हामीले यसमा बिभिन्न मनोरन्जनात्मक, चेतना मुलक रिलहरु, तपाईं हाम्रो घरदैलोमा घटित स्थानीय घटनाहरुको संग्रह लिएर आउने कोसिस गरेका छौं!!
(Please Give Us LIKE👍 FOLLOW 🧑🤝🧑 & REVIEWS ✍️) हामीले सत्य, तथ्य समाचारहरु जनसमुदाय सम्म पु्र्याउने गरेका छौ।साथै देशबिदेशबाट समाचार संकलन तथा यहाँहरुसँग भएका सानाठुला प्रतिभाहरु पनि यो पेजको ईनबक्समा पठाउन सक्नु हुनेछ, यदि त्यो हामीलाई ठिकलागेमा हाम्रो वालमा पोष्ट गर्नेछौ ।
29/04/2025
गौरादहनगरपालिकाको गौरादह १ मा रहेको पोखरी एउटा दुना गाई झै भएको छ। ल है फेरी असार आउन लाग्यो बजेट फ्रिज होला ?चाँडो भन्दा चाँडो खेलो देखाउनु पर्यो नत्र पोखरी बनाउन लाई आएको बजेट ले भुँडी भर्न गार्हो होला यसका समितिले लगायत कोको मिलेर खाने हो सल्ला गरौं👉👌
गौरादहका हामी नेपाली
गौरादह सेरोफेरो
गौरादहको बजारैमा माया हाम्रो बस्यो!!
गौरादह खबर
Gauradaha Municipality गौरादह नगरपालिका
Be the first to know and let us send you an email when Routine Of News Book posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.