माईजोगमाई खवर

माईजोगमाई खवर माईजोगमाई खवरको पेजलाई सबैजनाले फलो गरेर साथ दिनुहोला 🙏🙏
Everyone please support the maijogmainews page by following it 🙏🙏

निकासा तथा भुक्तानी सम्बन्धमा माईजोगमाई गाउँपालिकाको सुचना ।https://maijogmainews.com/?p=4018
18/06/2024

निकासा तथा भुक्तानी सम्बन्धमा माईजोगमाई गाउँपालिकाको सुचना ।
https://maijogmainews.com/?p=4018

तालिमको अवसर
17/06/2024

तालिमको अवसर

सामाजिक संजाल "भुत प्रेत" नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी ख...
17/06/2024

सामाजिक संजाल "भुत प्रेत" नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रुरतापुर्वक निर्मम तरिकाले हत्या गरी खाल्डो खनि पुरेको भिडियो अपलोड गरेर भाईरल बनाएकोमा उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अफलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने बिषयमा अनुसन्धान तथा खोजी कार्य गर्ने क्रममा आज इलाम जिल्ला देउमाई नगरपालिका ९ जितपुर बस्ने बर्ष २१को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ ।

युवा उद्यमीसगँ उपाध्यक्ष कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे
17/06/2024

युवा उद्यमीसगँ उपाध्यक्ष कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे

युवा उद्यामीसगँ उपाध्यक्ष कार्यक्रम आफ्नो मन्तब्य राख्नुहुदै माईजोगमाई गाउँपालिका अध्यक्ष #कुश_बहादुर_थेवे ...

 #इलाममा चट्याङबाट युवाको मृत्युइलाम नगरपालिका वडा नं. ९ का ३५ वर्षीय सुनिल गाेले तामाङको विहान ७:३० बजे  चट्याङबाट मृत्...
17/06/2024

#इलाममा चट्याङबाट युवाको मृत्यु
इलाम नगरपालिका वडा नं. ९ का ३५ वर्षीय सुनिल गाेले तामाङको विहान ७:३० बजे चट्याङबाट मृत्यु भएको छ । किचनमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएका गाेलेलाई उपचारको लागि इलाम अस्पताल ल्याइएकाे थियो । अस्पतालले मृत घोषणा गरेको थियाे । तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
स्रोत : ilamaawaj.com

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै
17/06/2024

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्मावलम्बीहर.....

अमर कल्याण माबि नयाँबजारको कक्षा ११ को वार्षिक परीक्षा २०८१को परीक्षाफल ।
16/06/2024

अमर कल्याण माबि नयाँबजारको कक्षा ११ को वार्षिक परीक्षा २०८१को परीक्षाफल ।

भोलि असार ३ गते सार्वजनिक विदा
16/06/2024

भोलि असार ३ गते सार्वजनिक विदा

माईजोगमाई गाउँपालिकाको आयोजनामा हिजोबाट युवा उद्यमीसगँ उपाध्यक्ष कार्यक्रम अन्तरगत उद्यमशिलता बिकास तालिम माईजोगमाईको के...
16/06/2024

माईजोगमाई गाउँपालिकाको आयोजनामा हिजोबाट युवा उद्यमीसगँ उपाध्यक्ष कार्यक्रम अन्तरगत उद्यमशिलता बिकास तालिम माईजोगमाईको केन्द्र नयाँबजारमा सुरू भएको छ ।
माईजोगमाई गाउँपालिकाको सबै वडाहरूले उद्यमीहरू छनौट गरि तालिममा पठाएको हो । तालिममा माईजोगमाई भरीका ३० जना सहभागिले सहभागिता जनाएका छन् ।

माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षतामा संचालित कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश वहादुर थेवेको प्रमुख आथित्यता रहेको थियो साथै वडा नं ३ का वडाध्यक्ष राम घिमिरे ,वडा नं ४ का वडाध्यक्ष डुरन देवानको विशेष आथित्यता रहेको थियो । उक्त कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नं १ का वडा सदस्यहरू भक्त चेमजोङ , कल्पना रसाईली साथै उपाध्यक्षसग युवा उद्यमी कार्यक्रम संचालन समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको केही तस्विरहरू :

युवा उद्यामीसगँ उपाध्यक्ष कार्यक्रम माईजोगमाईमा सुरू
16/06/2024

युवा उद्यामीसगँ उपाध्यक्ष कार्यक्रम माईजोगमाईमा सुरू

माईजोगमाई गाउँपालिकाको आयोजनामा हिजोबाट युवा उद्यामीसगँ उपाध्यक्ष कार्यक्रम अन्तरगत उद्यमशिलता बिकास तालिम म...

राष्ट्रिय परिचयपत्र तथा पञीकरण विभागको सूचना ।
14/06/2024

राष्ट्रिय परिचयपत्र तथा पञीकरण विभागको सूचना ।

दु:खद खवरगएराति आएको पहिरोले ताप्लेजुङको फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु भए...
14/06/2024

दु:खद खवर

गएराति आएको पहिरोले ताप्लेजुङको फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रविन साम्राका ७१ वर्षीय वुवा रामबहादुर साम्रा लिम्बु, कान्छी आमा जसमाया साम्रा र १२ वर्षीया जुम्ल्याहा वहिनीहरु गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले बताउनुभयो ।।

माईजोगमाई अध्यक्षकप फुटबल प्रतियोगिताको सार्वजनिकरण सम्पन्न
14/06/2024

माईजोगमाई अध्यक्षकप फुटबल प्रतियोगिताको सार्वजनिकरण सम्पन्न

माईजोगमाई गाउँपलिका अध्यक्षकप फुटबल प्रतियोगिताको सार्वजनिकरण भएको छ । माईजोगमाई खेलकुद बिकास परिषदको आयोजना.....

इलाममा गाडी दुर्घटना CCTV Footage..........................................................................................
11/06/2024

इलाममा गाडी दुर्घटना CCTV Footage...........................................................................................
इलाम नगरपालिका ०७ मेचीराजमार्गमा धोबीधाराबाट जिरो तर्फ जाँदै गरेको Mahindra Scorpio दुर्घटना भएको हो ।

इलाममा गाडी दुर्घटना CCTV Footage............................................................................................इलाम नगरपालिका ०७ मेचीराजमार्गमा...

11/06/2024

शारदा आधारभुत बिद्यालय माईजोगमाई १ लप्सिबोटेका प्रधानाध्यापक श्री मदन कुमार घले सर ले आफ्ना साना नानीहरुलाई सिकाउदै पनि मनोरंजन पनि गराउदै । आहा यति भए पछि नानी बाबुहरु बिद्यालय आउन पनि अल्छी नगर्ने अनि सिक्ने मौका पनि पाए ।

दुःखद:१२ खच्चडको उद्धार, २ को ज्यान गयो।कर्णाली नदी माथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भन...
09/06/2024

दुःखद:१२ खच्चडको उद्धार, २ को ज्यान गयो।

कर्णाली नदी माथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका १२ खच्चडको उद्धार भएको छ भने २ खच्चडको ज्यान गएको छ।
पुलको लठ्ठा चुॅडिएपछि १४ खच्चड पुलमा फसेका थिए ।

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न (केही तस्विरहरू)https://ma...
08/06/2024

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न (केही तस्विरहरू)

https://maijogmainews.com/?p=3989

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न
08/06/2024

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न

थुम्के साहित्यिक समूह माईजाेगमाई इलामद्वारा मिति २०८१-०२-२५ गते गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय कवित....

07/06/2024

माैरीमय राेङ ,यस बर्ष वीसहजार किलाे मह उत्पादन

आज  माइजोगमाइ गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक एवं माइजोगमाइ गाउँपालिकाको उपाध्यक्ष श्री प्रविना राईको संयोजकत्...
05/06/2024

आज माइजोगमाइ गाउँपालिका अपाङ्गता समन्वय समितिका संयोजक एवं माइजोगमाइ गाउँपालिकाको उपाध्यक्ष श्री प्रविना राईको संयोजकत्वमा एवं गाउँपालिका अध्यक्ष श्री कुश बहादुर थेवे, डाक्टर श्री यसमीन शेर्पा सामाजिक विकास शाखा प्रमुख श्री मान बहादुर पौडेल, अपाङ्गता सहायता सहजकर्ता श्री सरोज पौडेल एवं अपाङ्गता समन्वय समितिका पदाधिकारीहरु, अपाङ्गता भएका ब्यक्तिहरुका संस्थाका अध्यक्ष सचिव तथा कर्मचारीहरुको उपस्थितमा स्थलगत अनुगमन गरि निम्न बमोजिमको कामहरु सम्पन्न भएको छ ।
१ चेत कुमारी कार्की माइजोगमाइ २ पहिला पहेलो (मध्यम अपाङ्गता ) परिचयपत्र प्राप्त गरेकोमा डाक्टर सहितको स्थलगत अनुगमनका क्रममा हालको अवस्था परिवर्तन भएका कारण निलो (अति अशक्त अपाङ्गता) परिचपत्र जारि गरेको साथै पोषण सामाग्री वितरण गरिएको ।
२. सङ्गिता थापा माइजोगमाइ २ पहिला निलो (अति अशक्त अपाङ्गता) परिचयपत्र प्राप्त गरेकोमा डाक्टर सहितको स्थलगत अनुगमनका क्रममा हालको अवस्था परिवर्तन भएका कारण रातो (पुर्ण अशक्त अपाङ्गता ) परिचपत्र जारि गरेको साथै पोषण सामाग्री वितरण गरिएको ।
३.आरोसि सुवेदी माइजोगमाइ २ स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरिएको ।
४. मन कुमारी निरौला माइजोगमाइ २ स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरेको तथा पोषण सामाग्री प्रदान गरिएको ।
५. रन्जित शर्मा माइजोगमाइ १ स्वास्थ स्थिती जाच गरेको तथा परामर्श प्रदान गरि अपाङ्गता परिचयपत्र (अति अशक्त अपाङ्गता) यथावत कायम गरि पोषण सामाग्री प्रदान गरेको ।
६. प्रकृति पौडेल माइजोगमाइ १ स्वास्थ्य स्थिती जाच एवं परामर्श प्रदान गरि पोषण सामाग्री प्रदान गरिएको ।
✍️ सरोज पौडेल

https://youtube.com/shorts/Fm9suIK7KqU?feature=share
05/06/2024

https://youtube.com/shorts/Fm9suIK7KqU?feature=share

झापाको बुद्दशान्ति गाउँपालिकाको बर्नेमा रहेको भाईरल सिरिषको बोटको एक झलक ।यो ठाउमा को को पुग्नु भयो कमेन्टमा ले....

टी-ट्वेन्टी विश्वकपको पहिलो खेलमा नेदरल्यान्डसँग नेपाल ६ विकेटले पराजित ।
04/06/2024

टी-ट्वेन्टी विश्वकपको पहिलो खेलमा नेदरल्यान्डसँग नेपाल ६ विकेटले पराजित ।

क्रिकेट लाइभ हेर्न टुँडिखेलमा नेपाली दर्शकहरूकाे उत्साह (तस्बिरहरू)
04/06/2024

क्रिकेट लाइभ हेर्न टुँडिखेलमा नेपाली दर्शकहरूकाे उत्साह (तस्बिरहरू)

अब मात्र केही समय बाँकी छ १० बर्ष पछि पुनः एकपटक  विश्वकप खेल्ने र इतिहास रच्ने दिन नेपालको । आज हुने नेदरल्यान्ड र नेपा...
04/06/2024

अब मात्र केही समय बाँकी छ १० बर्ष पछि पुनः एकपटक विश्वकप खेल्ने र इतिहास रच्ने दिन नेपालको । आज हुने नेदरल्यान्ड र नेपाल विच टि-20 फर्म्याटमा १२ पटक आमनेसामने हुँदा नेपाल ५ मा जित र १ नतिजा बिहिन छ भने २० राष्ट्र सहभागी टोलिहरु मध्ये नेपालका कप्तान रोहित पौडेल विश्वकपकै कान्छा कप्तान हुन भने नेपाली टिमका फिनिसर अलराउण्डर तर्फ दिपेन्द्र सिंह ऐरिलाई ग्रुप D अन्तर्गत पहिलो नं मा राखिएको छ । नेपाललाई आजको पहिलो खेलको लागि शुभकामना ।
https://youtube.com/shorts/DaJAoP4Uxw0?feature=share

ईलाममा खोलाले गाडि बगाउदा दुई जनाको मृत्यु
03/06/2024

ईलाममा खोलाले गाडि बगाउदा दुई जनाको मृत्यु

माईजोगमाई गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रमको भिडियो सामाग्री
03/06/2024

माईजोगमाई गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रमको भिडियो सामाग्री

माईजोगमाई गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम : सेवाप्रवाह गुणस्तरीय बनाउने सामूहिक इलामको माईजो.....

बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी सहित पाँचजना सार्वजनिकभिडियो सामाग्री
31/05/2024

बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी सहित पाँचजना सार्वजनिक
भिडियो सामाग्री

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड ४ कि विष्णु कुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।प....

बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी सहित पाँचजना सार्वजनिकभिडियो लिंक
31/05/2024

बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी सहित पाँचजना सार्वजनिक
भिडियो लिंक

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड ४ कि विष्णु कुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।प....

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when माईजोगमाई खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to माईजोगमाई खवर:

Videos

Share

Category



You may also like