
16/08/2023

Breaking News: चितवनको टिकौलीको जंगलमा भीषण दुर्घटना भएको छ । कलेजको बस, यात्रुवाहक बस, स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । २० जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भिर छ ।

Pic. समाजिक सञ्जाल

क्रिकेटर सन्दिप लामिछाने जति चम्किला छन् त्यति नै चम्किलो उनको गाँउ।।
16/08/2023

क्रिकेटर सन्दिप लामिछाने जति चम्किला छन् त्यति नै चम्किलो उनको गाँउ।।

बैतडी:मेलौली नगरपालिका वार्ड न .५ खलीगाड निवासी श्री दुर्गा मा.वि. कक्षा - ८ (आठ) अध्ययनरत सपना चन्द उक्त स्कूलबाट गरिब ...
15/08/2023

बैतडी:मेलौली नगरपालिका वार्ड न .५ खलीगाड निवासी श्री दुर्गा मा.वि. कक्षा - ८ (आठ) अध्ययनरत सपना चन्द उक्त स्कूलबाट गरिब जेहनदार अनि पडाईमा उत्कृष्ट छनौटमा परेकी छात्रालाई थप हौसला प्रदान गर्नको निमित्त सोही वडाका राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति श्री शंकर दत्त भट्ट ज्यूले पार्टीको तर्फबाट लगभग रु. १९९० अक्षररूपी ( एक हजार नौँ सय नब्बै) बराबरको स्टेशनरी सामग्री खरिद निज छात्रालाई हस्तान्तण गर्नु भएको कुरा रा.स्व.पा. मेलौलीका नगर सभापति अर्जुन दत्त भट्टले जानकारी गराउनु भयो!!

15/08/2023

NG Students: 1,82,926

कति विद्यार्थीको कुन Grade आयो !
15/08/2023

कति विद्यार्थीको कुन Grade आयो !

15/08/2023

How to Check The Exam Results of class 12?
* १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर * SMS बाट NEB टाइप गरी १६०० मा पठाएर
* मोबाईलवाट *1600 # डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर
* वेवसाइटमा https://neb.ntc.net.np बाट

Best of luck 🥰☺️

कक्षा १२ नतिजा हेर्नको लागी।।
14/08/2023

कक्षा १२ नतिजा हेर्नको लागी।।

पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका सेर बाहादुर देउवा ज्युको गृह जिल्ला डडेलधुराको भागेश्वर गा...
13/08/2023

पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका सेर बाहादुर देउवा ज्युको गृह जिल्ला डडेलधुराको भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा झोलुङ्गे पुल नहुँदा काठे पुलको भरमा विद्यार्थी विद्यालय जान बाध्य छन्।।

चितवन: नारायणि नदिको बाहाव बढ्यो।।
13/08/2023

चितवन: नारायणि नदिको बाहाव बढ्यो।।

Address

Kanchanpur
Kailali

Telephone

+9779865816497

Website

Alerts

Be the first to know and let us send you an email when Shivkedar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Nearby media companies



You may also like