Stars channel

धरै भन्दा धरै माया गर्दिनु होला share गरेर हामी भुटानी शरर्णाथि सिबिर भित्रको कलाकारको सानो प्रयास फोटो फिरिममा https://...
30/06/2020

धरै भन्दा धरै माया गर्दिनु होला share गरेर हामी भुटानी शरर्णाथि सिबिर भित्रको कलाकारको सानो प्रयास
फोटो फिरिममा
https://youtu.be/fKVo7cBzpMQ

Original Song-https://www.youtube.com/watch?v=r6P1NwCacMA -------------------------------- COVER VIDEO- NO-17 Cast - AS Lama, Sandhya Giri, Ganga Limbu Direc...

Hait ...Handups to editor
06/06/2020

Hait ...
Handups to editor

04/05/2020

legend is always in our heart

04/05/2020

tribute to legend

 #सुचना
28/04/2020

#सुचना

घर ढेखी बाहिर नजाहुहामी खतराको घेरामा छैा
25/04/2020

घर ढेखी बाहिर नजाहु
हामी खतराको घेरामा छैा

stay safe haiiii jhapali
24/04/2020

stay safe haiiii jhapali

दमक ३ जनता चोक घर भएका ती परिवारको घर अहिले सिल गरिएको र आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा...
24/04/2020

दमक ३ जनता चोक घर भएका ती परिवारको घर अहिले सिल गरिएको र आसपासका घरबाट कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिका वडा नं ३ का वडाअध्यक्ष नबिन बरालले जानकारी दिएका छन् । सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित क्षेत्रमा शशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको वडाअध्यक्ष बरालले बताए । विषेश गरि भुटानी शरणार्थी शिविर समेत यहि वडामा रहेकाले संक्रणको जोखिम झन बढ्न सक्ने भएकोले शिबिरमा आउन र जान पूर्ण रुपमा निषेध गरिएको छ । उप प्रमुख अधिकारीले वडामा थप सुरक्षा कडाई गर्न शिबिरमा रहेको शशस्त्र प्रहरीको बीट र इलाका प्रहरी कार्यालयलाई निर्देशन दिइ सकेको बताईन ।

आरडिटि मा पोजेटिभ देखिएका ती ब्यक्तिको स्वाब परीक्षणका लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । दमक अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेण्ट डा.खड्ग फागो लिम्बुले शुक्रबार बिहान तीन जनाकै स्वाव परिक्षणका लागि विपि क्याम्पमा लगेका छन् ।

;Blast News

22/04/2020

कोरोना ( मजदुरको जिवन)को बिसेस लघु चलचित्र short heart touching social awareness videoको छायाङ्कन गरि सकेको छ
लिओ क्लब ओफ दमक गोल्डको आयोजनामा र बेल्डागी नाट्य परिवारको अभिनयको सहयोग सङौ आज छायाङ्कन पुरा भएको छ
यो लघु चलचित्र सबै भन्दा अगाडि हेर्न हाम्रो Channel Like cmt share ra subscribe गर्दिन होला
https://www.youtube.com/channel/UCldg5AnRnp5ZDFUauCYb1bw

05/04/2020

राहत पाए १० के जि चामल सबैको चुलोमा आगो बाल्ने भयो आयो राहत भए खुसी तर कति दिनको लागि हो

04/04/2020

हरेक घरले पाउने भए १०के जि चामल सहकारी सस्थाले गर्यो सहयोग CDO आफै आए राहत लिएर आयो १ लाख ६० के जि चामल १ हजार ६० के जि .....

02/04/2020

भुटानी शरर्णाथि बाल मंचले गर्दैछ येस्तो कार्यक्रम २२ बर्ष निरन्तर बालबालिको हाकमा बाल मंच भुटानी शरर्णाथि बालब.....

31/03/2020

भुटानी शरर्णाथि युवा खेलाडीले पुराए घर घरमै राहत
माहामरी नभनी गरे येस्तो सहयोग
https://youtu.be/cxKmYkxWCko Full vedio

https://youtu.be/Jr8IjLCmVA4
26/03/2020

https://youtu.be/Jr8IjLCmVA4

येस्तो माहामारी को बीचमा लाग्यो भुटानी शरर्णाथि सिबिरमा आगो

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि !
22/03/2020

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि !

22/03/2020


अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो! सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानि...
22/03/2020

अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो! सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो! तर अहिले हामिले कोरोना भाइरसलाइ जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन, बहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन। अब अहिले हेर्नुस् इटालिको हालत कस्तो छ, हरेक दिन ३-४०० मनिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाइलाइ कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछी पनि घर लैजान दिदैनन। १ जनालाइ लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसैमाथी हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामिलाइ धेरै सुझावहरु दिइराखेको छ, तर हामिले त्यसलाइ मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालिको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ। भिटामीन सि युक्त खनेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं। घरमै बसौ र यो प्रकोपलाइ निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ। नत्रभने हामी नेपालीको अस्तित्व पनि संकटमा छ।

Ko 1st vayo xitto van na...25 Lakh chaiyo
14/03/2020

Ko 1st vayo xitto van na...
25 Lakh chaiyo

Breaking News Himesh panta is 1st comedy champion of Nepalcongrats Himesh
14/03/2020

Breaking News Himesh panta is 1st comedy champion of Nepal
congrats Himesh

10/03/2020

09/03/2020

ignore if u can

09/03/2020

09/03/2020
28/01/2020

comerate

Damak disability helping committee Program at damak
05/12/2019

Damak disability helping committee Program at damak

Thanks to all the subscriber
26/10/2019

Thanks to all the subscriber

https://youtu.be/yT8yOXWmnM8
21/10/2019

https://youtu.be/yT8yOXWmnM8

this song is originally sing by Bachhu Kailash | Lyrical Video | Superhit Nepali Song | Nepali Adhunik Song

Full vedio coming soon stay tune with us
19/10/2019

Full vedio coming soon
stay tune with us

New Nepali short Movie trailer बेलडाँगी नाट्य परिवार full vedio coming soon stay tune with us .. Direction\story by Suman Rai Actor ; janga Bdr ma...

18/10/2019

Address

Damak 3
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Stars channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Nearby media companies


Other TV Channels in Jhapa District

Show All