Routine Of Tarai Band

  • Home
  • Routine Of Tarai Band

Routine Of Tarai Band Our effort is to inform about holiday, banda (not to promote) by which no one will face inconvenienc

18/10/2025

जनकपुरधामको जानकी मन्दिरमा NPL को ट्रफी के यसपालि पनि Janakpur Bolts जित्ला ?

Breaking News- जितेन्द्र सोनल बने मधेस प्रदेशका मुख्यमन्त्री ।
15/10/2025

Breaking News- जितेन्द्र सोनल बने मधेस प्रदेशका मुख्यमन्त्री ।

Breaking: Nepal wins the thriller match with Qatar. ❤️🇳🇵
13/10/2025

Breaking: Nepal wins the thriller match with Qatar. ❤️🇳🇵

Sad news: विपिन जोशी जीवित नरहेको इसराइली सेनाले परिवारलाई जानकारी गरायो ! 😭
13/10/2025

Sad news: विपिन जोशी जीवित नरहेको इसराइली सेनाले परिवारलाई जानकारी गरायो ! 😭

13/10/2025

TeamNepal ����

Promoting Tradition, Preserving Identity:‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नारासहित शनिबार जनकपुरधामस...
12/10/2025

Promoting Tradition, Preserving Identity:‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नारासहित शनिबार जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरुले रैथाने वस्त्र प्रदर्शन गर्दै आफ्नो मौलिक संस्कृति देखाए।

यो पहिरनलाई आगामी छठ पर्वमा पारम्परिक पोशाकका रूपमा अपनाउन सबैलाई आग्रह गरिएको छ आफ्नो संस्कृति, आफ्नो पहिचान! ❤️

📸 तस्बिरः अमरेन्द्र कुमार यादव

What a Performance by Dipendra Singh Airee!🔥🇳🇵🎉🏏🏏
12/10/2025

What a Performance by Dipendra Singh Airee!🔥🇳🇵🎉🏏🏏

Congratulations Team Nepal🏏🏏 🇳🇵 🎉❣️आइसिसी पुरुष टी–२० विश्वकप एशिया एवं ईएपी क्वालिफायर अन्तर्गत आज भएको सुपर सिक्स चरणक...
12/10/2025

Congratulations Team Nepal🏏🏏 🇳🇵 🎉❣️
आइसिसी पुरुष टी–२० विश्वकप एशिया एवं ईएपी क्वालिफायर अन्तर्गत आज भएको सुपर सिक्स चरणको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।

नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेको थियो। जवाफमा यूएई २० ओभरमा १३९ रनमै सीमित रह्यो।

नेपालका बलरहरूले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा ताने। यस जितसँगै नेपालले सुपर सिक्स चरणमा महत्वपूर्ण २ अंक जोडेको छ र विश्वकप छनोटमा आफ्नो दावेदारी झन् बलियो बनाएको छ।
जय नेपाल 🇳🇵❤️🇳??



क्षिरेश्वरनाथमा सरसफाइ अभियान सम्पन्न🇳🇵🧹🧢क्षिरेश्वरनाथ नगरपालिका–१, कुटीमा आज सम्पन्न सरसफाइ कार्यक्रममा स्थानीय युवाहरू...
12/10/2025

क्षिरेश्वरनाथमा सरसफाइ अभियान सम्पन्न🇳🇵🧹🧢

क्षिरेश्वरनाथ नगरपालिका–१, कुटीमा आज सम्पन्न सरसफाइ कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रह्यो। आयोजकहरूले सहभागी सबैलाई धन्यवाद दिँदै अभियानलाई निरन्तर अघि बढाइने बताएका छन्।

“स्वच्छ नगर, सुन्दर नगर — हाम्रो गौरव, हाम्रो जिम्मेवारी।” 🇳🇵



#अप्पन गाँउ रमदैया

11/10/2025

Breaking News :- सिरहामा ठूलो मात्रामा लागूऔषध गाँजा बरामद भएको छ । सिरहा नगरपालिका -१७ पटेर्वा स्थित आलिको बाटो जाँदै गर्दा ३ पोका गाँजा सहित एक जनालाई ईलाका प्रहरी कार्यालय माडरले पक्राउ गरेको छ ।
प्रहरीले भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको एक प्रहरीले जानकारी दिए । थप विवरण आउन बाकी

🏏 T20 World Cup Asia EAP Qualifiers: नेपाल आज जापानसँग भिड्दै 🇳🇵🇯🇵T20 World Cup Asia EAP Qualifiers अन्तर्गत आज नेपालले ...
10/10/2025

🏏 T20 World Cup Asia EAP Qualifiers: नेपाल आज जापानसँग भिड्दै 🇳🇵🇯🇵
T20 World Cup Asia EAP Qualifiers अन्तर्गत आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोली Super Six राउण्डका लागि पहिले नै योग्यता प्राप्त गरिसकेका छन्।
आजको खेल नेपालका लागि तयारी र आत्मविश्वास बढाउने अवसरको रूपमा हेरिएको छ। टोलीले Super Six चरण अघि आफ्नो प्रदर्शन सुदृढ बनाउने लक्ष्य राखेको छ।
समर्थकहरूले सामाजिक सञ्जालमा उत्साह व्यक्त गर्दै लेखेका छन् l
“Go Nepal! ❤️🇳🇵”
🏏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Tarai Band posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share