Purbeli

Purbeli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Purbeli, .

भोलिदेखि १० वर्षभन्दा पुराना मोडलका २० भन्दा बढी प्रकारका मोबाइलमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएका छन्।
31/12/2024

भोलिदेखि १० वर्षभन्दा पुराना मोडलका २० भन्दा बढी प्रकारका मोबाइलमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएका छन्।

आजको राशिफल ~वि.सं. २०८१ पौष १७ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
31/12/2024

आजको राशिफल ~वि.सं. २०८१ पौष १७ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग, वि.सं. २०८१ पौष १७ गते बुधवार तदनुसार ई. सं. २०२५ जनवरी ०१ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणा...

भारतीय अभिनेता शाहरुख खानले नेपाली टोपी लगाएको फोटो सामाजिक संजालमा भाईरल !
31/12/2024

भारतीय अभिनेता शाहरुख खानले नेपाली टोपी लगाएको फोटो सामाजिक संजालमा भाईरल !

येशुले मुक्ति दिनुहुन्छ भन्दै बालिकाहरुको गोप्य अंग छुने गरेका एकजना पास्टरविरुद्ध जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजु...
31/12/2024

येशुले मुक्ति दिनुहुन्छ भन्दै बालिकाहरुको गोप्य अंग छुने गरेका एकजना पास्टरविरुद्ध जिल्ला प्रशासन कार्यालय, सुनसरीमा उजुरी परेको छ । पीडित दुई बालिकाले धरानस्थित होसना बापटिस चर्चका पास्टर डेबिड लिम्बू (नाम परिवर्तन)विरुद्ध उजुरी दिएका हुन् ।
पुष १० गते क्रिसमस मनाउने क्रममा पास्टर लिम्बूले आफूहरुको गोप्य अंग छोएको र नांगो भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको बालिकाहरुको आरोप छ । ‘नाटक देखाउने क्रममा बगैँचामा डुल्नेबेलामा नांगै डुल्नु भनेर हामीले नमान्दा नमान्दै जबर्जस्ती कपडा खोल्न लगाइयो’, उजुरीमा भनिएको छ, ‘नाटकको तयारी थाल्दा एक्लै कोठमा जबर्जस्ती गर्ने, शरीर छाम्ने, गोप्य अंग छुने र धेरै पटक यसो नगर्नु भन्दा येशुले तिमीहरुलाई मुक्ति दिनुहुन्छ भनेर फर्काइयो ।’
पास्टर लिम्बूले बालिकाहरुको नांगो भिडियो पोर्न साइटमा समेत राखेको र आफन्त तथा परिवारलाई पठाइदिएको पनि उजुरीमा उल्लेख छ । उक्त भिडियोको कारण मानसिक यातना भएको भन्दै बालिकाहरुले थप भनेका छन्, ‘भिडियो साथी र परिवारलाई पठाएर हामीलाई ज्यादै मानसिक तनाब भएको छ । पढ्न, निदाउन र खानपिन गर्न पनि समस्या भएको छ । हाम्रो भिडियो पोर्नसाइटमा राखेर पनि बेइज्जत गरिएको छ ।’
बालिकाहरुले पास्टरलाई तत्काल कारवाहीको दायरमा ल्याउन माग गरेका छन् । त्यस्तै, उनीहरुले मानव अधिकार आयोगको प्रदेश कार्यालय र महिला आयोगमा पनि उजुरी दिएको बताएका छन् ।

क्यानेडामा केहिदिन अघि  सडक पारगर्ने क्रममा ट्रकले ठक्कर दिँदा २२ वर्षीया सचिना श्रेष्ठको मृ'त्यु भएको छ । घाइते भएकी सच...
31/12/2024

क्यानेडामा केहिदिन अघि सडक पारगर्ने क्रममा ट्रकले ठक्कर दिँदा २२ वर्षीया सचिना श्रेष्ठको मृ'त्यु भएको छ । घाइते भएकी सचिनाको उपचारको क्रममा निधन भएको हो । 😢

ईटहरीको विभिन्न ठाउँमा भेटिएका बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय । कुकर भित्र भेटियो राष्ट्रिय सुरक्षा...
31/12/2024

ईटहरीको विभिन्न ठाउँमा भेटिएका बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय । कुकर भित्र भेटियो राष्ट्रिय सुरक्षा दलको पत्र । सरकारलाई ४० दिनको अल्टिमेटम सहित ३ माग ।
१. संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्याकारी प्रधानमन्त्री
२. हिन्दु , बुद्द र किराँत सहित वैदिक सनातन हिन्दुराज्य
३. संघियता खारेज र बलियो स्थानीय तह

हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचा ५ की ६० बर्षिया चन्द्रकुमारी लिम्बुको मृ*त्यु भएको छ । जंगलबाट दाउरा लिएर घर फर्कि...
31/12/2024

हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचा ५ की ६० बर्षिया चन्द्रकुमारी लिम्बुको मृ*त्यु भएको छ । जंगलबाट दाउरा लिएर घर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो।कुक्कर बम डिस्पोज गर्न बाकी
31/12/2024

इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो।
कुक्कर बम डिस्पोज गर्न बाकी

इटहरीमा राखिएको बस्तु कुकर बम रहेको पुस्टि
31/12/2024

इटहरीमा राखिएको बस्तु कुकर बम रहेको पुस्टि

सुनसरीको इटहरीमा बिहानै  बम आतङ्क ,डिस्पोज गर्ने तयारी हुदै ।
31/12/2024

सुनसरीको इटहरीमा बिहानै बम आतङ्क ,डिस्पोज गर्ने तयारी हुदै ।

आइतबार आफ्नो एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भै १७९ जनाको मृत्यु भएपछि दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरका सीईओ ...
31/12/2024

आइतबार आफ्नो एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भै १७९ जनाको मृत्यु भएपछि दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरका सीईओ र कर्मचारीले शिर झुकाएर मृतकका आफन्तसँग माफि मागेका छन् ।

आजको राशिफल ~वि.सं. २०८१ पौष १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
30/12/2024

आजको राशिफल ~वि.सं. २०८१ पौष १६ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग, वि.सं. २०८१ पौष १६ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ डिसेम्बर ३१ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक...

पाँचथर मा फुटबल खेल हेर्न भित्र प्याराफिटमा ठाउँ नभए पछि जोखिम मोलेर बाहिर पट्टि बाट खेलको मज्जा लिदै ।
30/12/2024

पाँचथर मा फुटबल खेल हेर्न भित्र प्याराफिटमा ठाउँ नभए पछि जोखिम मोलेर बाहिर पट्टि बाट खेलको मज्जा लिदै ।

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, श...
30/12/2024

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना।

आजको राशिफल ~वि.सं. २०८१ पौष १५ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
29/12/2024

आजको राशिफल ~वि.सं. २०८१ पौष १५ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग, वि.सं. २०८१ पौष १५ गते सोमवार तदनुसार ई. सं. २०२४ डिसेम्बर ३० तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्ष...

सिके राउतले अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी १ मा काठमाण्डौमा राष्टिय धोती दिवस मनाउने ।
29/12/2024

सिके राउतले अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी १ मा काठमाण्डौमा राष्टिय धोती दिवस मनाउने ।

काठमाडौं । आउँदो २५ जनवरीमा आकाशमा एक अद्भुत खगोलीय दृश्य देख्न पाइने भएको छ । यस दिन सौर्यमण्डलका अधिकांश ग्रहहरू एउटै ...
29/12/2024

काठमाडौं । आउँदो २५ जनवरीमा आकाशमा एक अद्भुत खगोलीय दृश्य देख्न पाइने भएको छ । यस दिन सौर्यमण्डलका अधिकांश ग्रहहरू एउटै रेखामा परेको दुर्लभ दृश्य नाङ्गो आँखाले नै अवलोकन गर्न सकिनेछ ।

खगोलविद्हरूका अनुसार बुध, शुक्र, मङ्गल, बृहस्पति र शनिलाई एकैसाथ आकाशको एउटै खण्डमा देख्न सकिनेछ । अरुण र बरुण ग्रह हेर्नका लागि भने उच्च क्षमताको टेलिस्कोप आवश्यक पर्नेछ । ग्रहहरू पूर्ण रूपमा एउटै सिधा रेखामा नदेखिए पनि आकाशमा एकैसाथ झुन्डिएका मणि जस्तै देखिनेछन् ।

Address

Website

Alerts

Be the first to know and let us send you an email when Purbeli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share