16/11/2024
हाम्रो परिवारको कान्छो सदस्य प्रीय भाईलाई जन्मदिनको हार्दिक शुभकामना!
तिम्रो जीवनका हरेक पलहरुमा खुशीले भरिरहुन संघर्षको यात्रामा सधैं सफलताले शिखर चुमिरहोस कठिनाई परिस्थितिमा पनि हिम्मत मिलिरहोस मन भित्र संसार जित्ने साहस मिलोस चुनौतीलाई अवसरमा वदल्ने प्रेरणा मिलोस भनि सु-स्वास्थ्य सहित दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना!!धन्यवाद २०८१मंसिर ०१
दल बहादुर राजवंशी