Routine of Dhanusha banda

Routine of Dhanusha banda news review
(1)

शिवरात्री को हार्दिक मगलमय शुभकामना ॐ नम शिवाए जय शम्भो जय भोला पशुपतिनाथ मानव जाति को रक्षा गर्नु होला ॐ ॐ🙏🙏
08/03/2024

शिवरात्री को हार्दिक मगलमय शुभकामना
ॐ नम शिवाए
जय शम्भो
जय भोला
पशुपतिनाथ मानव जाति को रक्षा गर्नु होला
ॐ ॐ🙏🙏

03/03/2024

जनकपुरधाम २३ बिन्हीमा एंजल्स बसले महिला समूहलाई किच्यो, एक जनाको मृत्यु, चार घाइते

बसन्त पंचमी अर्थात् सरस्वती पूजाको हार्दिक शुभकामना 🙏
14/02/2024

बसन्त पंचमी अर्थात् सरस्वती पूजाको हार्दिक शुभकामना 🙏

22/01/2024

अयोध्यामा प्रभु श्रीराम आज भव्य र दिव्य मंदिरमा विराजमान हुँदै l 🙏

माघे संक्रान्तिको शुभकामना । Happy Maghe Sankranti 2024
15/01/2024

माघे संक्रान्तिको शुभकामना । Happy Maghe Sankranti 2024

अयोध्यामा बन्दै गरेको राम मन्दिरमा सीताको घर जनकपुर बाट कोसेली पठाइँदै ! 🙏
05/01/2024

अयोध्यामा बन्दै गरेको राम मन्दिरमा सीताको घर जनकपुर बाट कोसेली पठाइँदै ! 🙏

17/12/2023

विवाह पञ्चमीको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु तथा भारत लगायत विभिन्न देशहरुबाट पहुनाको रुपमा आउनुभएका सम्पूर्णलाई हृदय देखि स्वागत गर्दछु ।❤🙏🙏

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न ?
17/12/2023

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न ?

विवाहपञ्चमी: दोश्रो दिन फुलबारी लिला मनाइयो, भगवान श्रीरामसंग भेटेपछि माता सीताले दिइन् गुलाफ 🌹 ❤️🙏
13/12/2023

विवाहपञ्चमी: दोश्रो दिन फुलबारी लिला मनाइयो, भगवान श्रीरामसंग भेटेपछि माता सीताले दिइन् गुलाफ 🌹 ❤️🙏

Big News: KGF director Prashanth Neel has given Nepal's Menuka Poudel an opportunity to sing a song in his much-awaited ...
11/12/2023

Big News: KGF director Prashanth Neel has given Nepal's Menuka Poudel an opportunity to sing a song in his much-awaited new film 'Salaar' starring Prabhas. Menuka is currently competing in ``Indian Idol''. ❤️

Sony TV को चर्चित टिभी शो CID मा इन्स्पेक्टर Fredrick को भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । 😢
05/12/2023

Sony TV को चर्चित टिभी शो CID मा इन्स्पेक्टर Fredrick को भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । 😢

लक्ष्मीनिया‌‌ गाउँपालिका सपही पुल अहिले सम्म राम्रो सँग बेबस्थित गरिएको छैन। त्यस कारण केहि समय को लागि आज चका जाम गरिएक...
04/12/2023

लक्ष्मीनिया‌‌ गाउँपालिका सपही पुल अहिले सम्म राम्रो सँग बेबस्थित गरिएको छैन। त्यस कारण केहि समय को लागि आज चका जाम गरिएको थियो।किन भने त्यहाँ वरावर सवारी दुर्घटना भइरहेको हुन्छ।त्यस कारण त्यहाँ को लोकल बासिन्दाहरु धेरै दुःख पिडाहरु भोग्नु परेको छ।यहाँ सबै भन्दा ठूलो गल्ती लोकल नेता , ठेकदार र प्रदेश नेता हो।यो चोर हरु को कारण त्यहाँ ठूलो क्षति भइरहेको हुन्छ।यो दलाल हरु आफ्नो गोजी मात्रै भर्ने गर्छन।अनि जनताहरू लाई दुःख मात्रै दिने गर्छन।त्यहाँको बासिन्दाहरु संग बिन्ती छ। तपाईंहरू राम्रो जनप्रतिनिधिलाई चुज गर्नुस् नत्र यो दलालहरु तपाईं को स्वाभिमान , इज्जत, प्रतिष्ठा सवै बेच्दिन्छ।😢😥

धनुषाको सपहीचौकमा ग्यास सिलिण्डर पड्केर ठूलो क्षति, 😭 क्षतिमा लाल बाबू  ठाकुर र रामकलेस साह को छती भएको छ लालबाबु को काठ...
02/12/2023

धनुषाको सपहीचौकमा ग्यास सिलिण्डर पड्केर ठूलो क्षति, 😭 क्षतिमा लाल बाबू ठाकुर र रामकलेस साह को छती भएको छ लालबाबु को काठ फनिचर मा अन्दाजी ५,००,०००:- पाच लाख बराबरको छती भएको छ र रामकलेस को नास्ता पसल मा अन्दाजी २५०,०००:- दुई लाख पचास हजार बराबर को छती भएको आगलगी मा नास्ता पसल को सबै सर समान जलेर नस्ट भयो ।

यसवर्षको विवाहोत्सव कार्यक्रम तालिका : सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २६ गते जनकपुरधाम नगर ...
29/11/2023

यसवर्षको विवाहोत्सव कार्यक्रम तालिका : सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत
मंसिर २६ गते जनकपुरधाम नगर दर्शन,
मंसिर २७ गते फूलवारी लीला
मंसिर २८ गते धनुष यज्ञ
मंसिर २९ गते तिलकोत्सव
मंसिर ३० गते मटकोर
पुस १ गते स्वयंवर तथा विवाह उत्सव र २ गते राम कलेवा हुने छ ।


मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध ❤️
29/11/2023

मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध ❤️

सामाचकेवाको विदाई 🙏🙏
28/11/2023

सामाचकेवाको विदाई 🙏🙏

 #कमला_प्रस्थान....कमलामा देवता मेला भर्न हजारौँको सँख्यामा भक्तजन कमला नदी पुग्दै, भोली कमला स्नान... कात्तिक पूर्णिमाक...
26/11/2023

#कमला_प्रस्थान....
कमलामा देवता मेला भर्न हजारौँको सँख्यामा भक्तजन कमला नदी पुग्दै, भोली कमला स्नान...

कात्तिक पूर्णिमाको अवसरमा धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘देवता मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट हिँडेका छन् ।
धनुषा र सिरहाका गाउँ–गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको देख्न सकिन्छ । आज हिँडेकाहरु राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।

कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्ने भएको छ ।
कमला स्नानलाई भूतमेला भनिएपनि बुद्धिजीवी जानकारहरुले यसलाई भूतमेला नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाई अर्थात देवता पित्तर शुद्धिकरणको लागि कमला स्नान गर्ने भएको हुँदा देवमेला भन्न आग्रह गरेको हो ।

19/11/2023

जनकपुरको छठ घाटमा पुगिसके ब्रतालुहरु, पूजा अर्चना सुरु, सांझ अस्ताउदो सूर्यलाई अर्घ चढाउने 🙏🙏

ी_मैया
🪔🌄

मिथिलाको परम्परा : समाचकेवा !
19/11/2023

मिथिलाको परम्परा : समाचकेवा !

नेपाल दूरसञ्चार प्राधिकरण भन्छ TikTok चल्छ भने खबर गर्नुहोस: NTA has requested the users to inform if any ISP or Mobile ...
18/11/2023

नेपाल दूरसञ्चार प्राधिकरण भन्छ TikTok चल्छ भने खबर गर्नुहोस: NTA has requested the users to inform if any ISP or Mobile Service Provider is giving them access to TikTok.

महापर्व छठको दोस्रो दिन आज 'खरना' बिधि गरिदै छ 🙏  ी_मैया 🙏🪔- आजको दिन ब्रतालु भोकै बसेर बेलुका दुधमा बनेको खीर, रोटी, स्...
18/11/2023

महापर्व छठको दोस्रो दिन आज 'खरना' बिधि गरिदै छ 🙏 ी_मैया 🙏🪔
- आजको दिन ब्रतालु भोकै बसेर बेलुका दुधमा बनेको खीर, रोटी, स्याउ, केरा लगायतका सामानहरुको प्रसादी बनाएर घरभरिका सदस्यलाई खुवाउने चलन र आफै खाने प्रचलन छ ।

जनकपुरमा छठको तयारी ❤️🙏
17/11/2023

जनकपुरमा छठको तयारी ❤️🙏

टिकटक बन्द हुँदाका फाइदाहरु:१. महंगो Data प्याक लिनु नपर्ने ।२. समयको बचत ।३. विद्यार्थीहरु पठनपाठनमा जुट्छन् ।४. टिकटकक...
14/11/2023

टिकटक बन्द हुँदाका फाइदाहरु:
१. महंगो Data प्याक लिनु नपर्ने ।
२. समयको बचत ।
३. विद्यार्थीहरु पठनपाठनमा जुट्छन् ।
४. टिकटकको लतले एकलकाँटे बन्नलागेका परिबारका सदस्यहरू पारिबारिक माहौलमा जुट्नेछन् ।
५. टिकटकको प्रयोगका क्रममा भेटिएका/ जोडिएका छदमभेषी प्रवृत्तिबाट पीडित बन्न सक्ने सम्भाबित जोखिमबाट मुक्त हुने ।
६. टाढिएका आफन्तहरुबीच निरन्तर संवाद र सम्पर्कमा आउनेछन् ।
७. टिकटकमा खर्चिने अमूल्य समय अन्य रचनात्मक काम उपयोग गर्ने सकिने ।

दीपावली तथा छठको तयारी...    माटोका भाडाकुडाहरुको बजारमा बिक्रीवितरण....!
08/11/2023

दीपावली तथा छठको तयारी...
माटोका भाडाकुडाहरुको बजारमा बिक्रीवितरण....!

04/11/2023

इजरायलमा मारिएका धनुषा, सपहीका आनन्द साहकाे शव आएलगत्तै आज अन्तिम संस्कार गरिएको छ । 😭🙏

सपहीमा आन्दोलन : इजरायलमा मारिएका धनुषा लक्ष्मीनियाका आनन्द साहको शव ल्याउन ढिलाई गरेको भन्दै सपहीमा प्रदर्शन र चक्काजाम...
04/11/2023

सपहीमा आन्दोलन : इजरायलमा मारिएका धनुषा लक्ष्मीनियाका आनन्द साहको शव ल्याउन ढिलाई गरेको भन्दै सपहीमा प्रदर्शन र चक्काजाम गरिएको छ ।

जनकपुरको राजदेवी मन्दिरमा प्रति मिनेट ३० देखि ३५ वटा बोकाको बलि ! ८ घण्टामै १५ हजार २५१ बोकाको बलि चढाइएको छ ।  ाता_दी 🙏...
23/10/2023

जनकपुरको राजदेवी मन्दिरमा प्रति मिनेट ३० देखि ३५ वटा बोकाको बलि ! ८ घण्टामै १५ हजार २५१ बोकाको बलि चढाइएको छ । ाता_दी 🙏

घर फिर्तीको खुसी ❤️इजराइलमा फसेका नेपाली विद्यार्थीहरु घर आइपुगे ।
13/10/2023

घर फिर्तीको खुसी ❤️
इजराइलमा फसेका नेपाली विद्यार्थीहरु घर आइपुगे ।

माइतीघर मण्डलामा पनी सुरक्छित छैनौ, आरती साहको परिवार रातिमा ४ जाना चाकु, छुरी लिएर आउँछन् । उनी माथी आक्रमण गर्छन् अनि ...
12/10/2023

माइतीघर मण्डलामा पनी सुरक्छित छैनौ, आरती साहको परिवार रातिमा ४ जाना चाकु, छुरी लिएर आउँछन् । उनी माथी आक्रमण गर्छन् अनि उनी जोर जोरले हल्ला गरेपछि अन्य मानिस हरू भेला भएपछि फरार हुन्छन् र घटना लाई आर्को दिशा दिन्लाई प्रहरी भएको ब्यानर लगेर भाग्यो ।

४ जाना मध्य एकको मोबाइल भाग्ने क्रममा लडयो र उनले प्रहरी लाई बुझाएका हौँ।


#जनकपुर

29/04/2023

जनकपुरधाम तनाग्रस्त
जनकपुरको भानुचोकमा आदिकवि भानुभक्तको प्रतिमा स्थापना गर्न लागेको भन्दै बिहानैदेखि तनाव । मधेशवादी दलका युवाहरुले त्यहाँ मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक बनाउनु पर्ने माग गरेका छन् ।

Address

Janakpur
45600

Telephone

+9779809619160

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dhanusha banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category