Badigad Serofero

  • Home
  • Badigad Serofero

Badigad Serofero यस पेजमा बडिगाड नदि सेराेफेराेका गतिविधिले प्राथमिक्ता पाउने छन् ।

चिटिक्क परेको बडिगाड गाँउपालिका ३ सिसाखानी स्वाथ्य चौकीको नयाँ भवन अब सञ्चालनको पर्खाईमा 😞फाेटाे - तिलक मगर
25/12/2025

चिटिक्क परेको बडिगाड गाँउपालिका ३ सिसाखानी स्वाथ्य चौकीको नयाँ भवन अब सञ्चालनको पर्खाईमा 😞

फाेटाे - तिलक मगर

24/12/2025

बडिगाड गाँउपालिका १ दगातुम्डाँडाकाे खड्ग देवी माध्यमिक विद्यालयले आफ्नाे ६५ आैं वार्षिकोत्सब तथा अभिभावक दिवस आज विधिवत रूपमा मनाउदै छ ।

भिडियो - अनिष पाठक

बागलुङ कालिका मन्दिर परिसरमा रहेको बाघको शालिक ! जय बागलुङ कालिका 🥰
24/12/2025

बागलुङ कालिका मन्दिर परिसरमा रहेको बाघको शालिक ! जय बागलुङ कालिका 🥰

23/12/2025

याे पनि !

सधै मारमा किसान र उपभाेक्ता - बडिगाड ३ शिसाखानी पत्यान नाकेडाडांका किसान फारम घर्तीकाे जस्तै यतिबेला बागलुङका सुन्तला बग...
23/12/2025

सधै मारमा किसान र उपभाेक्ता - बडिगाड ३ शिसाखानी पत्यान नाकेडाडांका किसान फारम घर्तीकाे जस्तै यतिबेला बागलुङका सुन्तला बगानमा लटरम्म सुन्तला छन् । गाँउमै पुगेका खरिदकर्ताले ४०/५० रूपैयामा सुन्तला खरिद गर्छन अनि बजारमा १२० रूपैया सम्ममा बेच्ने गरेका छन । यसले न किसानले मेहनत गरे अनुसारकाे रकम पाए, न उपभाेक्ताले खाेजेकाे भाउमा खरिद गर्न । सधै लाभका बिचका व्यापारी ...

फलाेअप - गुल्मीकाे रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा अवस्थित सुजता अटो वर्कसपमा विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसप पूर्...
22/12/2025

फलाेअप - गुल्मीकाे रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा अवस्थित सुजता अटो वर्कसपमा विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा घाइते वर्कसपमा कार्यरत बिक्रम सुनारलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । समयमै दमकल र सुरक्षाकर्मीको सक्रियताका कारण आगो नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।

जानकारी - अनिल खत्री

22/12/2025

गुल्मी सदरमुकाम तम्घासको बिक्रम ग्यारेजमा भीषण आगलागी😢

भिडियाे - टाेपलाल अर्याल

केहि समय देखि राेकिएकाे बुर्तिबाङ अस्पतालबाट औषधिहरुको सहज उपलब्धता  पुन: शुरु भएको छ ।
22/12/2025

केहि समय देखि राेकिएकाे बुर्तिबाङ अस्पतालबाट औषधिहरुको सहज उपलब्धता पुन: शुरु भएको छ ।

21/12/2025

बडिगाड गाउँपालिका ३ सिसाखानीले आफ्नै भवनबाट सेवा सुरु गरेको अबसरमा वडाध्यक्ष खड्क बहादुर पुनसंग तिलक मगरले गर्नुभएकाे कुराकानी ।

खुसिकाे खबर - केही समयदेखि सम्पर्कविहीन हुनुभएका गुल्मी मुसिकोट ९ ददल्का निवासी घनश्याम ढकाल सम्पर्कमा आउनुभएकाे छ । उहा...
21/12/2025

खुसिकाे खबर - केही समयदेखि सम्पर्कविहीन हुनुभएका गुल्मी मुसिकोट ९ ददल्का निवासी घनश्याम ढकाल सम्पर्कमा आउनुभएकाे छ । उहाँ हाल काठमाडौँमा इन्द्रेणी गेस्ट हाउस, सुन्तले प्रकाशको निवासमा सुरक्षित रहेकाे खडक बहादुर खत्रीले जानकारी दिनुभएकाे रामकृष्ण कंडेलले बताउनुभएकाे छ ।

बागलुङ प्रहरी ।
21/12/2025

बागलुङ प्रहरी ।

टाेलमा वडाकाे काम - बडिगाड गाँउपालिका वडा नं ८ रणसिंहकिटेनीमा यस बर्षका ९०% योजना सम्झौता तथा अनशिक्षण सम्पन्न भएका छन ।...
21/12/2025

टाेलमा वडाकाे काम - बडिगाड गाँउपालिका वडा नं ८ रणसिंहकिटेनीमा यस बर्षका ९०% योजना सम्झौता तथा अनशिक्षण सम्पन्न भएका छन । टाेलमै पुगेर गरिएका काममा नेटवर्ककाे कारण केहि झन्झटिलाे भएकाेले पालिका र सम्बन्धित पक्षले सुधारकाे लागि सहजिकरण गर्नुप्रर्ने वडाले जनाएकाे छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Badigad Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share