Routine Of Ilam Evolution

ईलाम हाम्रो सान , राष्ट्रको पहिचान❤️
जय ईलाम, जय इलामबासी ❤️

This is our official page of "Routine Of Ilam Evolution" We deliver authentic information,essential updates, entertaining posts,photographs, etc.

इलाम जिल्ला रोङ गाउपालिका वडा नम्बर ४ पहरीगाउ निवासी सरोज गुरुङको श्रीमति (बर्ष ४२) की डोलकुमारी गुरुङ (डोल्मा) गत २०८१ ...
02/01/2025

इलाम जिल्ला रोङ गाउपालिका वडा नम्बर ४ पहरीगाउ निवासी सरोज गुरुङको श्रीमति (बर्ष ४२) की डोलकुमारी गुरुङ (डोल्मा) गत २०८१ पौष १४ गते बिहानबाट सम्पर्क बिहिन भएकाले खोजी कार्यमा सहयोग गरिदिन सम्पर्कबिहिन डोलकुमारी गुरुङका श्रीमान सरोज गुरुङले अनुरोध गर्नुभएको छ ।

कसैले कतै देख्नु भएमा सरोज गुरुङको सम्पर्क नम्बर ९७६३७३२५९० मा खवर गरिदिन हुन अनुरोध छ ।‼️

Heart Breaking: बाल गायक Sachin Pariyar को निधन भएको छ ।😓💔
02/01/2025

Heart Breaking: बाल गायक Sachin Pariyar को निधन भएको छ ।😓💔

Good morning Nepal from chiyabari ilam ❤️🙏 Pic: Parbat
02/01/2025

Good morning Nepal from chiyabari ilam ❤️🙏
Pic: Parbat

01/01/2025

Together We Can.
Come Join Us.
Every Saturday.
At 7:00 AM


VDO: Independent Youth Group

 #बि. एण्ड. सी. टिचिङ अस्पताल तथा पुर्वान्चल क्यान्सर अस्पतालको संयुक्त आयोजना र इलाम नगरपालिका इलामको सहकार्यमा यहि मित...
01/01/2025

#बि. एण्ड. सी. टिचिङ अस्पताल तथा पुर्वान्चल क्यान्सर अस्पतालको संयुक्त आयोजना र इलाम नगरपालिका इलामको सहकार्यमा यहि मिति २०८१ पौष १८ र १९ गते जिल्ला अस्पताल इलाममा निःशुल्क स्वास्थ्य शिविर हुन गइरहेको सम्पूर्ण इलाम बासीहरुमा जानकारी गराइन्छ।
इलाम नगरपालिका
नगरकार्यपालिकाको कार्यालय इलाम ।

Via: ilam green

Good morning Nepal from View tower ilam ❤️🙏Pic: J420
31/12/2024

Good morning Nepal from View tower ilam ❤️🙏
Pic: J420

Good morning Nepal from Chhintapu Sandakpur, Ilam ❤️🙏
30/12/2024

Good morning Nepal from Chhintapu Sandakpur, Ilam ❤️🙏

तमु ल्होसारको शुभकामना !❤️
30/12/2024

तमु ल्होसारको शुभकामना !❤️

Good morning Nepal from Kanyam ilam ❤️🙏 Pic: Sugam Chhetri
30/12/2024

Good morning Nepal from Kanyam ilam ❤️🙏
Pic: Sugam Chhetri

Good morning Nepal from Gorkhey Ilam ❤️🙏 Pic.King Production
29/12/2024

Good morning Nepal from Gorkhey Ilam ❤️🙏

Pic.King Production

Last night: Cristiano Ronaldo wins the Best Middle East player 2024 at the Globe Soccer Awards.   ❤️🐐🤖
28/12/2024

Last night: Cristiano Ronaldo wins the Best Middle East player 2024 at the Globe Soccer Awards. ❤️🐐🤖

Good morning Nepal from Chiyabari ilam ❤️🙏Pic: Bipul Photography
28/12/2024

Good morning Nepal from Chiyabari ilam ❤️🙏
Pic: Bipul Photography

हामी भोलि इलामको ठूलो टुडिखेलमा भेट्नेछौं।आउन नछुटाउनुहोला।     प्रथम आमन्त्रित अन्तर क्याम्पस गोल्डकप २०८१🙏❤️
27/12/2024

हामी भोलि इलामको ठूलो टुडिखेलमा भेट्नेछौं।
आउन नछुटाउनुहोला।
प्रथम आमन्त्रित अन्तर क्याम्पस गोल्डकप २०८१🙏❤️

बिपन्नलाई न्यानो दिन आज कपडा संकलन, तपाईपनि दिने कि ‼️हरित शान्ति अभियान इलाम, नेपाल रेडक्रस सोसाइटी चियाबारी उपशाखा, इल...
27/12/2024

बिपन्नलाई न्यानो दिन आज कपडा संकलन, तपाईपनि दिने कि ‼️

हरित शान्ति अभियान इलाम, नेपाल रेडक्रस सोसाइटी चियाबारी उपशाखा, इलाम सोसियल इनिसिएटिभ र इण्डिपेन्डेन्ट युथ ग्रुप इलामले आज इलाममा तीनसय थान न्यानो नयाँ कपडा संकलन गरेको छ । इलाममा क्लोथ बैंक पुन स्थापना गरि सञ्चालन गर्नका लागि चार संस्थाहरुले अभियान सञ्चालन गरेको हो । इलाममा १२ बर्ष पहिले देखि नै क्लोथ बैंक स्थापना गरि विपन्न बर्गहरुलाई लत्ताकपडा वितरण गरिदै आएको छ ।
तपाईहरुसँग भएका प्रयोग गर्न मिल्ने कपडाहरु भए कृपया तल दिईएको नम्बरमा सम्पर्क गरि डोनेसन गरिदिन हुन हार्दिक अनुरोध छ ।
सम्पर्कः
9842738978
9842722166

Source: Ilam Green

दिदीबहिनी झरनामा राष्ट्रीय झण्डा 🇳🇵‼️इ.न.पा.३ पुवामझुवास्थित  दिदीबहिनी झर्नाको  बिच भागमा राष्ट्रिय झण्डा फहराईएको छ।  ...
27/12/2024

दिदीबहिनी झरनामा राष्ट्रीय झण्डा 🇳🇵‼️

इ.न.पा.३ पुवामझुवास्थित दिदीबहिनी झर्नाको बिच भागमा राष्ट्रिय झण्डा फहराईएको छ। उक्त झण्डा राख्ने अनुभवी दक्ष प्राविधिक सन्दकपुर देउरालीका टंक पौडेल, बाघखोरका दिनेश राई, सन्तोस धमला, राज राई, चैतेका नर बहादुर मुखिया, डिवी मुखिया लगायतका टोलीले नेपालको झण्डा फहराएको हो। पर्यटकहरुलाई आकर्षण गर्नेछ भन्ने सोचको साथ यो काम गरिएको सहकर्मी निसान पराजुलीले जानकारी दिए ।

Via: green ilam

Good morning Nepal from Google Point Ilam ❤️🙏 Pic: Anish Aryal
27/12/2024

Good morning Nepal from Google Point Ilam ❤️🙏
Pic: Anish Aryal

माइजोगमाई गाउँपालिका को केन्द्र नयाँ बजारमा निर्माण भएकोरेड पाण्डाको मूर्ति र सोही स्थानमा रहेको भगवान गणेशको प्रतिमा ❤️...
26/12/2024

माइजोगमाई गाउँपालिका को केन्द्र नयाँ बजारमा निर्माण भएको
रेड पाण्डाको मूर्ति र सोही स्थानमा रहेको भगवान गणेशको प्रतिमा ❤️
PIC BY :- SURESH NIROULA

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when Routine Of Ilam Evolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Ilam Evolution:

Videos

Share