शुभ बिहानी🙏
जय पाथिभरा माता 🙏
श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय। ❣️
यो देख्ने र सुन्ने वित्तिकै 7 सेकेन्ड भित्र comment मा जय पाथीभरा लेखी माथि पेज लाइक गर्नु होला 7 घण्टा भित्र हजुरको मनोकामना पूरा हुनेछ । इन्कार गरे पाप लाग्नेछ 🙏
तरहरामा केहिबेर अघि बस दुर्घटना भएको छ ।
धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज (मंगलबार) बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हरुलाइ हस्पिटल लगिसकिएको छ ।
शुभ बिहानी🙏
जय पाथिभरा माता 🙏
श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय। ❣️
यो देख्ने र सुन्ने वित्तिकै 7 सेकेन्ड भित्र ऊँ लेखी माथि पेज लाइक गर्नु होला 7 घण्टा भित्र हजुरको मनोकामना पूरा हुनेछ । इन्कार गरे पाप लाग्नेछ 🙏
आज सोमबार विहान ३:२० बजे मधुमल्ला बजार टाडि रोडमा छबिलाल भण्डारीको घर अगाडि पार्किङ गरि राखेको निलो पल्सर बाईक गाडि नम्बर को १७ प ७६१५ गाडि चोरि भएको छ ।
भिडियाे CC TV बाट लेकाे फुटेज
पाथिभरा माताले सबैलाई रक्षा गरुन 😇😇
जय पाथिभरा माताकी जय जय जय
लाई देखने बितिकै comment, share गर्नु होला 🙏🙏
Follow: Miklajung Online T.V
#GreaterNepal
हाम्रो ईतिहास हाम्रो गौरव । जय नेपाल ।
Miklajung Online T.V
#जय_पाथीभरा_माता
#Jay_mata_pathivara
#सबै_को_जय_होस 🙏
क्यान्सर पिडितहरूकाे सहयाेगकाे लागि आज २७ गते मधुमल्ला मिनि महाेत्सबकाे अन्तिम दिन आज बिहानि कला केन्द्र मधुमल्लाकाे पस्तुती रहने छ ।
रू १०० काे टिकट काटि क्यान्सर पिडित लाई सहयाेग गरिदिनु हाेला । धन्यवाद
Update :उर्लाबारीमा स्थानीयले एक बसमा आगजनी गरेका छन् । बसकाे ठक्करबाट एककाे ज्यान गएपछि आक्राेशमा आएका स्थानीयले यसाे गरेका हुन् । दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिइएकाे छ ।
Video - Sarojsingh
आज मधुमल्ला मिनि महाेत्सव २०८० जेठ २४ गते आज बुधबार गायिका अन्जु पन्तको प्रस्तुति हेर्ने अवसर नगुमाउनु हाेला ।
गाउँपालिका को योजनामा चालीस फुटे बाटो खन्दै नुनसरी पुल मास्तिर देखि मलामी टहरा सम्म
अाज सांझ मिक्लाजुङ -८ मालबारि माेरङ जाने माेरङ मावा नुनसरि सा.ब. उसकाे जंगलकाे रूखमा चट्याङले लागेरे आगो बलि रहेकाे छ । आगो निभाउन वायुणयन्त्र बाेलाएकाे छ । रूखमा हुर हुर आगो बलिरहेकाे छ ।
फाेटाे :पर्शन सुवेदि
हिजो बेलुकाको ८ बजे उर्लाबारि phoinex fitshala अगाडि बाट पाकिङ्ग मा राखेको Ns Bike को ३४ प १०९५ रातो कालो रङ्ग को चोरि भएको हुधा उक्त मोटर साइक कतै देख्नु भएमा सम्पर्क गरिदिनु होला धन्यवाद ।
9811333257
जय गोर्खा अखिल असम गोर्खा छात्र संघ (AAGSU)
हाम्रो माटो हाम्रो अधिकार 🙏
माघ १ नेपाली हवाई इतिहासको कालो दिन🥺
काठमाण्डु बाट पोखरा सम्म ७२ जना लिएर उडेको यति एयरलाइन्सकाे विमान दुर्घटना हुँदा हालसम्म ३० जना भन्दा धेरैको मृत्यु भइसकेको छ😢
"बालेन् चोर मुर्दाबाद" भन्दै चर्को आलोचना र नाराबाजीका साथ थापाथलीका स्तान्य जनता रोडमा उत्रेका छन् र त्याको स्थिति अझै सामान्य हुन सकेको छैन् ।
रवि लामिछाने भन्छन् "अर्को खुसीको खबर चाँडै आउँदैछ"
संदर्भ: प्रतिनिधि सभा निर्वाचन २०७९
आफू निर्वाचित भएको एक वर्ष भित्रमा दमकका सबै सुकुम्बासीका हात हातमा धनीपुर्जा उपलब्ध गराउछु। गगन पुरी
Video - Radiojhapa
लैान मम्मि छिटाे बचाउन जान पर्याे उता मारि सक्याे😆
बिचरा दिदी लाई कती पीडा 😭😭😭
बिचरा दिदी लाई कती पीडा 😭😭😭