Update Damak

Update Damak News update

अचम्मको Proposal : कपिलवस्तुको एउटा चोकमा  Digital Board ह्याक गरेर स्क्रीनमा "I Love You Mamta" लेखिएको छ । 😲
05/01/2025

अचम्मको Proposal : कपिलवस्तुको एउटा चोकमा Digital Board ह्याक गरेर स्क्रीनमा "I Love You Mamta" लेखिएको छ । 😲

 #मानिस हराएको सूचना  ‼️नाम- उर्मिला निरौला रेग्मी उमेकः ३२/३३ ठेगाना -मेचीनगर १ झापाहराएको स्थान मेचीनगरको चारालीबाट हि...
05/01/2025

#मानिस हराएको सूचना ‼️
नाम- उर्मिला निरौला रेग्मी
उमेकः ३२/३३
ठेगाना -मेचीनगर १ झापा
हराएको स्थान मेचीनगरको चारालीबाट हिजो दिउसो ११ बजे सम्म सम्पर्कमा रहेको र छोरा सहरेडाँगी गुरुकुलमा पढ्ने गरेको र उसैलाई भेट्न बिहान आफ्नै श्रीमानको मोटरसाइकल चढेर चाराली सम्म आएको पारिवारिक बेमिल वा तनाव नभएको कुनै झगडा पनि नभएको पारिवारिक स्थिती राम्रै भएको तर बेलुका घर नफर्केको हुदा कसैले देख्नु भएमा पति कृष्ण रेग्मीलाई तलको नम्बरमा सम्पर्क गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क न-
9801444938
9762979089

05/01/2025

विश्वका सबैभन्दा धनि मान्छे कुन पेशाका छन्?
उद्यमी ७५%,
लगानीकर्ता १५%,
एथलिट्स ७%
कलाकार ३%
जागिरे ०%

05/01/2025

AB + Blood required at Amda Damak
If Anyone please contact 9852683344

Heart Breaking: निश्चल र पूजा, दुवै उज्ज्वल भविष्यको सपना लिएर झापाबाट अष्ट्रेलिया जान काठमाडौँ आएका थिए। तर, पुस १५ को ...
04/01/2025

Heart Breaking: निश्चल र पूजा, दुवै उज्ज्वल भविष्यको सपना लिएर झापाबाट अष्ट्रेलिया जान काठमाडौँ आएका थिए। तर, पुस १५ को दिन एक दुर्घटनाले उनका सपना चकनाचुर बनायो। बाटोमा कुकुरलाई बचाउन खोज्दा निश्चलले आफ्नो ज्यान गुमाए, जबकि पूजा घाइते भइन्। घरबाट बिदा भएर आएका उनीहरूको यात्रा आँसु र शोकमा परिणत भयो।😥💔

पत्रकार श्यामसुन्दर पुडासैनीको नि’धन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निध’न भएको हो। अफिसको नियमित काम सकेर कोठा प...
04/01/2025

पत्रकार श्यामसुन्दर पुडासैनीको नि’धन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निध’न भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढ’लेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृ*त घोषणा गरेका हुन्। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए।

जय पाथीभरा माता❤️🙏
04/01/2025

जय पाथीभरा माता❤️🙏

Keep eye on the sky tonight: आज राति नेपालबाट नाङ्गो आँखाले नै Bootes Meteor Shower हेर्न सकिन्छ। 😮
03/01/2025

Keep eye on the sky tonight: आज राति नेपालबाट नाङ्गो आँखाले नै Bootes Meteor Shower हेर्न सकिन्छ। 😮

03/01/2025

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीमती वाइडेनलाई २० हजार अमेरिकी डलर बराबरको हीरा उपहार दिएका छन् । भारतीय प्रधानम...
03/01/2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीमती वाइडेनलाई २० हजार अमेरिकी डलर बराबरको हीरा उपहार दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दिएको ७.५ क्यारेटको हीरा सन २०२३ मा बाइडेन परिवारलाई दिइएको सबैभन्दा महँगो उपहारको रूपमा दर्ज गरिएको छ !! 😲🙆

03/01/2025

फेरि अर्को विमान दु'र्घटना 😥: अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दु'र्घटना हुँदा २ जनाको मृ'त्यु भएको छ । यस्तै १८ जना घा'इते भएका छन् । एउटा सानो विमान उडानको क्रममा फर्निचर बनाउने भवनको छतमा ठोक्किएर दु'र्घटनाग्रस्त बनेको हो ।

03/01/2025

Mood kharab,Dimaag kharab,Career kharab
Still received text:Talai ta mojj cha hai🤣😂

झापाको भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको...
03/01/2025

झापाको भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ।भद्रपुर– ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली लेख्छन्, 'बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि ...
02/01/2025

प्रधानमन्त्री केपी शर्मा ओली लेख्छन्, 'बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।
बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!'

  : सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन बाबुको स्वर्गमा बास...
02/01/2025

: सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन ।
सचिन बाबुको स्वर्गमा बास होस भावपूर्ण श्रध्दाञ्जलि ।।

गार्हो छ : बाल गायक सचिन परियारको उपचार गर्ने पैसा नभए पछि कलौटेले ६ हजार Subscribers भएको sachin pariyar official youtu...
02/01/2025

गार्हो छ : बाल गायक सचिन परियारको उपचार गर्ने पैसा नभए पछि कलौटेले ६ हजार Subscribers भएको sachin pariyar official youtube channel बेचेका छन् !! 😳🙆

आज बिहिवार: भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻
02/01/2025

आज बिहिवार: भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏🏻

मानिस हराएको सुचना !!( Plz one share for help )बिश्वास मावो अस्थायी घर पाँचथर घर भएको पुरुष घर आउने क्रममा (बाटो अलमलिएक...
01/01/2025

मानिस हराएको सुचना !!( Plz one share for help )
बिश्वास मावो अस्थायी घर पाँचथर घर भएको पुरुष घर आउने क्रममा (बाटो अलमलिएको हुन सक्ने संभावना) अर्जुनधारा-६ पुस्पलालचोक स्थायी घर रहेको हुँदा कहिँ कतै देख्नु/भेट्नुभएमा तल दिएको सम्पर्कमा खबर गरिदिन हुन हार्दिक अपिल गर्दछौ ।

सम्पर्क - ९८५२६८२७०७

Address


Telephone

+9779814939390

Website

Alerts

Be the first to know and let us send you an email when Update Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share