एकल जातिवादी सोच चिन्तन भएको हनुमान र राजनैतिक सोच भएका #हनुमान साथीहरुलाई विषेश गरि आग्रह । हनुमान बन्न आजै देखि छाडिदिनुस्। #सूर्य_गुरुङ (सदस्य,MNO केन्द्रिय सर्वोच्च सभा)
मंगोल नेशनल अर्गनाइजेशन को ३६औं स्थापना दिवस मा सहभागिता जनाउन जानुहुने आम लोकको धारणा सुनौ त।
०१ जनवरी २०२५
MNO ले सिरीजङ्गा,लखन थापा,राम्लिहाङ/रिदामा राई र श्रिपति गुरुङ ,सुकदेव गुरुङ आदि जस्ता हाम्रा महान मंगोलहरुको पुर्खाहरूले यो माटोको लागि दिएको योगदान र बलिदान कदापी पनि खेरो जान दिने छैन। #सन्तोष_तामाङ https://youtu.be/ziad-u9PF34?si=Y2OfO4QXDuIm3WxK
New Mongol Song “युग ले कहिल्यै भूल्दैन/हामीले बिर्सनु हुँदैन”। By #Nabin_Ghale
पुरा भिडियो चाँडै Mongol Vision Television र Nawayug TV को युट्युब च्यानलमा आउँदै छ। हेर्न नछुटाउनु होला।
#like #share #nawayugtv #MNO #mongol #songs #music
File Tape : MNO झापा जिल्ला सभा द्वारा आयोजित नारी प्रशिक्षण कार्यक्रममा एमएनओ केन्द्रीय सर्वोच्च सभा सदस्य तथा प्रशिक्षण सभा संयोजक #प्रविना_थापा_मगर ज्यूले सम्बोधन गर्नु हुँदै ...
File Tape : MNO झापा जिल्ला सभा द्वारा आयोजित नारी प्रशिक्षण कार्यक्रममा एमएनओ केन्द्रीय सर्वोच्च सभा सदस्य तथा प्रशिक्षण सभा संयोजक #प्रविना_थापा_मगर ज्यूले सम्बोधन गर्नु हुँदै ...
https://youtu.be/tru2lNmXoJs?si=fRr7owVOt7sN38vA
हामीले बाहुनक्षेत्रीहरूलाई यो भूमिमा बस्न दियौं, राजनीति गर्न दियौँ र देशलाई चलाउन दियौँ तर त्यो उनीहरू बाट सम्भव भएन।अब मंगोल नेशनल अर्गनाइजेशन चुप्प लागेर बस्ने छैन । हामी अब देश समाल्न हामी तयार भईसकिम। मंगोल युवा नेता तथा MNO केन्द्रिय सभा सदस्य #भास्कर_चाम्लिङ_राई
रूपन्देही/बुटवलमा, गत 1st January 2025 मा आयोजित एमएनओ लुम्बिनी प्रान्तीय स्तरीय मंगोल नेशनल अर्गनाइजेसनको ३६ औं स्थापना दिवस कार्यक्रमकोे दृश्य।
मंगोलको देश नेपाल ,बुद्धको देश नेवाल...
हिजोको दिनमा एउटै नश्लका समुदायलाई विभिन्न जातजातिमा विभाजित बनाइएका मंगोल परिवारहरू आज मंगोल भावनाले पूर्व,पश्चिम,उत्तर,दक्षिणका मंगोलहरुको सम्बन्ध MNO मंगोलवाद दर्शनले नजिक जोडिदिएको छ।
(पूर्व झापा र ईलाम बाट पाल्नुहुने संगठनका उच्च पदाधिकारीज्यू हरु लाई लुम्बिनी प्रान्त अन्तर्गत रुपन्देही जिल्ला ,देवदह नगर सभाका एमएनओ का नेताकार्यकर्ताहरु बीच न्यानो स्वागत तथा भेटघाट कार्यक्रम।) #MNO #nawayugtv #mongolvisiontelevision #mongol #news #like #share
बुटवल/रुपन्देहीमा आयोजित MNO को ३६ औं स्थापना दिवश कार्यक्रम -2025 ,एमएनओ केन्द्रिय सभा सदस्य #घनश्याम_चौधरी ज्यूको सम्बोधन...
नेवालमा बस्दै गरेका बाहुनक्षेत्रीहरुले हिन्दू राष्ट्र/धर्मसापेक्ष बनाउन पाइयो भने सबै कुरा बनाउन पाईन्छ भन्नु मूर्खता हो। पुरा भिडियो हेर्नुहोस...
#रिन्छेन_तामाङ (प्रवक्ता)
#nawayugtv #mongol #mno #news #like #share