Routine Of Tarai Band

Routine Of Tarai Band Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenienc
(5)

श्री संसारी माता मंदिर रंगेली मोरङतस्बिर :- अनिल ठाकुर
23/10/2023

श्री संसारी माता मंदिर रंगेली मोरङ
तस्बिर :- अनिल ठाकुर

मेरो साथी Ehsan Ansari को बुवा विगत केही समयदेखि Saint Vincent, Bahamas मा मेडिकल शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो। ग...
26/09/2023

मेरो साथी Ehsan Ansari को बुवा विगत केही समयदेखि Saint Vincent, Bahamas मा मेडिकल शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो। गत शनिबार उहाँलाई हृदयघात भयो र अहिले उहाँ अस्पतालमा जीवनसगं लड्दै हुनुहुन्छ। त्यहाँ अप्रेसनको सम्भावना नभएपछि air ambulance मा अरु ठाउँमा लैजान भनिएको छ। साथि अहिले त्यो ठाउँमा पुगेका छ तर air ambulance महँगो भएको हुनाले केही रकम संकलन गर्नुपर्ने अवस्था सृजना भयो। एक त विदेशको ठाउँ त्यसमाथी आर्थिक अभावको कारणले मेरो साथी एकदमै विचलित भएको छ।
सम्पुर्णमा सहयोगको लागि विन्ती गर्द्छु। 🙏

04/09/2023

NP vs IND
जनकपुरधाम, राम चोक

सिरहालाई साइन्स हबकाे रूपमा स्थापित गर्ने उदेश्यले बरियारपट्टि बिज्ञान तथा कला प्रदर्शनी-२०८० कार्तिक २२ र २३ गते आयोजना...
19/08/2023

सिरहालाई साइन्स हबकाे रूपमा स्थापित गर्ने उदेश्यले बरियारपट्टि बिज्ञान तथा कला प्रदर्शनी-२०८० कार्तिक २२ र २३ गते आयोजना हुन गइरहेको कार्यक्रममा सबैबाट साथ र सहयोग को अपेक्षा गरदछौँ।

Scholarship Alert for SEE Graduates: Calling all aspiring students who have just received their SEE results! We are thri...
07/07/2023

Scholarship Alert for SEE Graduates: Calling all aspiring students who have just received their SEE results! We are thrilled to announce a scholarship opportunity exclusively for you to pursue your 11th and 12th grades. Through the collaboration of RONB and the 100 Group, generously sponsored by Sowers Action Nepal & HK. Our scholarship covers lodging, meals, and college fees. Don't miss out on this opportunity! Click the link
attached to access the form. Spread the word!
Plz click the link below
https://forms.gle/5nTNLR1gg8SZumud8

Inspirational : He is 25 years old Santosh Kumar Yadav from Lahan. He along with his team has organized National level s...
03/07/2023

Inspirational : He is 25 years old Santosh Kumar Yadav from Lahan. He along with his team has organized National level science and Art Exhibition so many times. In 2072 he organized first Exhibition called Lahan Science and Art fair.He along with his team has organized more than 10 large Educational Events so far. Also he is working to solve social issues. He also organizes Blood donation camp and also motivates other to donate blood.

Good Morning Nepal From Kamal Daha, SirahaP.C: Santosh Yadav
26/06/2023

Good Morning Nepal From Kamal Daha, Siraha
P.C: Santosh Yadav

Interesting : अज्ञात समूहद्वारा हेटौंडा-ढल्केबर-इनरुवा ४ सय केभी प्रसारण लाइनको तीनवटा Tower को नटबोल्टु(Nut Bolt) चोरी ...
23/06/2023

Interesting : अज्ञात समूहद्वारा हेटौंडा-ढल्केबर-इनरुवा ४ सय केभी प्रसारण लाइनको तीनवटा Tower को नटबोल्टु(Nut Bolt) चोरी भएको छ। टावरका जगकै नटबोल्टु चोरेपछि टावर ढल्ने अवस्थामा पुगेका छन।

Sad News : काठमाडौंबाट दिल्ली जादै गरेको बस धादिङको गल्छीमा दुर्घटना भएकाे छ ।Routine Of Tarai Band
23/06/2023

Sad News : काठमाडौंबाट दिल्ली जादै गरेको बस धादिङको गल्छीमा दुर्घटना भएकाे छ ।

Routine Of Tarai Band

Grand opening of Janakpur Bhatbhateni ❤️❤️
21/06/2023

Grand opening of Janakpur Bhatbhateni ❤️❤️

आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरीले उल्टै पीडित...
19/06/2023

आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरीले उल्टै पीडित परिवारमाथि ज्यादती गरेको भन्दै मृतक आरतीको माइतीपक्षले शुक्रबार रातिदेखि काठमाडौँको बबरमहलस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

घटनाको सुरुवातदेखि नै एसपी खड्का पीडक पक्षसँग मिलेको माइतीपक्षको आरोप छ । प्रहरीले जबर्जस्ती अर्कै कागजमा हस्ताक्षर गराउन खोजेको, कर्तव्य ज्यानको घटनालाई आत्महत्या दुरुत्साहनमा परिणत गर्न खोजेको, घटनाको सम्बन्धमा निष्पक्ष अनुसन्धान नभएको र दुवै अस्पतालको भूमिका समेत शंकास्पद देखिएको भन्दै यसमा थप अनुसन्धान गर्न उनीहरूको माग गरेका छन् ।

प्रहरीले मोबाइल नै खोसेर कुटपिट गर्नुपर्नाको कारण माग गर्दै कुटपिटमा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने समेत उनीहरुको माग छ ।

Finally Nepal को Game Star Sports मा हेर्दै हुनुहुन्छ हैन !! Good Luck team Nepal 🇳🇵❤️
18/06/2023

Finally Nepal को Game Star Sports मा हेर्दै हुनुहुन्छ हैन !!
Good Luck team Nepal 🇳🇵❤️

किसानका दुख: बजार भाउ नपाएको भन्दै किसानहरुले गोलभेडा कालिमाटीको सडकमै फालेका छन।😥pic. Amit bhatta
18/06/2023

किसानका दुख: बजार भाउ नपाएको भन्दै किसानहरुले गोलभेडा कालिमाटीको सडकमै फालेका छन।😥

pic. Amit bhatta

सेवासुविधा वृद्धिको माग गर्दै आइतबारदेखि विद्यालय कर्मचारीले देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएका छन...
17/06/2023

सेवासुविधा वृद्धिको माग गर्दै आइतबारदेखि विद्यालय कर्मचारीले देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएका छन् ।

लोप हुन लागेको खाने कुरा बनाउन सिकाउदै काठमाडौं महानगर: Popular chef Santosh Shah has started teaching about cooking foo...
17/06/2023

लोप हुन लागेको खाने कुरा बनाउन सिकाउदै काठमाडौं महानगर: Popular chef Santosh Shah has started teaching about cooking food for Government School students of Kathmandu Metro under it's "Book Free Friday". Santosh Shah has given training to cook 'Raithane Bali Kaguno' and 'Chino' of Humla to the all the 89 Public schools of Kathmandu Metro & around 34,000 students have tasted that food. ❤️

15/06/2023

सेती देवी माता दर्शन ।
Good Morning. 🙏🙏❤️❤️

धेरै दिन देखि पानी नपरेर गर्मी भएपछि तराईका विभिन्न ठाउँमा  स्थानीयले भ्यागुताको बिहे गराएका छन् ।Pic. Facebook
13/06/2023

धेरै दिन देखि पानी नपरेर गर्मी भएपछि तराईका विभिन्न ठाउँमा स्थानीयले भ्यागुताको बिहे गराएका छन् ।

Pic. Facebook

10/06/2023

तितो सत्य 🖤🖤🖤
Routine Of Tarai Band

08/06/2023

मैथली बिवाह 🥰

08/06/2023

प्रचण्ड गर्मि : जिन्दगी मा के के आई पर्छ भनेको यहि हो।
धोयर सुकाएको लुगा पनि घामले ढड्यो रे साथै नगरिकता र आफ्नो अनुहार नै मिलेन भन्दै हामी लाई म्यासेज आएको छ्। 😂
Routine Of Tarai Band

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन्...
08/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।

Such Beautiful Night View and Incredible Jaleshwar जलेश्वर नगरमा ५ बर्षमा हुने संसारी माताको भब्य पुजा 🎊❤️ ~ जय संसारी म...
06/06/2023

Such Beautiful Night View and Incredible Jaleshwar
जलेश्वर नगरमा ५ बर्षमा हुने संसारी माताको भब्य पुजा 🎊❤️
~ जय संसारी माता ~ 🎊❤️

05/06/2023

गर्मीमा तातो हावा 'लु' को बारेमा जनहितमा जारि रेडियो सन्देश !
Routine Of Tarai Band

रञ्जित जनकपुरको एक गरिब परिवारमा जन्मिएका थिए । उनले वर्षको ११ महिना जनकपुर बसपार्कमा रहेको बुबाको सानो पान पसल सम्हाल्थ...
04/06/2023

रञ्जित जनकपुरको एक गरिब परिवारमा जन्मिएका थिए । उनले वर्षको ११ महिना जनकपुर बसपार्कमा रहेको बुबाको सानो पान पसल सम्हाल्थे र १ महिना जनकपुरबाट विभिन्न ठाउँ घुम्न निस्किन्थे । उनले जनकपुर–पशुपति, जनकपुर–हलेसी, जनकपुर–अयोध्या, जनकपुर–मुक्तिनाथ, जनकपुर–पाथीभरा सहित कैयौं यात्रा पुरा गरेका थिए । उनको एउटा सपना थियो, सगरमाथा आरोहण गर्ने । तर उनि आर्थिकरुपले कमजोर थिए । उनी सगरमाथा चढ्न तत्कालीन मुख्यमन्त्री लालबाबु राउतसँग सहयोग माग्न पुगे । तर मुख्यमन्त्री राउतले `२०–२५ हजारले पुग्छ ?’ भनेर सोधेपछि उनी निरासिएर फर्किए तर आफ्नो सपनामा बिराम लगाएनन् । आफ्नो भागको सम्पति बेचेरै भएपनि सगरमाथाको चुचुरोमा पुग्न यात्रा शुरु गरे। चुचुरोमा पुगेर झण्डा फहराउन केवल २०० मिटर मात्र बाँकी थियो । भन्छ नि नियतिको अगाडी कस्को के लाग्छ, अन्ततः रन्जित र उनको सपना सगरमाथाको काँधमा बिलाए । सायद नियतिले पनि यहि चाहेको थियो । रन्जितलाई न मधेश सरकारले चिन्यो, न त उनले आफ्नो सपना पूरा गर्न सके । सरकारको रेकर्डमा रञ्जितको सगरमाथा आरोहण अपुरो होला । तर उनको हैसियत अनुसारको उच्च मनोवल, आँट साहस र सपनाले पहिले नै सगरमाथाको चुचुरोमा झण्डा फहराइसकेको थियो । रञ्जित आज हामिमाझ नभएपनी हामी युवाहरुका लागि प्रेरणाको श्रोत बनेको छ।

रञ्जितलाई सलाम छ ! 🙏😥

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वक...
02/06/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको छ। सन्दीपका कानुन व्यवसायीहरुले अदालतमा अन्तर्राष्ट्रिय खेलअवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउने तयारी गरिएको बताए।

आज जेष्ठ १९-दरबार हत्याकाण्ड भएको २२ बर्षः Tribute to late king Birendra Family.❤️हार्दिक श्रद्धांजलि 🇳🇵Routine Of Tarai...
01/06/2023

आज जेष्ठ १९-दरबार हत्याकाण्ड भएको २२ बर्षः
Tribute to late king Birendra Family.❤️
हार्दिक श्रद्धांजलि 🇳🇵
Routine Of Tarai Band

८ वर्षीय मेबिशा कोइराला र २८ वर्षीय विनोद कोइराला (बुबा छोरि) काठमाण्डौंको  पक्नाजोल गणेशस्थान बाट  जेष्ठ १४ गते देखि हर...
01/06/2023

८ वर्षीय मेबिशा कोइराला र २८ वर्षीय विनोद कोइराला (बुबा छोरि) काठमाण्डौंको पक्नाजोल गणेशस्थान बाट जेष्ठ १४ गते देखि हराई रहेको हुँदा, कसैले कतै देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी चोकी वा ९८६०२९६१२३ / ९८१६९५०४०९ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं। अन्तिम पटक बिरगंज तिर देखेको जानकारी प्राप्त भएको छ।
🙏

31/05/2023

चप्पल टुटन सक्छ तर आकाश छुने सपना टुट्ने छैन्।

Janaki Mandir, Janakpurdham, Nepal 🙏🚩❤️🙏
31/05/2023

Janaki Mandir, Janakpurdham, Nepal 🙏🚩❤️🙏

रातकाे करिब १/२ बजे सानु दुधेबालक एक्कासि रुन्छ अनि आमा के भयाे भन्दै फकाउन थाल्छिन् । एकछिनमा भुलाउन बालकलाई cheeseball...
31/05/2023

रातकाे करिब १/२ बजे सानु दुधेबालक एक्कासि रुन्छ अनि आमा के भयाे भन्दै फकाउन थाल्छिन् । एकछिनमा भुलाउन बालकलाई cheeseball दिईन्छ, त्यति गर्दा पनि मान्दैनन् फेरि पानि माग्छन् , पानि खाएपछि vomit हुन्छ । एकैछिन पछि अर्को १३ बर्षको छोरा पनि उठ्छन्, दुबै vomit गर्छन् अनि सामान्य उपचारकाे लागि नजिकैकाे मेडिकल लगिन्छ, मेडिकल डाक्टरले हातमा केहिले टाेके जस्तो देख्छन् र उपचारको लागि सिर्थाैली हस्पिटल लगिन्छ। सिर्थाैली हस्पिटलले सर्पकाे उपचार गर्न औषधि नभएकाे जवाफ दिन्छ र जनकपुर लाने सल्लाह दिन्छ। जनकपुर लाने क्रममा सानाे बच्चाले आधाबाटो सम्म ममी दादा र मलाई मुसाले टाेकेकाे भनिरहन्छ। बर्दिबास पुगेपछि जनसेवा हस्पिटल लाई उपचार गर्न अनुनय गर्छ तर हस्पिटलले भ्यान्टिलेसन छैन जनकपुर लानुस् भन्छ सामान्य उपचार समेत गर्दैन जनकपुर पुर्याउदा डक्टरले भन्छ १ घण्टा अगाडि ल्याएकाे भए म दुबै बालकलाई बचाउन सक्थे सरी दुबैको मृत्यु भएकाे घाेषणा गर्छन् ।

सरकारले सर्पले टोकेको उपचार गर्नको लागि पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई रु ७२ करोड दिएको छ तर त्यो पैसाको जग्गा किन्ने, गाडी किन्ने, तलब खुवाउने भन्दा अरु काम केही भको छैन। बर्सेनि हजारौंको संख्यामा अबाेध मानिसहरु ज्यान गुमाउन बाध्य छन। तिनिहरुको ज्यानको जिम्म कस्ले लिने?

ती अबाेध बालबालिका प्रति न्याय कस्ले दिन्छ? हार्दिक श्रदान्जली! परिवार जनमा ईश्वरले सहने शक्ति दिउन्, छट्पटाइरहेको आत्माले शान्ति पाओस् ।

- मिति: १६/ जेठ/ २०८०
- Sindhuli, Nepal

कठै हाम्रो देश!
FAILED STATE!

Cr: No Next Question

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tarai Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Janakpur

Show All