Xaya जिन्दगी आफ्नो तरिकाले जिउने अरुले त सल्लाह दिन्छन साथ होइन 😘

22/11/2023

आकास खस्यो ईज्जत गिर्यो परीवार को दाहीने हात भांचियो
आमा को बिजोग थियो जब बाबा को लासलाई चितामा साचियो
आफन्तको घुईचो थियो तर साथमा कोहि थिएन
सम्झीदा सब थोक आसु आउथ्यो तर रोइदिएन

खोइ किन लाग्न थाल्यो ईस्वरले बद्ला लियो
रातो हरियो मन लुगा मन पराउने आमा सेतो कपडा मा सजिन
आखीर उनको के दोष थियो 💔

घरमा आर्थिक अबस्था को कमी भयो , इस्टमित्र लाइ हाम्रो घर दुर्गन्ध भयो, एक्लोपन को महसुस तब भयो जब बाबा को निधन भयो💔 ( miss you baba )

14/08/2023

चाहेको सबै पाइदैन जिन्दगीमा
जिन्दगिले जे दिन्छ त्यहि स्वीकार गर्नुपर्छ ………

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Xaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share