Satghumti news

Satghumti news तपाईंको घरगाउँको केही समाचार सम्प्रेषण गर्न चाहानु हुन्छ भने, हामीलाई सम्झनुस ।।

12/11/2023

Itahari दिपावली

09/11/2023

दुखको बेला ऋषिधमला आएसी डगुर्दै आको 😪
नेपालको भूगोल " दुर्गमता" भौगोलिक अवस्थाले दु:खको बेला यस्तो

Janata multiple campus इटहरीबाट जिविका दाहाल   toppers of BBS 4th Year with 83.2%.
09/11/2023

Janata multiple campus इटहरीबाट जिविका दाहाल toppers of BBS 4th Year with 83.2%.

08/11/2023

श्री विनोद माध्यमिक विद्यालय मुलखर्कमा विद्यालयले आयोजना गरेको तिहार विशेष कार्यक्रममा शिक्षक तथा शिक्षिकाहरुको प्रस्तुतीलाई सबैतिर पुर्याइदिनु होला ।
@श्री विनोद मा. वि. मुलखर्क
Satghumti news

06/11/2023

कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने ऎमालेको निर्णय ।।

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प ।धेरैको मृत्यु, उद्दारको लाग...
04/11/2023

राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प ।
धेरैको मृत्यु, उद्दारको लागी प्रधानमन्त्री जाजरकोट जादै ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै, उनलाई तत्काल पक्राउ गर्न आदेश Satghumti news
02/11/2023

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै, उनलाई तत्काल पक्राउ गर्न आदेश
Satghumti news

आयोजक योङू स्पोटीङू क्लबले कार्तिक २४ गतेदेखि" राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, मादी मुलखर्कको पहिचान, फु...
01/11/2023

आयोजक योङू स्पोटीङू क्लबले कार्तिक २४ गतेदेखि" राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, मादी मुलखर्कको पहिचान, फुटबल विकासको अभियान" भन्ने मुल नाराका साथ 1st MADI CHALLENGE CUP फुटबल प्रतियोगिता २०८० हुदै छ । प्रथम पुरस्कार: रु.५५,०००।- ट्रफि, मेडल, दोस्रो पुरस्कार: रु.२५,०००।- ट्रफि, मेडल। उत्कृष्ट गोलरक्षक रु.१५००।- सर्वाधिक गोल कर्ता रु.१५००।-सर्वोत्कृष्ट खेलाडी रु.२५००।-
टिम दर्ता र अन्य जानकारीको लागि सम्पर्क नं: समिर जिमी -९७४६९६०७६२, दिपेन्द्र जिमी-९७४२८३७५९४, विशाल जिमी -९८१९३३२२४३,माधब देवान -९८०७०२५५३५
मादी ३ मूलखर्क संखुवासभा
Satghumti news
Everyone

31/10/2023

LIVE संघीय संसदकाे संयुक्त बैठक, २०८० कात्तिक १४ गते, मंगलबार दिनकाे ४ः ०० बजे संयुक्त सदनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस ।

मादी हुँदै- धरान-इटहरी जाने यात्रुको चाँप दशै सकेर जन्मभुमि छोड्दै कर्मभुमि तर्फ यात्रा । photo :  Adhikari
30/10/2023

मादी हुँदै- धरान-इटहरी जाने यात्रुको चाँप दशै सकेर जन्मभुमि छोड्दै कर्मभुमि तर्फ यात्रा ।
photo : Adhikari

29/10/2023

आज ५८ औँ दिन संखुवासभा कै इतिहास लामो संघर्ष छ्याकुटी डाडामा स्थानीय मुआब्जा नपाएको भन्दै दैनिक सरकार सग आन्दोलनमा ....

मादी नगरपालिकामा कात्तिक १७ र १८ गते ६ महिनादेखि ५९ महिना सम्मका वालबालिकाहरुलाई भिटामिन "ए" तथा जुकाको औषधि आफुलाई पायक...
29/10/2023

मादी नगरपालिकामा कात्तिक १७ र १८ गते ६ महिनादेखि ५९ महिना सम्मका वालबालिकाहरुलाई भिटामिन "ए" तथा जुकाको औषधि आफुलाई पायक पर्ने केन्द्रमा खुवाईने जानकारीका साथै पाखुराको नाप (MUAC) र वालभिट्टा वितरण गरिने जानकारी गराइन्छ ।
मादी नगरपालिका
मादी नगर अस्पताल

मकालु सामाजिक संस्थाले मादी १ आयोजना गरेको वडा स्तरीय भलिबल खेलको पहिलो दिनको पहिलो खेल मादी-२  VS धर्मदेवी-१ विच भएको ख...
27/10/2023

मकालु सामाजिक संस्थाले मादी १ आयोजना गरेको वडा स्तरीय भलिबल खेलको पहिलो दिनको पहिलो खेल मादी-२ VS धर्मदेवी-१ विच भएको खेलमा धर्मदेवीले विजय स्थान हासिल गरेको छ ।
खेल निरन्तर भै रहेको छ ।

संखुवासभाको मादी नगरपालीका २ कान्पुरमा अवस्थित २ न. वडा कै शिक्षाको केन्द्र मायादेवी माध्यामिक विधालय । विगत लगभग २,३ वर...
22/10/2023

संखुवासभाको मादी नगरपालीका २ कान्पुरमा अवस्थित २ न. वडा कै शिक्षाको केन्द्र मायादेवी माध्यामिक विधालय ।
विगत लगभग २,३ वर्ष अघि UWS नेपालको सहकार्यमा पुरानो भवन भत्काइ नयाँ भवन निर्माण गरिएको हो । उक्त विधालयको जग्गा स्टाभेटर मार्फत सम्म बनाइ काम अगाडि बढाएको थियो । भवन निर्माणको केहि समय नबित्दै प्रकृतिक प्रकोपको कारण स्कुलको छेउको एक भाग (भवन) भत्किएको हो । पहिरोले गर्दा विधालय आउन जान एकदम बाटो कठिन रहेको छ ।
photo : Milan Adhikari
secondary school, Madi-2 Sankhuwasabha

21/10/2023

हाम्रो संखुवासभा मनकामना मन्दिरको इतिहास । सती ढुङ्गाको बारेमा केही जानकारी । मनकामना मन्दिर जादा के मनको कामना पुरा हुन्छ ?
video : Milan Adhikari

संखुवासभाका प्रशासन कार्यलय "इलाका प्रशासन कार्यालय चैनपुर "जिल्ला प्रशासन कार्यालय खाँदवारी ।photo : Milan Adhikari
19/10/2023

संखुवासभाका प्रशासन कार्यलय "इलाका प्रशासन कार्यालय चैनपुर "जिल्ला प्रशासन कार्यालय खाँदवारी ।
photo : Milan Adhikari

चैनपुर नगरपालिकाका केहि, तस्वीर तपाईंहरुलाई स्थान्तरण गरिने करुवा, सहित जिरो पोइन्टको व्यापार ।Satghumti news photo : Mi...
18/10/2023

चैनपुर नगरपालिकाका केहि, तस्वीर तपाईंहरुलाई स्थान्तरण गरिने करुवा, सहित जिरो पोइन्टको व्यापार ।
Satghumti news
photo : Milan Adhikari

संखुवासभाको खराङ्ग बजार, मुनी पानीको मुहानमा स्कुटर, बाइक लिएर पानी थाप्न जानू पर्ने बाध्यता ।
18/10/2023

संखुवासभाको खराङ्ग बजार, मुनी पानीको मुहानमा स्कुटर, बाइक लिएर पानी थाप्न जानू पर्ने बाध्यता ।

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
14/10/2023

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।

14/10/2023

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना
थप विवरण आउन बाकी ...

13/10/2023

संखुवासभाका मुख्य सडक धेरै वर्ष देखी हिल्लाम्मे हुनुको कारण के हो ?
#मत #सर्वेक्षण

केदार कार्की ४७ जना सांसद सहित पुगे प्रदेश प्रमुख कार्यलय ।।
13/10/2023

केदार कार्की ४७ जना सांसद सहित पुगे प्रदेश प्रमुख कार्यलय ।।

झापाकाे अर्जुनधारामा राष्ट्रिय युवा संघकाे कार्यक्रममा सहभागी हुन आएकाहरुकाे सवारी साधन ताेडफाेड ।  ताेडफाेडबाट आधा दर्ज...
12/10/2023

झापाकाे अर्जुनधारामा राष्ट्रिय युवा संघकाे कार्यक्रममा सहभागी हुन आएकाहरुकाे सवारी साधन ताेडफाेड । ताेडफाेडबाट आधा दर्जन बढी सवारी साधनमा सिसा फुट्यो । ....

11/10/2023

मिलन अधिकारी संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने ओराङ्ग खोलामा निर्माणधीन झोलुङ्....

08/10/2023

देशः बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई ।

कांग्रेस संसदीय दलको बैठकमा विद्युत् विधेयकबारे विज्ञसँग छलफल ।

परराष्ट्रमन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र, हमास–इजरायल युद्धको निरन्तर अनुगमन गर्ने ।

इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाई नगर्न पदम गिरीको सरकारसँग आग्रह ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, पूर्वमन्त्री विजय कुमारसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर ।

भौगोलिक विकटता भएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउन कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा स्वास्थ्य मन्त्री मोहन बस्नेतको जोड ।

शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको तर्क ।

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित ।

प्रदेशः ट्राफिक अपडेटः सुनसरीमा सातादिनमा ६४५ कारबाही, ४ लाख बढी राजश्व संकलन ।

मोरङमा‘ राडार गन’को प्रयोग गरेर सवारीको गति मापन ।

उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ ।

श्रीमतीको हत्या आरोपमा विराटनगर–१९ का उपेन चौधरी पक्राउ ।

ओखलढुङ्गामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन , असोज २१ गते आइतबार देखि आगामी मङ्सिर ३ गते सम्मका लागि सुपथ मूल्यको पसल सञ्चालन हुने ।

ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै ,जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा ।

ओखलढुंगा अस्पतालमा डेढ महिने शिशुको मृत्यु, आफन्तले बुझेनन् शव ।

आर्थीकः नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा , १ अर्ब ८० करोड रुपैयाँको कारोबार ।

खेलकुदः एसियाली खेलकुदको पदकमा चीनको कीर्तिमान, नेपाललाई १७ वर्षपछि दुई पदक


अन्तराष्ट्रियः अफगानिस्तान भूकम्प: कम्तीमा २ हजार जनाको ज्यान गयो, ९ हजारभन्दा धेरै घाइते

उत्तेजक अभिव्याक्ती दिएकाे अभियाेग, सुनसरीबाट श्री निवास पक्राउ, बुधबार धनुषा लगिदै ।
03/10/2023

उत्तेजक अभिव्याक्ती दिएकाे अभियाेग, सुनसरीबाट श्री निवास पक्राउ, बुधबार धनुषा लगिदै ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट २०८० सालको वडादशैका शुभ साइतहारु ... दुर्गामाताले सबैको रक्षा गरून् 🙏🙏🙏
03/10/2023

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट २०८० सालको वडादशैका शुभ साइतहारु ...
दुर्गामाताले सबैको रक्षा गरून् 🙏🙏🙏

02/10/2023

काठमाडौं:” दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको स....

02/10/2023

हेटौंडा – प्रहरीको लापरवाहीको कारणले गर्दा जिल्ला प्रहरी कार्यालय मकवानपुरमै विरामी महिलाकाे मृत्यु भएकाे प्र....

02/10/2023

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा रअवस्थित अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।ग...

LATEST UPDATES WITH TOP NEWS देश : मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ : राष्ट्र...
02/10/2023

LATEST UPDATES WITH TOP NEWS
देश : मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ : राष्ट्रपति पौडेल ।
बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रुपमा घोषणा गर्ने सरकारको तयारी ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभयो ।
संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : शहरी विकासमन्त्री सीता गुरुङ ।
संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन : कानूनमन्त्री धनराज गुरुङ ।
बुधबार बस्ने संसदीय समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय ।
नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक चौधरीलाई दिने निर्णय ।
नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनु भयो ।

प्रदेश : कोशी लोकमार्गअन्तर्गत छ लेन सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको सुनसरीको इटहरी–२० स्थित तरहरादेखि सेउती खोलासम्मको सडकको ठेकेदार सम्पर्कमा आएको आयोजनाले जनायो ।
पुस्तान्तरण नहुँदा, लोपहुँदै धान नाच ।
उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा किसानलाई अनुदानमा लिइएको बीउ नफलेपछि कृषकले क्षतिपूर्तिको माग गरे ।
नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ ।
अर्थ : केहि दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य अंकमा सुधार ।
खेल : एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित ।
विश्व : रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने राष्ट्रपति बाइडनको भनाई ।

कार्यवहाक पोषराज श्रेष्ठ लाई दिएको सम्बन्धमा  ............(स्थानीय तह कर्मचारी प्रशासन शाखा) बाट मादी नगरको कार्यलयमा  क...
02/10/2023

कार्यवहाक पोषराज श्रेष्ठ लाई दिएको सम्बन्धमा ............
(स्थानीय तह कर्मचारी प्रशासन शाखा) बाट मादी नगरको कार्यलयमा कार्यरत नेपाल स्वास्थ सेवा,हेल्थ इन्स्पेक्सन समुह,अधिकृत स्तर सातौ तहमा कार्यरत पोषराज श्रेष्ठलाई स्थानीय सरकार ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार अधिकृत नखटाए सम्मको लागी आर्थिक तथा प्रसासनिक कार्य गर्ने जिम्मेवारी दिईएको जानकारी । नगर बासी हरुमा जानकारी गराउदै प्राबिधिक कुरा मिलि सकेछि ०७ दिन भित्रमा तपाईं दैनिक काम काज सञ्चालन हुने समेत मादी नगर प्रमुख जीवन लिन्थेपको सचीवलयबाट जानकारी समेत गराइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को  परीक्षा वैशाख दोस्रो साताबाट गर्ने तयारी रहेको जानकारी !!
02/10/2023

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख दोस्रो साताबाट गर्ने तयारी रहेको जानकारी !!

lastest update with top news प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत...
01/10/2023

lastest update with top news
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको दाबी ।
सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ : गृहमन्त्री श्रेष्ठ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने ।
मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय ।
सरकार र चिकित्सकबीच सहमति, डाक्टर पिट्नेलाई तीन वर्षभन्दा बढी सजाय ।
आइतबार बसेको प्रतिनिधि सभा बैठक रास्वपाद्वारा बैठक केहीबेर अवरुद्ध ।
संविधान दिवसमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने ।
सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति ।
एमाले कोशी प्रथम महाधिवेशनमा, उपाध्यक्षमा चेम्जोङसहित ४९ निर्विरोध ।
सुन्दरहरैचामा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु ।
चतरा–वराहक्षेत्र सडक–खण्डबाट ठूलो परिमाणको लागूऔषधसहित, छ जना पक्राउ ।
बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापाका तिज सिमेन्ट उद्योगहरू बन्द ।
१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको दुई महिनामा खाद्यान्न आयात २२.८१ प्रतिशतले बढेर नौ अर्ब ३१ करोड ३८ लाख आठ हजार रुपियाँ बराबरको आयात ।
नेपाल १९ औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश ।
अस्ट्रेलियाको सिड्नीमा ह्वेलले डुंगालाई ठक्कर दिँदा एक जनाको मृत्यु ।
#देश #भरका

तयारीमा लाग्नुस, "भ्रममा नपर्नु होला राम्रो तयारीमा लाग्नु समेत अनुरोध "SEE को परीक्षा चैत्र पहिलो साताबाट गर्ने तयारी र...
30/09/2023

तयारीमा लाग्नुस, "भ्रममा नपर्नु होला राम्रो तयारीमा लाग्नु समेत अनुरोध "
SEE को परीक्षा चैत्र पहिलो साताबाट गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डको तयारी ।

धनपोखरी युवा क्लबले आयोजना गरेको भलिबल खेलमा, आज भएको पहिलो खेल आयोजक V/S मकालु सामाजिक संस्था उम्लिङ बिचको खेलमा उम्लिङ...
29/09/2023

धनपोखरी युवा क्लबले आयोजना गरेको भलिबल खेलमा, आज भएको पहिलो खेल आयोजक V/S मकालु सामाजिक संस्था उम्लिङ बिचको खेलमा उम्लिङले आयोजकलाई हराएको थियाे । त्यस्तै दोस्रो खेल चैनपुर न.पा केराबारीले आयोजक A लाइ हरायो । भोलि दोस्रो दिनको पहिलो खेल धर्मदेबि न.पा कुन्ताङ V/S मादि न.पा बाघा बिच भोली बिहान 8 बजे बाट खेलसुरु हुने समेत जानकारी । ।
टाईसिट :-

Address

मादी
Itahari

Telephone

+9779842315778

Website

Alerts

Be the first to know and let us send you an email when Satghumti news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satghumti news:

Share


Other News & Media Websites in Itahari

Show All