Aakriti Creation - आकृति क्रिएसन

Aakriti Creation - आकृति क्रिएसन Akriti Creation(आकृति क्रिएसन) is to promote Nepalese literature. Time and occasion, include news, politics, and societal affairs.

शुभकामना !
04/10/2022

शुभकामना !

शिक्षकलाई 'शिक्षकको भाषा' अभियान आज बालबोध मावि, हेटौंडा-१७ र श्रमिक मावि, हेटौंडा-४ मा पुगेको छ । बालबोध माविका पूर्व व...
21/09/2022

शिक्षकलाई 'शिक्षकको भाषा' अभियान आज बालबोध मावि, हेटौंडा-१७ र श्रमिक मावि, हेटौंडा-४ मा पुगेको छ ।
बालबोध माविका पूर्व विद्यार्थी श्री रमेश श्रेष्ठ र श्रमिक माविका पूर्व विद्यार्थी श्री कैलाश ढकालज्यूप्रति आभारी छौँ ।
तस्बिरमा पुस्तक ग्रहण गर्दै बालबोध माविका प्रधानाध्यापक रमेश रिजाल र श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल ।

धन्यवाद समृद्ध समाज राष्ट्रिय दैनिक
21/09/2022

धन्यवाद समृद्ध समाज राष्ट्रिय दैनिक

BanshaGopalsecondaryschool Chaughada श्री वंशगोपाल मावि, हेटौंडा ६, चौघडाका सबै शिक्षकहरूका लागि 'शिक्षकको भाषा' पुस्तक ...
20/09/2022

BanshaGopalsecondaryschool Chaughada श्री वंशगोपाल मावि, हेटौंडा ६, चौघडाका सबै शिक्षकहरूका लागि 'शिक्षकको भाषा' पुस्तक उपहार स्वरुप उपलब्ध गराउनुभएकोमा अरुण भुमिनन्दन सापकोटा र Malati Phayal लाई विशेष धन्यवाद !
वंशगोपालका पूर्व विद्यार्थीद्वयले विद्यालयका लागि २५ थान पुस्तक खरिद गरेर उपहार प्रदान गर्नुभएको हो । विद्यालयमा आज सो पुस्तक फयलले प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई हस्तान्तरण गर्नुभयो । उपहारस्वरुप प्राप्त पुस्तक ग्रहण गर्दै प्रधानाध्यापक लामिछानेले लामो समय शिक्षण पेसामा रहेका लेखक छवि अनित्यको यो पुस्तक सबै शिक्षकहरूले पढ्नुपर्ने कृति रहेको बताउनुभएको छ । साथै उपयोगी पुस्तक विद्यालयलाई उपलब्ध गराउनुभएकोमा उहाँले सापकोटा तथा फयल दम्पतीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ।
यो अभियानले शिक्षकहरूमाझ पठन संस्कृतिको विकास गर्नेमा हामी विश्वस्त छौँ । तपाईँ पनि यो अभियानमा जोडिन सक्नुहुनेछ ।

शिक्षकहरूका लागि अत्यन्तै उपयोगी पुस्तक 'शिक्षकको भाषा' आफ्ना प्रिय शिक्षकहरूलाई उपहार दिनुहोस् ।हेटौंडा उपमहानगरभरिका व...
19/09/2022

शिक्षकहरूका लागि अत्यन्तै उपयोगी पुस्तक 'शिक्षकको भाषा' आफ्ना प्रिय शिक्षकहरूलाई उपहार दिनुहोस् ।
हेटौंडा उपमहानगरभरिका विद्यालयमा सम्बन्धित विद्यालयमै र कुरियर* मार्फत देशका प्रमुख सहरहरूमा पुस्तक पुर्याइनेछ ।

19/09/2022

Chhabi Anitya छवि अनित्यको पुस्तक 'शिक्षकको भाषा' विमोचनका क्रममा अभिभावकीय मन्तव्य राख्नुहुँदै बालबोध मावि, हटियाका पूर्व प्रधानाध्यापक श्री गोकर्णराज महत ।

आजबाट तपाईँको हातमा
17/09/2022

आजबाट तपाईँको हातमा

सबैमा हार्दिक निमन्त्रणा
15/09/2022

सबैमा हार्दिक निमन्त्रणा

Address

Hetauda-18
Hetauda
977

Alerts

Be the first to know and let us send you an email when Aakriti Creation - आकृति क्रिएसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aakriti Creation - आकृति क्रिएसन:

Videos

Share

Category


Other Publishers in Hetauda

Show All