भारतमा बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन !
ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या।
#KantipurNews #NewsUpdate #samachar #rabilamichhanenews #nepalinews #NepaliNewsToday #samacharpati #videos #viralpost2024シ #viralvideoシ
बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै जेठो छोराले गरे आत्मसमर्पण।
वेस्ट इन्डिजका महान् क्रिकेटर ब्रायन लारा नेपाल आउने ।
.
.
.
.
#BrianLara #westindies #cricket #NepaliNewsToday #NewsUpdate #samachar #KantipurNews #samacharvadodara
रवि लामिछानेविरुद्ध ३ मुद्दा दर्ता गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी।
.
.
.
.
#RabiLamichhane #samachar #NepaliNewsToday #NewsUpdate #KantipurNews #nepalinews #rabilamichhanenews #trendingvideo
सामाजिक सञ्जालमा सस्तोमा आइफोन विक्रीमा भन्ने झुटो विज्ञापन राखेर ठगेको मा प्रहरीले ३ जनालाई पक्राउ ।
.
.
.
.
#newsfeed #samacharvadodara #NepaliNewsToday #NewsUpdate #nepalinews #samachar #KantipurNews #iphone #nepalireels
नेकपा माओवादी केन्द्रका उपमहासचिवले रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी।
.
.
.
.
.
#NewsUpdate #samachar #RabiLamichhane #NepaliNewsToday #KantipurNews #nepalinews #rabilamichhanenews #newsfeed #samacharvadodara
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न नसकिने, वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाए | #news #nepalireels #nepalinews #NepaliNewsToday #NewsUpdate #foryoupageシ #newsfeed #viralnews #DainikSavera #KantipurNews #bbcearth
टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमाली टिकटकबाट बेपत्ता😱👋 || #NewsUpdate #foryouシ #aayuzeh #aayuujanta #aayushalizeh #Aayush #news #viralnews #newsfeed #foryoupageシ
Janakpur Bolts🔥 and China tour👋 || #newsfeed #NPL2024 #NewsUpdate #NPL #viralnews #NPLT20 #foryoupageシ #foryouシ #news #NepalPremierLeague
नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ डिलक्सले पुरस्कृत गर्ने 🔥😊💯 #NPL2024 #NewsUpdate #NPL #newsfeed #viralnews #Ncell #NPLT20 #foryoupageシ #news #NPLnews #foryouシ
नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रत्येक चौका बापत Ncell ले चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने भएको छ। #NPL2024 #NPLnews #NewsUpdate #Ncell #newsfeed #NPL #news #viralnews #nplife #viralpost #foryoupageシ #foryouシ