Karnali Online TV

Karnali Online TV Karnali Online TV मा यहाँहरु सम्पुर्ण लाई हार्दिक स्वागत छ । 🙏🙏 https://www.youtube.com/channel/UCwhhl0oE2EohuUzkheJxpoQ
(1)

18/08/2022

मात्र मनोरन्जनको लागी😛😂😁🤪

15/08/2022

फेरी चुनाव आउँदैछ । के छ हल्ली चल्ली ? यस्पाली आफ्नाका लागी होईन देशका लागी भोट गरौँ । जय देश।जय नेपाल 🇳🇵❤️

06/06/2022

विश्व वातावरण दिवशका सन्दर्भमा जुम्लाको पर्यटकिय स्थल धीमी चौर सरसफाई कार्यक्रममा प्रस्तुत भयको यो सन्देशमुलक भिडियोले हाम्रो त मन छोयो । अनि तपाईको नी ?❤️
भिडियो श्रोत-𝗹𝗮𝘅𝗺𝗶 𝗸𝗵𝗮𝘁𝗿𝗶(𝘁𝗶𝗸𝘁𝗼𝗸)
कृपया हाम्रो पेज लाई like/follow गर्नुहोला ।
घन्यवाद । 🙏🙏🙏

04/06/2022

सांसदको पीडा !
भो अब सांसद बन्दिन ! सांसद हुँ भन्न पनि लाज लागिसक्यो ,लोगो लुकाएर हिड्छु - सांसद,गजेन्द्र महत(कार्मा)

03/03/2022

भू-स्वर्ग खलंगा(जुम्ला) ।❤️❤️❤️
भिडियो श्रोत - सामाजिक संजाल ।
𝑷𝒍𝒆𝒂𝒔𝒆 𝒍𝒊𝒌𝒆/𝒇𝒐𝒍𝒍𝒐𝒘 𝒐𝒖𝒓 𝒑𝒂𝒈𝒆 𝒂𝒏𝒅 𝒔𝒉𝒂𝒓𝒆 𝒕𝒉𝒊𝒔 𝒗𝒊𝒅𝒆𝒐.𝑻𝒉𝒂𝒏𝒌 𝒚𝒐𝒖❤️❤️

09/09/2021

चरी जेलैमा - हाँस्न नपाई😁😁😁
कलाकार- बाशुदेव महत,लक्ष्मी खत्री ।
😍
नोट-जुम्ली खस भाषा बुझ्नेलाई श्रीखण्ड नत्र खुर्पा बीँड😂😁
#जत्ती_सक्दो_धेरै_सेयर_गर्नुहोला 🙏🙏🙏

12/05/2021

धुर्मुस सुन्तलीको कोरोना सम्वन्धि जनचेतनामुलक भिडियो ।
#सक्दो_सेयर_गरौँ ।
अनी यो पेज लाई like/Follow गर्न नविर्सनुहोला ल । 😍

10/03/2021

please like flow our page.

24/12/2020

तितो यथार्त ।
Video-News24

Karnali Online TV🙏🙏🙏

12/11/2020

नेपालको नीक्कै लोकप्रीय टेलीभीजन सो #ईन्द्रेणिमा ८ महीना पछी फर्कीएपछी लोक गाएक तथा जुम्लाका पहीचान #छत्र शाहीले आफ्नो जन्म भुमी नेपाली भाषाको उद्गम स्थल #जुम्ला जिल्ला लाई गीत मार्फत यसरी चीनाय ।
भीडीयो श्रोत-ईन्द्रेणी
कृपया यो पेजलाई like/follow गरी हामीसँग जोडीनुहोला 🙏🙏

05/10/2020

प्रदेस नं.५ मा कंग्रेसी साथीहरु रेसलींग खेल्दै ।
कठै !! देश कता जाँदैछ 😅😅😅

20/09/2020

कर्णाली प्रदेशकै बेईजत गर्यो यो अध्यक्षले ।
डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले गाउँकी ६ महिने सुत्केरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको छ ।
पिडकलाई कारबाही होस् । 😡😡😡
Video-yoHo Tv 📺

07/09/2020

रोगले भन्दा भोकले दर्दनाक हुँदैछ देश । 😭😭😭

04/09/2020

रंग पत्रकार उत्सव रसाईलीले नव कलाकार एलीजा गौतम लाई हौसला बढाउनु पर्ने ठाँउमा हतोत्साहीत हुने, अर्थहीन प्रश्न जस्को जवाफनै छैन त्यस्ता प्रश्न सोँध्ने गर्नु कत्तीको जायज हुन सक्छ ।
Video credit - ।
🙏😊😊

03/09/2020

बाइकमा चढेर ड्युटीमा गइरहेका राष्ट्रसेवक प्रहरीलाई बीच सडकमा यसरी अरिंगालको गोलो खनिए झैं गरेर पिट्नु निन्दनीय छ .... 💔😢
Video Credit- (Mahanayak)
🙏🙏🙏

31/08/2020

मान्छे चिन्न एउटा कुरा मात्र पनि पर्याप्त हुन्छ। जसका कारणले आज एकिकृत नेपाल भन्न पाएका छौँ उनै अढाई सय वर्ष अघिका पितृ पृथ्वीनिरायण शाह बिरूद्ध बोल्ने मान्छे पनि नेपाली योगी हुन्छ? सुनौँ र हिसाबकिताब गरी राखौँ।
Copied By

Please like/Flowe our page

 #भावपुर्ण_श्रद्धाञ्जली !~ कालिकोट जिल्ला  तिलागुफा नपा-१ नाग्ममा गएकाे पहिरोेमा परेर १० जनाको दु:खद निधन भएको खबरले स्त...
30/08/2020

#भावपुर्ण_श्रद्धाञ्जली !
~ कालिकोट जिल्ला तिलागुफा नपा-१ नाग्ममा गएकाे पहिरोेमा परेर १० जनाको दु:खद निधन भएको खबरले स्तब्ध तुल्याएकाे छ ।
~ दिवङ्गतहरूप्रती भावपुर्ण श्रद्धाञ्जली !
~ शाेकसन्तप्त आफन्तजनमा गहिराे समवेदना !
~ घाइतेहरू प्रती सिघ्र स्वास्थ्य लाभकाे कामना !

Please subscribe our YouTube Channel             🙏🙏🙏https://www.youtube.com/channel/UCwhhl0oE2EohuUzkheJxpoQ
28/08/2020

Please subscribe our YouTube Channel
🙏🙏🙏
https://www.youtube.com/channel/UCwhhl0oE2EohuUzkheJxpoQ

नमस्कार साथीहरु ।🙏🙏🙏 यस Channel मा हजुरहरुलाई स्वागत छ । यस च्यानलमा हामी News/Entertainment/र Information हरु रहेका भीडीयो सामाग्रीहरु ....

13/07/2020

असाढे बजेट कसरी दुरुपयोग हुन्छ भन्ने कुराको सन्देश बोकेको खस भाषा द्वारा निर्मीत चेतनामुलक नाटक ।
#नाटक निर्देशक-पत्रकार महासंघ के.स.पुर्ण प्रसाद चौँलागाई ।
ेज_लाई_Like_Flowe_गर्न_नविर्सनुहोला ।
े_यो_भीडीयो_Share_गर्नुहोला_
🙏🙏🙏

13/07/2020


रुसले बनायो COVID-19(Corona)भाईरस
बिरुद्धको भ्याक्सीन ।
👆🏿👆🏿👆🏿👆🏿👍👍👍
🙏🙏🙏

10/07/2020

महानायक राजेश हमाल लाई महानायक भन्न नमिल्ने भन्ने दीपा श्री निरौलाको सवालमा जंगीय वेवारीसे लाश व्यवस्थापनका अभियन्ता(समाजसेवी) वीनयजंग श्रेष्ठ । दीपा श्री लाई राम्विलासको धनीयाको हैसीयतमा वस्न आग्रह गरे ।


08/07/2020

बजारमा बीरामी नीको पार्ने नँया मन्त्र ।
यस्तै रोचक भीडीयोहरु हेर्नका लागी
Karnali Online TV लाई Like/Follow गर्न नबीर्सनु होला ।

05/07/2020

#नेपालको_राष्ट्रीय_सवालमा_भारतीय_मीडीयाको_दादागीरी ।
#कहीले_सम्म_????????😡😡😡😡
#कृपया_यो_पेज_लाई_Like_Flowe_गर्नुहोला ।
#सक्दो_Share_गरी_योVideo_सवै_सम्म_पुराऔँ🙏🙏🙏

01/07/2020

लाई like/Flow गर्न नबिर्सनुहोला ।
#बाली_खाने_सलह_किरा_कक्रक्कै_हुने_म्युजीक_भेटीयो ।
कृषीमन्त्री घनश्याम भुषालले सीफारीस गर्नुभएको म्युजीक ।
सबै सबै सम्म पुराऔँ है साथीहरु ।
#म्युजीक_बजायो_सलह_किरा_कक्रक्कै😁😁😁

27/06/2020

#कृपया_यो_पेज_लाई_Like_Flowe_गर्नुहोला 👍👍👍
नेपालको राष्ट्रीय झण्डाले नांगो शरीर ढाकेको छुँ भन्दै अँझै धम्कीपुर्ण शब्दमा यीनी महीलाले के गर्न खोजेको होला ???
हामी सँधै महीलाको ईज्जत र सम्मान गर्छौ तर यसरी राष्ट्रको स्वाभीमान सँग जोडीएको चन्द्र सुर्य अंकीत राष्ट्रीय झण्डाको अपमान हुनेगरी गरीएको यस्ता घृणीत हर्कतको सधैव खुलेर बीरोध गर्छौ र गरीरहन्छौ । यस्तो कुकार्य गर्ने ब्यक्ती उपर कानुनी कारवाही हुन जरुरी छ ।
ेश_जय_स्वभिमान 🇳🇵 🇳🇵 🇳🇵😍😍😍

27/06/2020

कुनै पनी काम सानो र ठुलो हुँदैन ।
काम जस्तो सुकै होस् त्यसको उच्च सम्मान गर्न सक्नु पर्छ ।
#सानुमाया_दीदी_मा_नमन🙏🙏🙏
👍👍👍

16/06/2020

....
👍👍👍
#सरीता_गीरीको_भारतीय_मीडीयासँग_सनसनीपुर्ण_अन्तर्वार्ता ।
🙏🙏🙏

05/06/2020

कोरोना लाई जीत्न के खाने ?
के नखाने?
#जानकारी

05/06/2020

कोरोना नीयन्त्रण/रोकथाममा कर्णाली प्रदेस देशकै असफल प्रदेशको रुपमा घोसीत हुन बेर छैन । उद्धारको नाममा गद्धार हुँदैछ । न उचीत क्वारेनटाईन,न उचीत ब्यवस्थापन । संक्रमीत बढेको बढेई । 😡😡😡

05/06/2020

कोरोना भईरस (खारेज गर)२
😂😂😂😂
के हो फेरी विरोधको नयाँ सैली ।

03/06/2020

#हुम्लेली_आमा_मनको_बेदना_पोख्दै_स्थानीय_गीत_मार्फत ।
Video-साझा सवाल ।
यस्तै सन्देसमुलक सामग्रीहरु हेर्नका लागी कृपया “हाम्मो जुम्ला” पेज लाई Like/Flowe गर्नुहोला ।
😍😍🙏🙏😍😍

02/06/2020

ेर्नै_पर्ने
पातारासी गाउपालिका जुम्लाको कोरोना भाइरस
सम्बन्धि सचेतनामुलक नाटक “कोरोना कहर”।
नाटक निर्देशक-पुर्ण प्रसाद चौलागाईं
(पत्रकार महासंघ केन्द्रीय सदस्य)



😍😍😍😍🙏🙏🙏🙏

30/05/2020

स्वर्गीय राजा विरेन्द्रको दुर्लभ भीडीयो ।
Please like This
And Share This Video
🙏🙏🙏

27/05/2020

Address

Jumla

Website

Alerts

Be the first to know and let us send you an email when Karnali Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Jumla

Show All

You may also like