Milan Lamsal

Milan Lamsal Milan lamsal को यो page मा जोडिनुहुने सबैलाई स्वागत
छ ।❤️🙏🕉️
(3)

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक...
02/01/2025

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।

29/12/2024

चुरियामाई सुरुङमार्ग खुल्ला गरेपछि यस्तो देखीयो !!😱

29/12/2024

B***n shah craze !!😱😱

हाम्रो देश को भ्रष्ट नेता र गलत्त राजनितिक व्यवस्थाले निम्त्याएको नियतीको एक उदाहरण मात्र हो !!😢😢
28/12/2024

हाम्रो देश को भ्रष्ट नेता र गलत्त राजनितिक व्यवस्थाले निम्त्याएको नियतीको एक उदाहरण मात्र हो !!😢😢

 : Actress swastima Khadka, the brand ambassador of Karnali Yaks, has gifted an iPhone to the outstanding young player o...
27/12/2024

: Actress swastima Khadka, the brand ambassador of Karnali Yaks, has gifted an iPhone to the outstanding young player of the tournament, Bipin Sharma. ❤️

स्पिनर ललित राजवंशीले भने ‘सायद फाइनलमा ३-४ विकेट लिएर जितेको भए, कारको सम्भावना बलियो हुन्थ्यो होला । मलाई पुबुदु सर, ज...
26/12/2024

स्पिनर ललित राजवंशीले भने ‘सायद फाइनलमा ३-४ विकेट लिएर जितेको भए, कारको सम्भावना बलियो हुन्थ्यो होला । मलाई पुबुदु सर, जिम्मी (निशम), लगायत अन्य साथीहरुले फाइनल जिते लगत्तै अब कार जित्छौ भनेर भन्नुभएको थियो । त्यसबेला केही आशा पनि पलायो । तर अन्त्यमा बाइक जितें । तर त्यो भन्दा ठूलो टोलीका लागि उपाधि जितें । हामी सबै च्याम्पियन भयौं । आफूले पाएको जिम्मेवारी र आफ्नो भूमिकामा एकदम सन्तुष्ट छु, कुनै गुनासो छैन ।’ 😊❤️

 : The Nepal Premier League (NPL) has achieved a brand value of approximately NPR 1,000 crore (USD 100 million), making ...
25/12/2024

: The Nepal Premier League (NPL) has achieved a brand value of approximately NPR 1,000 crore (USD 100 million), making it the 5th most valuable franchise league globally in its inaugural season.

Global franchise league rankings (2024):

1. IPL: $10 B

2. BBL: $1.5 B

3. PSL: $200 M

4. CPL: $150 M

5. NPL: $100 M

6. BPL: $80 M

7. SPL: $50 M

भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइ...
25/12/2024

भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

Right Man at Right Place: From Division 5 plate to 2014 World cup and now the success of Nepal Premier League. Dear Para...
25/12/2024

Right Man at Right Place: From Division 5 plate to 2014 World cup and now the success of Nepal Premier League. Dear Paras Khadka. Thank you.😊🙏

 : अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशालाकर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणम...
22/12/2024

: अन्तिम चरणमा सुर्खेतको वीरेन्द्रनगरको रङ्गशाला
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला। एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ साल चैत २३ देखि ३० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।

Nepali national team coach with audience npl !!
22/12/2024

Nepali national team coach with audience npl !!

22/12/2024

Jimmy Neesham said 🗣️ "I have played in many of the world's top leagues, but the NPL crowd and Nepali hospitality are truly the best..!!" ❤️🇳🇵

 :Dipendra Singh Airee Won Omoda Car In NPL FinalLalit Rajbanshi Win Ultra violate Bike IN NPL2024
21/12/2024

:Dipendra Singh Airee Won Omoda Car In NPL Final
Lalit Rajbanshi Win Ultra violate Bike IN NPL2024

 : Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals. 😮
21/12/2024

: Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals. 😮

 : लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको य...
19/12/2024

: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको यो जोडि अन्ततः टुक्रिएको छ। 😓

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाचितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक...
17/12/2024

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।


तस्बिर : कृष्ण आचार्य / रासस

पौष १ - आज कै दिन २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर राजा महेन्द्रले १७ वर्ष कार्यभार नसम्हालेका भए ,यो देश धेरै अ...
16/12/2024

पौष १ - आज कै दिन २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर राजा महेन्द्रले १७ वर्ष कार्यभार नसम्हालेका भए ,यो देश धेरै अघि सिक्किम जस्तै विलय हुन्थ्यो भन्दा गलत नहोला । आज "रअ" को मामुली रिटायर्ड सुटरले छाती ठोकेर भन्छ नेपालको सरकार ढल्दैछ । देशको बागडोर कस्को हातमा पुग्यो ? अनुमान गर्नै कठिन ।

पुर्व प्रधानमन्त्री प्रचण्ड लेख्छन, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमा...
16/12/2024

पुर्व प्रधानमन्त्री प्रचण्ड लेख्छन, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

Address

Abu Dhabi
00000

Telephone

+971505746904

Website

Alerts

Be the first to know and let us send you an email when Milan Lamsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milan Lamsal:

Videos

Share

Category