इटहरीमा प्रधानमन्त्री ओलीलाई यसरी गरियो स्वागत, गरे जेसीजको ५१ औँ माहाधीवेशनको उद्घाटन हेर्नुहोस् भिडियो.......
प्रधानमन्त्री ओली भन्छन्, इटहरीमा मैले ५५ वर्ष अघि चिया खाएको थिए, इटहरीसँग मेरो ५५ वर्ष पुरानो सम्बन्ध छ हेर्नुहोस् भिडियो.......
इटहरीको मेघा कुटानी पिसानी मिलमा बेसारमा सडेगलेको कनिका मिसाएर पिस्दै गर्दा रङ्गे हात पक्राउ, गरियो तालाबन्दी , इटहरी उपमहानगरले १८० केजी मिश्रीत बेसार बरामद गरेर ५० हजार जरीवाना तिराएको छ । हेर्नुहोस् भिडियो.......
इटहरी ५ स्थित नर्सरीमा यसरी मनाइयो किराँत समुदायको उँधौली पर्व.......
इटहरीमा बढ्यो चिसो १२ बजे सम्म पनि हटेन हुस्सु, हेर्नुहोस् भिडीयो.......
इटहरी ५ मा रहेकाे सिमरवना चाेक नजिकै नव निर्मित ड्रेनमा देखिएकाे गङ्गली सर्प रातमा बाहीरफेर हिड्दा विचार गर्नुहाेला !
इटहरीका सडक पेटी र No parking मा राखीएका माेटरसाईकल र स्कुटीलाई नगर प्रहरीले गाडीमा हालेर उपमहानगरमा ल्याएकाे छ ।
इटहरीको फुटपाथमा राखिएका सामाग्री उठाउन मेयर हेमकर्ण पौडेल पनि निस्किए सडकमा
इटहरीमा भव्य रुपमा मनाईयो छठ पुजा , २ लाख मानिस सहभागी अनुमान हेर्नुहोस् भिडियो.......
इटहरीमा भव्य रुपमा मनाईयो छठ पुजा , २ लाख मानिस सहभागी अनुमान हेर्नुहोस् भिडियो.......
जय छठी माता 🙏🙏🙏
video : Niraj Khadka
इटहरीमा जताततै झिलिमीलि यस्तो देखियो इटहरी ५ को पच्रुखी चौक.......
इटहरीमा तिहारको लागी सयपत्री फूल बेच्ने र किन्नेहरूको भिड हेर्नुहोस् भिडियो.......
आज (बुधबार) वेलुका साढे ४ बजे विराटनगरबाट इटहरी आउने क्रममा महिलाले बाेक्ने सानाे हाते ब्याग बसमा छुटेकाे र साे ब्यागमा केही महत्वपुर्ण सामानहरु समेत रहेकाले भेट्नु हुने महानुभावहले सम्पर्क गरीदिनुहाेला ।
नोट : सामान भेटिएको छ सहयोग गर्नुहुने सबैलाई धन्यवाद