Aradhana TV

Aradhana TV नेपाली इसाई गतिविधि

One month gospel training completion 😇❤️-With students 😇
25/03/2024

One month gospel training completion 😇❤️
-With students 😇

21/02/2024

JNCFM KO 3 DAYS BIBLE camp ma mitho khana manna church ⛪️ le yasari pakhayo #

https://youtu.be/ucBHqW6XfdI?si=WHLF3kGEasVRI52d
20/02/2024

https://youtu.be/ucBHqW6XfdI?si=WHLF3kGEasVRI52d

हाम्रो यो जीवन घाम छाया मात्रा हो । Nepali christian bhajan | manna churchLead guitar : Jeevan chaudhariy Acoustics guitar: Binod urow Bass: Narayan Nepali D...

22/01/2024
30/11/2023

Tribeni church ❤️🙏

https://youtu.be/Z3FHzxXN_PQ?si=f0UaU7RiLcX5V3x5Merry Christmas carols to Everyone 🙏🙏🙏💐💐💐💐
26/11/2023

https://youtu.be/Z3FHzxXN_PQ?si=f0UaU7RiLcX5V3x5
Merry Christmas carols to Everyone 🙏🙏🙏💐💐💐💐

Khushi ko Bahar is a gospel song that celebrates the birth of Jesus Christ, spreading the love and joy it brings. Lyrics-Arati RasailiArrangement: Daniel Gad...

16/11/2023

भुकम्म पछि जाजरकोटको सङ्गति।
भुकम्पले भवन भत्काएको हो विश्वास भत्केको छैन।✝️✝️

22/07/2023
21/05/2023

IFGF MANNA CHURCH MALAYSIA

19/02/2023
सुन्दरहरैचा नगर युवा समिती द्वारा आयोजना गरिएको बाईबलिय आराधना कार्यशाला "  २०७९/११/२२-२३ मा सहभागी भैदिनु हुन अनुरोध गर...
17/02/2023

सुन्दरहरैचा नगर युवा समिती द्वारा आयोजना गरिएको बाईबलिय आराधना कार्यशाला " २०७९/११/२२-२३ मा सहभागी भैदिनु हुन अनुरोध गरिन्छ

10/02/2023

❤️music practise❤️

09/01/2023

#तपाईंको_आफ्नो_पास्टर_सेवकहरूलाई_पनि_तपाईंको_
#साथ_Support_हौसला_र_वास्ता_को_खाँचो_पर्दछ्।

भर्खरैका अध्ययनहरूका अनुसार ... प्रत्येक वर्ष बिश्वभरमा 4,000-5,000 पास्टरहरूले सेवाकाई छोड्छन्। तिनीहरूले सेवाकाई छोड्दैनन् किनभने तिनीहरूमा परमेश्वरमा विश्वासको कमी छ। तिनीहरूले छाड्दैनन् किनभने तिनीहरूले आफ्नो जीवनमा परमेश्‍वरले राख्नुभएको बोलावटमा विश्‍वास गर्दैनन्। अधिकांशले आर्थिक कारणले पनि छाड्दैनन् । पास्टरहरूले सेवाकाई छोडिदिए किनभने तिनीहरू मानसिक रुपमा थकानले भरिएका छन्।
जबसम्म तपाईं पास्टर हुनुहुन्न तबसम्म तपाईंले मानिसहरूको लागि आध्यात्मिक बोझ बोक्न कस्तो हुन्छ भन्ने कुरालाई कहिल्यै पनि पूर्ण रूपमा बुझ्नुहुनेछैन। मध्यरातमा उठेर, आफ्नो विश्वासी परिवारको लागि प्रार्थना गर्दै। मध्यरातमा कोई बिश्वासि परिवारमा कुनैपनि समस्या हुदा ब्यूँझियो। एक व्यक्ति सेवामा अनुपस्थित वा दूरी हुदा चिन्ताले अभिभूत हुनु। तपाईंको दिमाग निरन्तर आगामी सनिबार को सेवा र अरु घरेलु सेवा र आत्मिकी क्रियाकलाप को तयारी र प्रस्तुतीकरणमा व्यस्त छ - यसलाई कसरी प्रचार गर्ने, के सिकाउने, कसरी सहायता र सुधारमा ल्याउने, हामीले यसलाई कसरी लागू गर्ने? सेवक पटकपटक आलोचना को सिकार को कारण चिन्तित र सोचमग्न भइरहेको छ। तपाईंलाई अझ राम्रो गर्न आवश्यक छ भनिएको छ वा चर्चका केही क्षेत्रहरू मात्र राम्रो हुन आवश्यक छ। पास्टरहरूले आफ्नो सम्पूर्ण जीवन मानिसहरूमा लगानी गर्छन् र तैपनि मानिसहरूले आफ्नो पास्टर अगुवाहरू लाई सामान्यतया कुराकानी बिना नै आफ्नो पीठ फर्काउने गर्छन्। पास्टरहरू विवादको बीचमा खडा हुन्छन्। पास्टरहरू गुनासो, गिल्ला, सतावट र सिकायत को बीचमा उभिनु पर्ने हुन्छ। पास्टरहरूले दिनदुखी, असहाय,पिडित र जिवन देखी हार खाएको मानिसहरू लाई निरन्तर परमेश्वरको बचन र प्रार्थना द्वारा सान्त्वना, उत्साह र हिम्मत दिन्छन्। पास्टरहरुले आफ्नो प्रत्येक विश्वासीहरू लाई आफ्नो विश्वासमा फस्टाएको हेर्ने इच्छाका निरन्तर राख्दछन्।
तिनीहरू आध्यात्मिक सफलताहरू खोज्छन्। तपाईंका पास्टरले तपाईंको लागि सबैभन्दा राम्रो कुराको चाहना राख्छन्। यी सबै, आफ्नै शरीरसँग लड्न र परमेश्वरसँगको आफ्नै सम्बन्धमा बढ्ने प्रयास गर्दा। पास्टरहरूले पोस्टहरू हेर्छन्। पास्टरहरूले कानाफूसी सुन्छन्। पास्टरहरूले नकारात्मकता सहन्छन्। पास्टरहरूले ब्वाँसाहरूलाई जोगाउने क्रममा निरन्तर भेडाहरूको हेरचाह गरिरहेका छन्। पास्टरहरू आफ्नो सारा जिवन मण्डलीहरु र सेवाकाई मा खन्याउँदछन्।
त्यसैले आफ्नो पास्टरको लागि प्रार्थना गर्नुहोस्। आफ्नो पास्टर संग सेवा गर्नुहोस्। आफ्नो पास्टरसँग कुरा गर्नुहोस्। आफ्नो पास्टरलाई प्रोत्साहन दिनुहोस्। तिनीहरू मानव हुन्।

06/01/2023

एक जवान पुर्णकालिन सेवकले केही दिन अघिको लेख पढेर सेवाकाईको यात्रामा भोग्दै गरेको अनुभव मलाई लेखेर पठाउदा म सार्‍है भावुक भए । उनि लेख्छ्न.. "दाइ सेवाकाईको दौरान मैले धेरै चोटि चामल किन्ने पैसा पर्यप्त नहुदा १ किलो २ किलो किन्नेर खाएको छु भने कति पल्ट भोक भोक्कै रात दिन कटाउन परेकोछ ।
कहिले काहीँ घुम्न मन पर्छ,कहिले काहीँ खान मन पर्छ,लगाउन मन पर्छ तर सिमित पारिश्रमिक को कारण १० चोटि सोच्नु पर्नेहुन्छ । मन लागेको खादा , लगाउदा कतिदिनसम्म यो पेटलाई बलिदान दिनुपर्नेहुन्छ ।"
भाई जवान हुनुहुन्छ चाहयो भने बिदेस गएर प्रस्सत कमाउन सक्ने उमेर छ तरै पनि पर्मेस्वोरको राज्य र मण्डलिलाई जिवित राख्न अनेकौ चुनोतिहरु साम्ना गर्दै भए नि सेवाकाई बाट पछि हटेको छैन । म भाईलाई खृष्टिय सलुट गर्छु ।
प्राय सेवकहरुको कथा ब्यथा सुन्दा र हेर्दा सेवकहरुको निम्ति आर्थिक पक्ष सबै भन्दा चुनोती भएको महसुस हुन्छ
अन्त:
पुर्णकालिन सेवकहरुलाई नि खाने, घुम्ने, लाउने ईच्छा हुन्छ, उहाहरुलाई प्रार्थनाको साथै आर्थिक साथ को खाचो छ । आनन्द साथ दिएर उत्साह गरो ।

05/01/2023

क्रिसमसमा मात्र चर्च आउनेलाई गिल्ला नगरौं बरु प्रेम गरौं। शायद यस दिन देखि उसको जीवन परिवर्तन हुन सक्छ।

23/12/2022

Carol 2022🥰❤️

19/12/2022

KRUSH KO BOJA
BY: BETHEL YOUTH

🤣
13/12/2022

🤣

Its not about the "Title" .......
11/12/2022

Its not about the "Title" .......

11/12/2022

यी दिनहरुमा धेरै गाउँ ठाउहरुका पुर्णकालिन सेवाकाई गर्ने अगुवाहरु धेरै किसिमको अवस्था र परिस्थितिहरुको कारण निरास भएकाछ्न । धेरै कारणहरु मध्ये एउटा मुख्य कारण आर्थिक रहेको छ । कति पुर्णकालिन सेवकहरु बाध्यताले सेवकाई छोडेर काम गर्न बाध्य भएका छ्न भने कति खाडी मुलुक जान बाध्य भएको छ ।
अन्त:
हामी ले मण्डलिको पुर्णकालिन सेवाकाईमा रहेका आफ्नै सेवकहरु लाई दिर्घकालिन साथै प्रभावकारी सेवाकाईको निम्ति प्रार्थना र आनन्द साथ दिएर उत्साह गरो । क्रमस ..

Pre-Christmas Combined Youth Fellowship with Barahchhetra and Itahari Christian Societies with Gift Exchange!
09/12/2022

Pre-Christmas Combined Youth Fellowship with Barahchhetra and Itahari Christian Societies with Gift Exchange!

Address

Haraincha

Telephone

+9779817300728

Website

Alerts

Be the first to know and let us send you an email when Aradhana TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aradhana TV:

Videos

Share

Category