नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिति झापा र नेपाल तरुणदलको सम्युक्त आयोजनामा नेपालको बर्तमान चर्चित बेथितिको बिरोध गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाल विद्यार्थी संघका झापा जिल्ला सभापती सन्जय निरौलाले बेथिति माथिको छानविनमा आफ्नो संगठन दृढ रहेको बताउनुभयो ।
नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिति झापा र नेपाल तरुणदलको सम्युक्त आयोजनामा नेपालको बर्तमान चर्चित बेथितिको बिरोध गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाल तरुणदलका केन्द्रिय सदस्य सजेश सिवाकोटीले गिरिवन्धु टिस्टेट प्रा.लि.को जमिन २०५२ सालमा नेकपा अल्पमतको सरकार हुँदा राधाकृष्ण मैनालीले ५६ विगाहा जमिन नाष्ट टि स्टेट प्रा.लि.को नाममा अंश गरेकोनै गलत भएको बताउनुभयो ।
नेपाल विद्यार्थि संघ जिल्ला कार्यसमिति झापा र नेपाल तरुणदलको सम्युक्त आयोजनामा नेपालको बर्तमान चर्चित बेथितिको बिरोध गर्दै आयोजना गरिएको कार्यक्रममा, नेपाल तरुणदलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेतीले गृहमन्त्री लामिछाने मिडियामा रहुन्जेल जुन अभिब्यक्ति दिनुहुन्थ्यो सोहि ढंगले सरकार अगाडि वढाउन कांग्रेसले आग्रह गर्दा किन डराउनु भएको भन्दै प्रस्न गर्नुभएको छ ।
तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१, नेकपा माओवादी बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङले तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता सभ्य एवम भब्य रुपमा सम्पन्न होस भन्ने शुभकामना दिदै क्लवले सेलाउने हरेक खेलले बुद्धशान्तिको पहिचान बनाएको बताउनुभयो ।
२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक भएको खेल बाट बुद्धआदर्श मा.वि.को अक्षयकोषका लागि रु १ लाख सहयोग गर्ने क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनुभयो ।
तेस्रो आदर्श च्यालेन्जकप २०८१, बुद्धशान्ति गाउँपालिका भित्र यस बर्ष धेरै खेलहरु आयोजना गरसकेको बताउँदै बुद्धशान्ति गाउँपालिका उप प्रमुख भवानी प्रसाद खतिवडाले धेरै वर्ष रोकिएको च्यालेन्जकप सुचारु भएकोमा खुसी ब्यक्त गर्नुभयो ।
तेस्रो आदर्श च्यालेन्जकप २०८१, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिदै आगामी बर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले आवश्यक सहयोग जारी राख्ने बताउनुभएको छ ।
तेस्रो आदर्श च्यालेन्जकप सञ्चालन भइरहदा दिबंगत हुनु भएका फुटकलको दुनियामा बुद्धशान्तिको पहिचान राष्ट्रिय रेफ्रि लोकराज ढुंगानालाई सम्झदै बुद्धशान्ति गाउँपालिका वडा नं. १ का अध्यक्ष अनिल वाग्लेले लोकराजले देखेको सपना पुरा गर्नु पर्ने जिम्मेवारी आफुहरुको काधमा रहेको बताउनुभयो ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ । आगो नियन्त्रणको लागि विभिन्न ठाउँबाट दमकल गइरहेको छ ।
सुकर्म ब्याण्ड वसंत उत्सव २०८०
सुकर्म ब्याण्ड वसंत उत्सव २०८०
शैक्षिक गुणस्तर सुधारमा अब्बल हिमाली एजुकेशन फाउण्डेशनले मनायो १७ औँ वार्षिकोत्सव बिद्यार्थीहरुले आफैँ बाजा बजाउँदै अथितिको गरे भब्य स्वागत ।
मुनाफामा नभई कारोबारमा कर लगाउने निर्णयमा बाणिज्य संघ बाट भयो हस्ताक्षर ?
मुनाफामा नभई कारोबारमा कर लगाउने निर्णयमा बाणिज्य संघ बाट भयो हस्ताक्षर ? ब्यवसायीको बिरुद्धमा को छ ? किर्ते सहि भनेर बिज्ञप्ती निकाल्ने तर कानुनी उपचारमा जान डराउने ? को हुन ब्यवसायीको हित बिपरित निर्णय गर्ने फेरी ब्यवसायीकै नेता हुँ भन्दै प्रचारबाजी गर्ने ब्यक्ति ?
ब्यवसायी माथि राज्यले अनाबश्यक कर बृद्धि गरेर अपमान गरेको हुँदा आफुले नेतृत्व गरेको टिमले कर घटाउन संघर्ष गर्ने अध्यक्ष पदका उमेदवार राजु न्यौपाने ।
स्थानिय तहले गरेको ब्यवसायीका बिरुदको कर बृद्धिमा संघर्ष गर्नका लागि राजु न्योपानेको टिम मैदानमा उत्रिएको नेपाली कांग्रेस बिर्तामोड नगर सभापती भोजराज सिटौला ।
बिर्तामोड नगरपालिकाको राजश्व परामर्श समितिमा ब्यापारिको हित बिपरित कर बढाउन सहयोग गर्ने ब्यक्ति ब्यापारिको नेता हुन सक्दैन, बलराम काकी ।
बिर्तामोड उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई चुन्न जेपि शर्माको आग्रह ।
बिर्तामोड उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई चुन्न नेपाली कांग्रेसका युवा नेता केशव पाण्डेको आग्रह ।
बिर्तामोड उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई चुन्न अग्रज ब्यवसायी उद्योग बाणिज्य संघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालको आग्रह ।
बिर्तामोड उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानललाई चुन्न अग्रज ब्यवसायी राजेन्द्र थापाको आग्रह ।