Dinesh Parajuli

Dinesh Parajuli नयाँ समाचार सम्बन्धि विषय समाबेश गरिएको छ हेर्नुहोला र Follow गर्नुहोस् हाम्रो Page लाई

15/01/2025

अशिका तामाङलाई ठाउँको ठाउँ हान्दिन्छु जहाँ भेटेनि भन्दै उफ्रिदै

14/01/2025

अलबिदा! प्रिय मायाकुमारी, 🤣🤣🤣🤣
मृत्यू सास्वत सत्य हुँदाहुँदै पनि तिम्रो मृत्यू स्विकार गर्न असाध्यै गाह्रो भईरहेछ ।

बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्यूको बज्र टाउकोमा बज्रिँदा पनि पेटको सन्तानका लागि मृत्यू जित्न सक्ने तिम्रो मातृ शक्तिको गाथा शायदै कसैले वयान गर्नसक्ला । अनि संवेदनाहिन मान्छेहरुको निर्दयिताको पराकाष्ठले शिखर छोएको देखेर हामीलाई मान्छे हौँ भन्न लाज लाग्छ । पिडा र वेदनाको आर्तनाथ लिएर भौँतारिएकी तिमीलाई हामीले भाग्यले भेट्यौँ । तिम्रो दुःख सुःखको साथी हुन पाएकोमा हामी निकै भाग्यमानी अनुभूति गरिरहेका छौँ ।

प्रिय मायाकुमारी,
तिम्रो मायाको चिनो मैचाको मूख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन । आज हामी सबैको गला अबरुद्ध भईरहेको छ । तिम्रो वियोगले हाम्रो घर उजाड बनेको छ ।
गहभरी आँशु लिएर तिमीलाई श्रदाञ्जली अर्पण गर्दछौँ ।
स्वर्गबाट हाम्रालागि आर्शिवाद पठाउनु है ।
हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ ।
अलबिदा! प्रिय मायाकुमारी !!

13/01/2025

आज मान्छे हेर्दा हेर्दै मर्यो हैट कस्तो दिन आयो हौ

13/01/2025

3 बर्ष पहिलेनै मरिसकेको मान्छे धामिले पत्ता लगाएपछी

12/01/2025

एयरपोर्ट भित्र एक बोतल पानीलाई एत्रो पर्ने हैट #सलमानअलिखान

11/01/2025

अत्यन्त जरुरी सूचना !!!
इच्छाकामना गाउँपालिका वडा न.३ फिस्लिङ र गण्डकी गाउँपालिका वडा न.६ जोड्ने मोटरेवल पुलमा एउटा van रोकिएको र उक्त van को पछाडी पट्टि ३/४ जना बालबच्चाहरु रोइरहेको साथै उक्त van को अगाडि भागमा दुई जना भारतीय जस्ता देखिने पुरुषहरुले पैसा गनिरहेको र सङ्गै बाहिर पट्टि एक जना महिला ती व्यक्तिहरु सङ्ग कुराकानी गरिरहेको र सो van मुग्लिङ तर्फ गएको भन्ने एक जना प्रत्यक्षदर्शी दिदिले जानकारी गराउनु भएकोले उक्त घटना संकास्पद जस्तो देखिएकोले हाल ईलाका प्रहरी कार्यालय मुग्लिङको तर्फबाट सबै नाकाहरुमा चेक जाँच भइरहेको छ । साथै यहाँहरुले उक्त van कहि कतै देख्नु भएमा प्रहरीलाई खबर गरिदिनु हुन अनुरोध गर्दछु ।

11/01/2025

पशुपतिमा ८ वर्षदेखि सरसफाईमा काम गर्दै आएका कामदारलाई कामबाट निकालिए पछि एक्सनमा उत्रिन् आशिका तामाङ : #सलमानअलिखान

11/01/2025

साथिलाई Bike दिदा अब Agreement यसरी गर्नुस है 😂 ゚viralシ ゚

08/01/2025

पसुपति बिकास कोष ले 35 जना श्रमिक दिदिबहिनी लाई जागिर बाट निकालेर आज कार्यलय भित्र छिर्ने गेट मा ताल्चा मारेको छ 😐️

08/01/2025

10 मिनेट कुर्नुस हामी हाकिम लाई बोलाइ दिन्छु भनेर म तल कुर्न जादा TIA मा पैसा उठाउने कम्पनी को सबै कर्मचारी गायब छ 😐️

08/01/2025

Taxi चालक लाई 20 रुपैयाँ घटे को रहेछ अहिले .

08/01/2025

अपांग अशक्त उहाँ भिम सरी राई दिदीको उपचार गराउदै छु🙏

08/01/2025

रबिको आयो ठूलो खबर ゚viralfbreelsfypシ゚viral

08/01/2025

movie clip dayahang rai

07/01/2025

बालेन टोलिमाथि झुक्याएर ड*र*ला*ग्दो ह*म*ला,डोजरमा एक्कासी ढुं*गा*मु*डा ब*र्सिएपछी हं*गा*मा म*च्चियो_B***n Dozar ゚viralfbreelsfypシ゚viral

07/01/2025

पैसाका लागि बने हनुमान, आस्थाको नाममा यस्तो खेलवाड ! Nepal Police Journalist Diwakar K P Sharma Oli B***n Diwakar Sah ゚viralfbreelsfypシ゚viral

07/01/2025

गगन थापाले पोखरामा रामधुलाई भेटे ゚viralfbreelsfypシ゚viral #

07/01/2025

काठमाडौंमा ठुलो भुकम्पको धक्का , सर्वसाधारण सबै त्रसित भै बाहिर निस्किए ☹️
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प जादा नेपाल, भारत, बंगलादेश र भुटानमा पनि धक्का महसुस भएको छ ।
आज बिहान ६:५० बजे चीनको तिब्बतबाट २३ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

Address

Itahari
56716

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh Parajuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dinesh Parajuli:

Videos

Share