Sushant Rimal

Sushant Rimal Computer Science Engineer | Project Management | Content Creator

आफ्नो दाइको रिहाइको लागि अमेरिकामा संघर्ष गरिरहेकि बहिनि पुस्पा जोशी ! आशा छ बिपिन जोशीलाइ छिटै नेपालमा स्वागत गर्न पाइय...
03/10/2025

आफ्नो दाइको रिहाइको लागि अमेरिकामा संघर्ष गरिरहेकि बहिनि पुस्पा जोशी ! आशा छ बिपिन जोशीलाइ छिटै नेपालमा स्वागत गर्न पाइयोस् !❤️🙏

This Dashain feels different. In this time of loss and reflection, I couldn’t put tika on my forehead while remembering ...
03/10/2025

This Dashain feels different. In this time of loss and reflection, I couldn’t put tika on my forehead while remembering the martyrs who gave their lives in the protests. For us, Dashain is not only about celebration but also about standing for justice, unity, and the future of our nation. Their sacrifice will never be forgotten, we carry their dream of a better Nepal in our hearts.

सफल कार्यकाल काे शुभकामना सबैलाई 🙏🇳🇵❤️New Ministers: अनिलकुमार सिन्हा - उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा सं...
22/09/2025

सफल कार्यकाल काे शुभकामना सबैलाई 🙏🇳🇵❤️

New Ministers:
अनिलकुमार सिन्हा - उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

महावीर पुन - शिक्षा, विज्ञान तथा प्रविधि

मदनप्रसाद परियार: कृषि तथा पशुपन्छी विकास

जगदीश खरेल : सञ्चार तथा सूचना प्रविधि

Wants to know about the Nepal 1st AI Hackathon for People with Disability Join us on September 18th at 8 PM onwards to l...
18/09/2025

Wants to know about the Nepal 1st AI Hackathon for People with Disability
Join us on September 18th at 8 PM onwards to learn more about AiDA 2025! This is a great chance to hear about how AIDA can help you uplift. The event will be held on Google Meet.

👉 Register now: https://docs.google.com/.../1FAIpQLSdYCWVH.../viewform

Prateek x DEV Community Nepal

17/09/2025

छोड्दे है छोड्दे, भयो अब पुग्यो.. 🙈

***n

Huge respect 🙏🏼❤️: अस्पतालबाट डिस्चार्ज भएका धेरै घा!इतेहरूको लागि खाद्यान्न लगायतको आर्थिक सहयोग लिएर Ashika Tamang दिद...
16/09/2025

Huge respect 🙏🏼❤️: अस्पतालबाट डिस्चार्ज भएका धेरै घा!इतेहरूको लागि खाद्यान्न लगायतको आर्थिक सहयोग लिएर Ashika Tamang दिदि उनीहरू बस्ने कोठा कोठामा सहयोग लिएर पुग्न थालेकी छन्।

उनको यो कार्य जति नै प्रशंसा गरे नि कमै हुन्छ। 🙏❣️

"आज म घाइते बिरामीलाई ड्रेसिङ गर्नको लागि बालकुमारी लिन जाँदै थिएँ। त्यही क्रममा मन्त्री कुलमान घिसिङको गाडी देखेँ र सिं...
16/09/2025

"आज म घाइते बिरामीलाई ड्रेसिङ गर्नको लागि बालकुमारी लिन जाँदै थिएँ। त्यही क्रममा मन्त्री कुलमान घिसिङको गाडी देखेँ र सिंहदरबारतिरको जाममा संगै पुगियो। मैले उहाँलाई भनें — “हजुरले घाइते बिरामी अस्पतालमा रहेकोलाई मात्र भेटेर हुन्न घरमै आराम गरेर बस्नुभएको एक जना दाइलाई म ड्रेसिङ गर्नको लागि सिभिल अस्पताल लैजाने तयारीमा छु। उहाँको आम्दानीको स्रोत छैन, अस्पताल आउन–जान पनि समस्या भइरहेको छ।”

यो कुरा सुनेर मन्त्रीज्यूले मेरो नाम र नम्बर टिप्नुभयो। त्यसपछि म बाईकमा हेल्मेट लगाएर घाइतेलाई लिन जाँदै गर्दा उहाँले गाडीको हर्न बजाएर मलाई बोलाउनुभयो। उहाँले तुरुन्तै पाँच हजार दिनुभयो र पछि फोन गरेर उहाँको समस्या हेर्छु भनेर आश्वासन दिनुभयो।
घाइते: सोनु सापकोटा , सुनसरी"

श्रोत: रुपेन्द्र दाहालको फेसबुक पोस्ट बाट

15/09/2025

नवनियुक्त गृह तथा कानुनमन्त्री अधिवक्ता ओमप्रकाश अर्याललाई गाईकाटेर खान पाउनु पर्छ भनी रिट दर्ता गरेको भन्ने आराेप लगाईएको छ । बजार तताईएको छ। सुन्नुहोस् , हेर्नुहोस्। तथ्यकाे जगमा सत्य खोजौ भ्रम र अफवाहलाई रोकौं...

14/09/2025

हातमा गोली लाग्यो भन्दै ७ लाख चाहियो रे। कुन पार्टीको रहेछ यो मान्छे

सुमना श्रेष्ठले लेख्नुहुन्छ: कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्न...
14/09/2025

सुमना श्रेष्ठले लेख्नुहुन्छ:
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।

अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Today, I am joining the Gen Z Protest to stand against the social media ban, corruption, and inequality in Nepal. This i...
08/09/2025

Today, I am joining the Gen Z Protest to stand against the social media ban, corruption, and inequality in Nepal. This is more than just a rally it’s our generation’s voice demanding freedom, transparency, and accountability.

We cannot stay silent when our digital rights and future are at stake. 🚨📢
Let’s come together, raise our voices, and show the power of unity.

📍 See you at Maitighar Mandala
Don’t just scroll be there, stand up, speak out!

This is our time. This is our movement. Huss! 🔥

Address

Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Sushant Rimal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushant Rimal:

Share