Routine of inaruwa banda

Routine of inaruwa banda नयाँ नयाँ खबर को लागि।

yesto pani din aauchha hai
13/08/2021

yesto pani din aauchha hai

म चै अब देखि सम्झिय सम्म गर्छु।Found this today in internet and it’s worth sharing.When you eat fruit, don't throw away ...
12/08/2021

म चै अब देखि सम्झिय सम्म गर्छु।
Found this today in internet and it’s worth sharing.

When you eat fruit, don't throw away seeds:
dry them, put them in a bag
and leave them in the car/back/pocket so When you're on the road, throw them out the window in areas where there are no trees.
Nature will take care of germination, the rest and the best. 🌱
In Asian countries like Thailand and Malaysia, they've been practicing it for years and now they have fruits everywhere. 🍐🍒🍑 🍐🍒🍑
So let's throw seeds on EARTH and Love the trees❤️🌳

12/08/2021

हाम्रो जमानामा साइकल सिक्दा तीन चरण पार गर्नुपर्थ्यो-
पहिलो चरणमा - कैँची
दोस्रो चरणमा - डंडी
तेस्रो चरणमा - गद्दी
*साइकलको उचाई २४ इन्ची हुन्थ्यो, जुन हामी उभिदा हाम्रो घाँटी बराबर आउने गर्थ्यो । यति अग्लो साइकल गद्दीमा बसेर चलाउन सम्भव थिएन । गद्दीमा बस्दा हाम्रो खुट्टाले पाइडल पुग्दै पुग्थेन*
*आजको पुस्तालाई यस्तो "साहसिक" काम बारे जानकारी नै छैन ।
साइकल चालकलाई गहुँको सानो बोरा पछाडी च्यापेर मिलमा पुगेर पिसाएर ल्याउन सक्ने "लायक" ठानिन्थ्यो र सो "जिम्मेवारी" दिइन्थ्यो ।*
*यताबाट मिल सम्म साइकल डोर्‍याउदै जानुस र उताबाट खच्याङ खच्याङ कैँची चलाउदै घर सम्म आइपुग्नुस*
र अर्को सत्य यो पनि हो कि हाम्रो पुस्तापछी "कैँची प्रथा" पनि विलुप्त भैसकेको छ* ।
● *हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरभित्र बसेर पंचतन्त्रको कथा सुन्यौं । बुवा-आमाको काखमा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।*
● *हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा टोल छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कपर्दी, डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।*
● *हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटेन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।
● *हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं ।*
● *हामी त्यै अन्तिम पुस्तामा मान्छे हौं, जस्ले कुलर, एसी तथा हिटर बिनै बाल्यकाल बितायौं ।*
● *हामी त्यो अन्तिम मानिस हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, विवाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । अनि स्याम्पुको सट्टा पिनाले नुहायौं ।*
● *हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले मसी भर्ने भरुवा कलमले लेख्यौं । आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।*
● *हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले स्कुलमा टिचरसंग भक्कु कुटाइ खायौं र मुर्गा पनि बन्यौं ।*
● *हामी त्यो अन्तिम पुस्ता हौ

12/08/2021

10/07/2021
03/07/2021

Gadan khola at chandbela

Seasonal fruits local name: jaamun
10/06/2021

Seasonal fruits
local name: jaamun

24/05/2021

हिजो यता फेसबुकमा पोष्ट भएका विचारहरु पढ्दा लाग्यो, अब सबै भारतियले नेपाली नागरिकता पाउँने भए ।
के वास्तविकता त्यहि हो त ?
एकल महिलाबाट नेपालमै जन्मेर बसोबास गर्दै आएका, बाबुको ठेगान नलागेका सन्तानले बंशज नागरिकता पाउने हुन। तर यसरी बंशज नागरिकता लिएका व्यक्तिका बाबु विदेशी नागरिक रहेको ठहरेमा, त्यस्तो व्यक्तिको बंशज नागरिकता अंङ्गीकृत नागरिकता परिणत गरिने हो ।
यहाँ दलिय चश्मा हटाएर हेर्दा आलोचना गर्नुपर्ने कारण यति मात्र होईन । हो, नागरिकता ऐनमा सम्शोधन आवश्यक थियो, तर अध्यादेशद्वारा ल्याईएको संशोधनमा छलफलमा रहेको र समाधान गर्नुपर्ने धेरै मुद्दाहरु नसमेटि ल्याईएको छ ।
छलफलमा कस्ता मुद्दा थिए त?
१. २०६५ मंसिर अघि निवेदन दिएको ०७२ सम्म नागरिकता पाएका नेपाली नागरिकका छोरा छोरीले बंशजको आधारमा पाउने,
२. वैवाहिक सम्बन्ध कायम रहि नेपालमा निरन्तर सात बर्षसम्म बसोबास गरेका महिलाले अङ्गीकृत नागरिकता पाउने,
३. अनाथालयमा हुर्किएकाको हकमा स्थानिय तहको सिफारिसले हुने,
४. नागरिकतामा लैङ्गिक पहिचान, महिला, पुरुष वा अन्य मध्ये अन्य, भनि खुलाउनलाई चकित्सकको सिफारिसलाई आधार लिनुपर्ने, आदि ।

अध्यादेश भनेको संसद नबसेको बेला तत्काल आवश्यक परेको खण्डमा ल्याईन्छ । नागरिकता जस्तो महत्वपुर्ण विषय, त्यसमाथि बृहत छलफलबाट आउनु पर्ने कुरा, समाधान गर्नुपर्ने मुद्दाहरु नसमेटि ल्याउपर्ने त्यस्तो मनासिव कारण आखिर के छ त ? हो यहाँ छ आलोचना गर्नुपर्ने कुरा ।

Covid basic treatment incase you didn't get ventilator in hospital
19/05/2021

Covid basic treatment incase you didn't get ventilator in hospital

Feri covid ko new variant dekha pareko chha stay safe
18/05/2021

Feri covid ko new variant dekha pareko chha stay safe

       #2021
14/05/2021

#2021

देशमै दैनिकी १०००० हाराहारी कोरोना केस आईरहेको ले अब को तीन हफ्ता परिवार सङ्ग बिताउ ताकी हामी आफैले चाडै यस रोगलाई पर पा...
14/05/2021

देशमै दैनिकी १०००० हाराहारी कोरोना केस आईरहेको ले अब को तीन हफ्ता परिवार सङ्ग बिताउ ताकी हामी आफैले चाडै यस रोगलाई पर पार्न सक्छम ।
तसर्थ सुरक्षीत साथ बसम्

Kuri kalinchowk
13/05/2021

Kuri kalinchowk

नाम्चेबजार
13/05/2021

नाम्चेबजार

13/05/2021

What is the difference between an Ordinary Thief (OT) and a Political Thief (PT)? ..

1.The Ordinary Thief steals your money,
bag,
watch,
gold chain etc.
But,
The Political Thief steals your future,
career,
education,
health and business!

2. The hilarious part is: ..
The Ordinary Thief will choose whom to rob.
But, you yourself choose the Political Thief to rob you.

3. The most ironic one: ..
Police will chase and nab the Ordinary Thief.
But,
Police will look after and protect the Political Thief!
That’s the travesty and irony of our current society!
And,
we blindly say we are not blind!
4. The stupid part of the whole issue is that we insult and fight the Ordinary Thief but we Fight each other for the Political Thief.

Hope is the good thing, may be the best of things ,and no good thing ever dies.
09/05/2021

Hope is the good thing, may be the best of things ,and no good thing ever dies.

07/05/2021

07/05/2021

Deep meaning !😥❤️🌷
05/05/2021

Deep meaning !😥❤️🌷

03/05/2021

Internet in my room
03/05/2021

Internet in my room

Good night  From:koshi side❤️
01/05/2021

Good night
From:koshi side❤️

Good morning
30/04/2021

Good morning

30/04/2021

Itahari krishna mandir nira

मान्छेमा जव सेवाको भावना आउछ नि , लकडाउनले पनि छेक्दैन रहेछ । balam सर र रक्तदान गर्ने दाता प्रतिको सम्मान सोरुप यो पोस्...
29/04/2021

मान्छेमा जव सेवाको भावना आउछ नि , लकडाउनले पनि छेक्दैन रहेछ । balam सर र रक्तदान गर्ने दाता प्रतिको सम्मान सोरुप यो पोस्ट ।

RIP
29/04/2021

RIP

७७ ओटै जिल्लाको लागि महत्त्वपूर्ण जानकारी☎️☎️* कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागिहटलाइन : ११३३मोबाइल...
29/04/2021

७७ ओटै जिल्लाको लागि महत्त्वपूर्ण जानकारी☎️☎️
* कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि
हटलाइन : ११३३
मोबाइल : ९८५१२५५८३९
* कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९
* स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर :
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा.बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२
# प्रदेश नम्बर १ का अस्पतालका नम्बर :
भोजपुर जिल्ला अस्पताल : ०२९–४२०१८८
धनकुटा जिल्ला अस्पताल : ०२६–५२०१३५
इलाम जिल्ला अस्पताल : ०२७–५२००३३
मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर) ०२१–५७०१०३ र ०२१–५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल :९८५२८४१११६
मनाङ अस्पताल : ०६६–४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५
पाँचथर जिल्ला अस्पताल : ०२४–५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल : ०२९–५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल : ०३८–५२०१८८
सुनसरी जिल्ला अस्पताल : ०२५–५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल : ०२४–४६०८७७
तेह्रथुम जिल्ला अस्पताल : ०२६–४६०१८८
उदयपुर जिल्ला अस्पताल : ०३५–४२०१८७
# प्रदेश नम्बर २ का अस्पतालका नम्बर:
नारायणी उप–क्षेत्रिय अस्पताल (पर्सा) ०५१–५२१०५३
बारा जिल्ला अस्पताल : ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल : ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१–५२०९१८/९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१–५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिबास अस्पताल ९८१५३९४२०३
# बाग्मती प्रदेशका अस्पतालका नम्बर :
सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५
रामेछाप जिल्ला अस्पताल ०४८–४००११४
दोलखा जिल्ला अस्पताल ०४९–४००१११
भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८र ०१–६६१६०१०
धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११–४९०४९७
पाटन अस्पताल, ललितपुर ०१–५५२२२९५र०१–५५२२२७८र०१–५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट ०१०–५६०२३१र ०१०–५६०१८८
रसुवा अस्पताल, रसुवा ०१०–५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११–६२०१०३र०११–६२०३४४
भरतपुर अस्पताल, चितवन ०५६–५२०१११र०५६–५२४३००र०५६–५२४०९०
हेटौडा अस्पताल, मकवानपुर ०५७–५२०३०५
काठमाडौंका अस्पताल
त्रि। वि। शिक्षण अस्पताल ०१–४४१२३०३र०१–४४१२५०५र०१–४४१२६०५
वीर अस्पताल ०१–४२२१११९
निजामति कर्मचारी अस्पताल ०१–४१०७०००
श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३
# गण्डकी प्रदेशका अस्पतालका नम्बर
बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८५२०१८८
पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९
कास्कीका अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०
तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७
गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८
लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९
मनाङ अस्पताल ०६६–४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१
नवलपुर अस्पताल ०७८–५४०५३१
स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४
# लुम्बिनी प्रदेशका अस्पतालका नम्बर
कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००
नवलपरासी अस्पताल ०७८–५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७
गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०
पाल्पा अस्पताल ०७५–५२०१५४
राप्ती उपक्षत्रीय अस्पताल दाङ ०८२–५६२३६५
प्युठान जिल्ला अस्पताल ०८६–४६००५६
रोल्पा अस्पताल ९८४९४०२५१९, ९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल ०८८–४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके ०८१–५२०१२०
बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७
रुपन्देही, भिम अस्पताल ९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२००
# कर्णाली प्रदेशका अस्पतालका नम्बर
जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५
हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०
कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३
मुगु जिल्ला अस्पताल ०८७–४६०१६१
डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल ०८८–५२००६१
रुकुम जिल्ला अस्पताल ०८८–५३०११५
दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल ०८३–५२०२००
# सुदुरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु
जिल्ला अस्पताल अछाम ०९७–६२०१८८, ९७–६२५०६२
जिल्ला अस्पताल बैतडी ०९५–५२०५१४
जिल्ला अस्पताल बझाङ ०९२–४२१०१८
जिल्ला अस्पताल बाजुरा ०९७–५४१०१३
उप–क्षेत्रीय अस्पताल डडेल्धुरा ०९६–४१०२५४, चिरीन्जोबी अस्पताल ०९६–४२०७८०,जोगबुढा अस्पताल ०९६–४११००८
जिल्ला अस्पताल दार्चुला ०९३–४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३–४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२
जिल्ला अस्पताल डोटी ०९४–४२०११४
सेती अञ्चल अस्पताल, कैलाली ०९१–५२१२७१, टिकापुर अस्पताल ०९१–५६०१५०, घोडाघोडी अस्पताल ०९१–४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ०९९–५२११११

नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा. विनोद प्याकुरेल लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, न...
28/04/2021

नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरका डा. विनोद प्याकुरेल लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । दैनिक १६ घण्टा पीपीइ र ग्लोब्स लगाउँदा बाफिएको शरीर र हात देखाउदै डा. प्याकुरेल !

जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने उहाँहरुलाई हाम्रो सलाम ! 🙏🙏

Current situation of india
27/04/2021

Current situation of india

इनरुवा नगरपालिका🇳🇵
27/04/2021

इनरुवा नगरपालिका🇳🇵

Address

Inarwa

Website

Alerts

Be the first to know and let us send you an email when Routine of inaruwa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other News & Media Websites in Inarwa

Show All