Appan Gyan

Appan Gyan Research is creating new knowledge.

कृषक स्तरीय तालिम सम्बन्धी सूचना
07/03/2024

कृषक स्तरीय तालिम सम्बन्धी सूचना

सार्बजनिक भेला सम्बन्धी सूचनाऔरही गा.पा. सिरहा
28/02/2024

सार्बजनिक भेला सम्बन्धी सूचना
औरही गा.पा. सिरहा

14/02/2024

सिंगटी हाइड्रोको हकप्रद शेयरमा आज(फागुन २ गते )देखी आवेदन दिन सकिने
कम्पनीले हाल १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

फगुन १गते सार्बजनिक बिदा कायम नरहने सम्बन्धी सूचना
12/02/2024

फगुन १गते सार्बजनिक बिदा कायम नरहने सम्बन्धी सूचना

03/02/2024

जनकपुरधाम साहित्य - कला तथा अन्तर्राष्ट्रिय नाटय महोत्सव २०८० के आइ दोसर दिन विद्यालय वक्तित्वकला र मैथिल भाषामे विमर्श

01/02/2024

प्रेरक प्रसंग : आत्मविश्वास
नोबुनागा नाउँ गरेका एक महान् जापानी योद्धा एउटा भयंकर शत्रुसित युद्ध गर्न जाँदै थिए । शत्रु सेनाको संख्या उनका सेनाको तुलनामा दसौँ गुणा विशाल थियो । साथै, ती पर्याप्त शस्त्रअस्त्रले सुसज्जित पनि थिए । नोबुनागालाई सुनियोजित रणनीतिका साथ लड्ने हो भने कठिनभन्दा कठिन युद्ध पनि जित्न सकिन्छ भन्ने लाग्थ्यो । त्यसैले उनले यो युद्धमा पनि जितको सम्भावना देखेका थिए । तर, उनका सिपाहीलाई भने युद्ध जितिनेमा निकै ठूलो आशंका थियो ।

युद्ध क्षेत्रमा जाँदै गर्दा सेनापति नोबुनागा बाटोको एउटा सिन्तो मन्दिरमा पुगेर रोकिए र आफ्ना सिपाहीलाई यसो भने, ‘म मन्दिरको दर्शन अनि परिक्रमा गरेर आँउछु, त्यसपछि हावामा एउटा सिक्का उछाल्नेछ । हेराँै, भाग्यले के देखाउँछ । यदि सिक्काको टाउको पर्यो भने हामीले निश्चित रूपमा नै यो जित्नेछौ । होइन पुच्छर आयो भने हामीले हार्नेछौ । अब खेला भाग्यको हातमा छ ।’
नोबुनागा मन्दिर प्रवेश गरे । उनले त्यहाँ प्रार्थना गरे । त्यसपछि उनी फर्किएर बाहिर आए अनि आफ्ना योद्धाहरूको सामुन्ने हावामा एउटा सिक्का उछाले । सिक्काको टाउको पल्टियो । यो देख्नेबित्तिकै उनका सिपाहीमा अदम्य आत्मविश्वास भरियो । उनीहरू युद्ध जित्न आतुर देखिए । उनीहरूले कुशल रणनीति र आत्मविश्वासका साथ युद्ध लडे र जिते पनि ।

युद्ध सकिएपछि एकजना सहायकले नोबुनागासँग भने, ‘हो रहेछ, कसैले पनि नियतिलाई बदल्न नसक्ने रहेछ ।’ ‘अहँ होइन’, यसो भनेर नोबुनागाले उनलाई पहिले आफूले हावामा उछालेको सिक्का देखाउँछन् । सिक्काको दुवैतर्फ भागमा टाउकै चित्र अंकित थियो । कुनै पनि संघर्ष भाग्यको भरोसाले होइन, अथक प्रयास र अदम्य साहसले मात्रै जित्न सकिन्छ ।

01/12/2023

प्रेरक प्रसंग : चिन्ता कपको गर्ने कि कफीको ?

मित्रहरूको एक पुरानो समूह कलेज जीवनपछि आआफ्नो पेसा, व्यवसायमा व्यस्त भयो । सबैले राम्रै पैसा कमाए । उनीहरूले आपसमा भेटघाट नगरेको लामो समय भइसकेको थियो । त्यसैले, उनीहरूले एक दिन आफ्ना सबैभन्दा प्रिय प्राध्यापकको घरमा भेटघाट गर्ने निश्चय गरे ।
प्राध्यापकले पनि उनीहरू सबैको स्वागत गरे । पालैपालो उनीहरूका कामबारे चासो राखे । बिस्तारै कुराकानी जीवनमा बढ्दै गएको ‘स्ट्रेस’ र कामको ‘प्रेसर’मा केन्द्रित भयो । आर्थिक रूपमा मजबुत भए पनि उनीहरूको जीवनमा पहिलेजस्तो आनन्द नभएकोमा सबै एकमत थिए । उनीहरूको कुराकानी ध्यानपूर्वक सुनिरहेका प्राध्यापक अचानक उठे र भान्छाकोठामा छिरे । केही समयपछि भान्छाबाट निस्कँदै उनले भने– मेरा प्रिय विद्यार्थीहरू हो ! मैले तपाईंहरूका लागि तात्तातो कफी लिएर आएको छु । कृपया तपाईंहरू भान्छामा गएर आआफ्ना लागि कप लिएर आउनुहोस् । सबै विद्यार्थी फटाफट भान्छामा गए । त्यहाँ अनेक प्रकारका कप राखिएका थिए । सबैले आआफ्ना लागि राम्रोभन्दा राम्रो कप छाने । कसैले क्रिस्टलको, कसैले पोर्सिलेनको त कसैले सिसाको आकर्षक कप उठाए ।

जब सबैको हातहातमा कफी आयो, प्राध्यापकले गम्भीर हुँदै भने– प्रिय भाइबहिनीहरू, तपाईंहरूले जुन कप राम्रो र आकर्षक देखिन्छ, त्यही उठाउनुभयो । साधारण देखिने कपमा खासै ध्यान दिनुभएन । यसरी सबैभन्दा राम्रो कुरामा चासो राख्नु मानवीय स्वभाव हो । तर, यसैले हाम्रो जीवनमा समस्या या ‘स्ट्रेस’ ल्याउने गर्छ । हामी सबैलाई थाहा छ, कपको गुणस्तरले कफीको स्वादमा परिवर्तन ल्याउँदैन । कप त कफी पिउने एक माध्यम मात्र हो । तपाईंहरूलाई चाहिएको त केवल स्वादिलो कफी थियो । तर, तपाईंहरू कपको पछि दौडिनुभयो र आफूले छानेको कप पाइसकेपछि पनि अर्काको कप हेर्न थाल्नुभयो । हाम्रो जीवन यो कफीजस्तै हो भने पेसा, व्यवसाय, पद, पैसा आदि कपजस्तै हुन् । यी सबै जीवन जिउने साधन हुन्, तर जीवन होइनन् । हामीसित कुन कप छ भन्नेले हाम्रो जीवनलाई परिभाषित गर्ने होइन । त्यसैले, कफीको चिन्ता गर्नुहोस्, कपको होइन ।

30/11/2023
नगर कार्यपालिकाको कार्यालय जनकपुरधाम,धनुषा    सेवा करार श्रेणीविहीन पदको प्रयोगात्मक परिक्षको मिति तोकिएको सूचना
12/07/2023

नगर कार्यपालिकाको कार्यालय
जनकपुरधाम,धनुषा
सेवा करार श्रेणीविहीन पदको प्रयोगात्मक परिक्षको मिति तोकिएको सूचना


राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको विज्ञापन।नासू प्राविधिक
08/02/2023

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको विज्ञापन।नासू प्राविधिक

कृषि सहजकर्ता पदको विज्ञापन नं. ३२/२०७९-२०८० को प्रारम्भिक नतिजाऔरही गा.पा. ,सिराहा
30/01/2023

कृषि सहजकर्ता पदको विज्ञापन नं. ३२/२०७९-२०८० को प्रारम्भिक नतिजा
औरही गा.पा. ,सिराहा

शोक बिदा सम्बन्धि सूचना
15/01/2023

शोक बिदा सम्बन्धि सूचना

15/01/2023

पोखरामा एति एअरलाइन्स दुर्घटना

12/01/2023

To copy cell contents using drag and drop press the
a. End key
b. Shift key
c. Ctrl key
d. Esc key

लोक सेवा आयोग, बाग्लुङ कार्यालको सहायक कम्प्युटर अप‍रेटर पदको लिखित नतिजा
12/01/2023

लोक सेवा आयोग, बाग्लुङ कार्यालको सहायक कम्प्युटर अप‍रेटर पदको लिखित नतिजा

मधेश प्रदेशको मुख्यमन्त्रि पदमा जसपाका सरोज कुमार यादब नियुक्त।
11/01/2023

मधेश प्रदेशको मुख्यमन्त्रि पदमा जसपाका सरोज कुमार यादब नियुक्त।

सार्वजनिक विदा सम्बन्धि सूचना।२७ गते सार्वजनिक वदा।
10/01/2023

सार्वजनिक विदा सम्बन्धि सूचना।
२७ गते सार्वजनिक वदा।

औरही गाउँपालकागाउँकार्यालपालिकाको कार्यालय ,औरहीविद्यालय सञ्‍चालन अनुमति सम्बन्धी सूचना ।
10/01/2023

औरही गाउँपालका
गाउँकार्यालपालिकाको कार्यालय ,औरही
विद्यालय सञ्‍चालन अनुमति सम्बन्धी सूचना ।

कर्णाली प्रदेश लोकसेवा को विज्ञापनप्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका वि भिन्न सेवा समुहका अप्राविधक/ ...
10/01/2023

कर्णाली प्रदेश लोकसेवा को विज्ञापन
प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका वि भिन्न सेवा समुहका अप्राविधक/ प्राविधिक

माध्यमिक तह, तूतीय श्रेणी, शिक्षक पदको खूला प्रतियोगितात्मक परीक्षको विज्ञापन-२०७९
09/01/2023

माध्यमिक तह, तूतीय श्रेणी, शिक्षक पदको खूला प्रतियोगितात्मक परीक्षको विज्ञापन-२०७९

औरही गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयस्प्रेयर पम्प सम्बन्धमा सूचना ।
08/01/2023

औरही गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
स्प्रेयर पम्प सम्बन्धमा सूचना ।

लोक सेवा आयोग,इलाम कार्यालयको सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा
08/01/2023

लोक सेवा आयोग,इलाम कार्यालयको सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा

लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा
06/01/2023

लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा

लोक सेवा आयोग,जलेश्‍वर कार्यालयको बिज्ञापन नं.११४३४-११४३६/०७८-७९(खुला/समाबेशी) स्वास्थ्य सेवा , हे.ई. समुह अहेव पदको लिख...
04/01/2023

लोक सेवा आयोग,जलेश्‍वर कार्यालयको बिज्ञापन नं.११४३४-११४३६/०७८-७९(खुला/समाबेशी) स्वास्थ्य सेवा , हे.ई. समुह अहेव पदको लिखित नतिजा

नेपाल आयल निगम लिमिटेडको पूर्व  प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परिक्षाको कार्यक्रम प्रका...
03/01/2023

नेपाल आयल निगम लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परिक्षाको कार्यक्रम प्रकाशन गरिएको सूचना

02/01/2023

Use of Enter key in ms word
Enter key :- paragraph break
Shift +Enter key :-Line break
Ctrl +Enter key :-Page break

Address

Kadam Chauk
Janakpur

Telephone

+9779809622306

Website

Alerts

Be the first to know and let us send you an email when Appan Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share