Saptakoshi Khabar

Saptakoshi Khabar we love Nepali Movie & Music

09/10/2024
05/10/2024
'इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचार' : सांसद चौधरी, मेयर भन्छन्, ‘अख्तियार जानुस्’
31/08/2024

'इटहरी उपमहानगरमा व्यापक भ्रष्टाचार' : सांसद चौधरी, मेयर भन्छन्, ‘अख्तियार जानुस्’

https://saptakoshionline.com/news/2024/07/16/5121.html
16/07/2024

https://saptakoshionline.com/news/2024/07/16/5121.html

इटहरी / इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर ...

सुन्दरहरैचा नगरपालिका  वडा ७ ठडिया चाेकमा भरखरै बस र स्कुटी एक आपसमा ठोकिदा दुर्घटना !स्कुटि चालक उदयपुर त्रियुगाका दिपे...
13/07/2024

सुन्दरहरैचा नगरपालिका वडा ७ ठडिया चाेकमा भरखरै बस र स्कुटी एक आपसमा ठोकिदा दुर्घटना !
स्कुटि चालक उदयपुर त्रियुगाका दिपेन राई गम्भिर घाईते भएका छन् !उपचारका लागि अस्पताल पठाईएकाे छ !
थप बिवरण आउन बांकी........

12/07/2024

पोखरा१९ मा मरेका ७ जनाको सामुहिक दाहसस्कार गरिदै ।

12/07/2024

असार २८, दिउँसो १:५० बजे
सुनसरी जिल्ला स्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।
जल तथा मौ वि वि

दु:खद खबर्😥नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर...
12/07/2024

दु:खद खबर्😥
नारायणगढ मुग्लिन सडकको सिमताल भन्ने स्थानमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो सहितको पहिरोले बगाएर काठमाडौंबाट गौर गैरहेको एउटा रात्री बस र विरगंजबाट काठमाडौं तर्फ आइरहेको एउटा रात्री बस त्रिशुली नदीमा खसेको दु:खद समाचार छ । बसमा बिरगंज-काठमाडौ-२४ जना र काठमाडौ-गौर-४१ जना यात्रु सवार रहेको बताइएको छ ! त्यसमध्ये ३ जना यात्रु बसबाट हामफालेर बांच्न सफल भएको चितवन प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी
देशै भरको अबस्था जटिल छ ।
कृपया अत्यावश्यक काम नपरे सम्म यात्रा नगर्नुहोला

12/07/2024

इटहरीमा विसाल पानी

 #अत्यन्तै  #दु:खद खबर  #सम्पूर्णको  #सकुशल उद्दार होस्। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवट...
12/07/2024

#अत्यन्तै #दु:खद खबर #सम्पूर्णको #सकुशल उद्दार होस्। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ रहेका बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार #काठमाडौँबाट रौतहटको #गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी दिए ।

बिहानै कस्तो दु:खद खबर!नारायणगढ मुग्लिन सडकमा दुई यात्रु बस पहिरोमा परेको दर्जनौ यात्री पहिरोमा परेका छन ।
12/07/2024

बिहानै कस्तो दु:खद खबर!नारायणगढ मुग्लिन सडकमा दुई यात्रु बस पहिरोमा परेको दर्जनौ यात्री पहिरोमा परेका छन ।

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ पर...
11/07/2024

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।
जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले आज मन्त्रालयबाटै पक्रन लगाएका हुन्। भिजिट भिसामा गैरकानूनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो।
विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

Basin Name :KoshiWater Level:183,000Trend :FallingStatus:  Danger
11/07/2024

Basin Name :Koshi
Water Level:183,000
Trend :Falling
Status: Danger

09/07/2024

Basin Name :Koshi
Water Level:1,79,000
Trend :Falling
Status: Danger

इटहरी डुवानमा
09/07/2024

इटहरी डुवानमा

19/01/2024

श्रीमान को बाउ लाइ ससुरा भनिन्छ भने boyfriend को बाउ लाई के भनिन्छ?🤷🏼🤷🏼‍♀️लु जबाफ फटाफट है गाईज 🤦🏻🤦🏻🤦🏻

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Saptakoshi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saptakoshi Khabar:

Videos

Share