K.P. Gautam

K.P. Gautam Personal Blog

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनुहुने हजारौंलाई आज क...
28/03/2022

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा समाहित हुनुहुने हजारौंलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष कमरेड केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता-कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

27/03/2022

ओलि कमजोर छ भन्ने झुटा कुरा हो । ओलिको पार्टी धेरै बलियो छ । प्रचण्ड हार्ने चुनाव लड्छ ? जहाँ सजिलो हुन्छ त्यहीँ मिल्दिन्छ :- शेरबहादुर देउवा ।

23/03/2022

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त कुर्नेले १०० रुपैयाँ तिर्नुपर्ने रे ? लास कुर्नेले चै कति तिर्ने हो मिस्टर प्रेम आले जी ?

अध्यक्ष कमरेड केपी शर्मा ओलीले समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहसहित सिंगों पार्टी, प्रख्...
22/03/2022

अध्यक्ष कमरेड केपी शर्मा ओलीले समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहसहित सिंगों पार्टी, प्रख्यात अभिनेत्री करिश्मा मानन्धरका साथै पर्साका माओवादी, कांग्रेस, जसपालगायतका पार्टीका नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।

11/03/2022

निरिह माओवादी :
गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताका नायक प्रचण्ड हुन् नै । तर अब माओवादी र प्रचण्ड आफ्नो विचारले अस्तित्वमा रहन नसक्ने अवस्थामा पुगेको छ, परिवारवादको दलदलमा फस्दा कहिले एमालेसँग त कहिले काँग्रेससँग टाँसिएर मात्रै शक्तिमा रहन सकेको छ । आफ्नो विचार-सिद्धान्तले अडिन नसक्ने भए माओवादी विघटन गरेर एमाले वा काँग्रेसमा समाहित गर्नसके देशको ठूलो समस्याको समाधान हुनेछ, देशले लय समात्ने छ ।
माओवादी शुभचिन्तकलाई चित्त बुझ्दैन भने यो प्रश्नको जवाफ दिनुहोला - "के माओवादी आफ्नै विचारको नेतृत्व गरेर एक्लै चुनाव लड्न सक्छ ?"
cp

04/03/2022

पेट्रोलियम पदार्थको चरम मुल्यवृद्धि । ठगबन्धन सरकारको उपहार, पेट्रोल अब प्रतिलिटर १५० ।

01/03/2022

'ब्याख्यात्मक घोषणा' लाज छोप्ने खोस्टो देखाएर एमालेले हिजो समर्थन गरेको होईन भनेर केही ढोंगीहरु प्रश्न गर्दैछन!
एमाले एमसीसीको पक्षमै थियो होला! तर, प्रचण्ड- माधबले जस्तो कार्यकर्ता सडकमा उतार्ने,जनता भाड्ने र सत्ता छोड्नु पर्ने भएपछि लुसुलुसु लाज पचाएर हस्ताक्षर गर्ने नौटंकी त गरेनन्!

28/02/2022

अघिल्लो सरकारले गरेका निर्णय र सम्झौता प्रती वर्तमान सरकार उत्तरदायी हुन्छ । यहि कुरालाई मनन गरेर हिजो ओलिले संसदमा टेबल गर्दा सडकमा नाटक मंचन गर्नेहरुमाथी भोलिबाट नआउनु भन्ने पन्चा सिंहको निर्देशनात्मक भिडियो देखियो । सोझै बुझिन्छ वाण MCC माथी नभएर केवल केपि ओलिमाथी थियो । जसले सम्झौता गर्यो उसैले पास गर्यो । सम्झौता गर्दा देउवा प्रचण्डको सरकार थियो पास गर्दा पनि उनैको ।

27/02/2022

कमरेड लेखनाथ न्यौपानेको जुत्ता बिबाहमा सालीले लुकाएर फिर्ता नदिएको कारण हाललाई जुत्ता नहान्ने र पछि जुत्ता फिर्ता भएमा बिचार गर्ने ब्याख्यात्मक टिप्पणी सार्बजनिक ।😂😂😂

27/02/2022

"व्याख्यात्मक घोषणा" निरर्थक भाष्य जो
लज्जा छोप्ने, र जनतालाई भ्रमित गर्ने अस्त्रका रुपमा प्रयोग हुदैछ ।

24/02/2022

हिजो बालकोटको बार्दलिमा पुर्यायौं भनेर मख्ख पर्नेहरु आज ओलि भेट्न लाइन लागिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का श्रदेय अध्यक्ष, पुर्व प्रधानमन्त्री कम्रेड केपि शर्मा ओलिलाइ जन्मोत्सवको हार्दिक शुभक...
23/02/2022

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का श्रदेय अध्यक्ष, पुर्व प्रधानमन्त्री कम्रेड केपि शर्मा ओलिलाइ जन्मोत्सवको हार्दिक शुभकामना ।

😂😂😂
21/02/2022

😂😂😂

17/02/2022

क. बिष्णु रिजाल लेख्नुहुन्छ
एमसीसीका बारेमा नेकपा (एमाले)ले के गर्छ भन्ने कुरा स्पष्ट नै छः
१. एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला सन् २०१७ मा हस्ताक्षर गरेको विषय हो र अहिले उनीहरु नै सत्तामा भएकाले त्यस विषयमा के गर्ने भन्नेबारेमा सत्तारुढ गठबन्धन स्पष्ट हुनुपर्छ । गठबन्धनसँग प्रतिनिधिसभामा बहुमत भएकाले यसलाई पारित गर्ने वा नगर्ने भन्ने गठबन्धनको विषय हो ।

२. हामीले सभामुख अग्निप्रसाद सापकोटाको असंवैधानिक, पूर्वाग्रहपूर्ण र गैरसंसदीय निर्णयका विरुद्ध संसद्मा लगातार संघर्ष जारी राखेका छौँ । यसबीचमा भएका कुनै पनि विधेयक वा प्रस्तावको छलफल वा मतदान प्रक्रियामा हामीले भाग लिएका छैनौँ । हाम्रो न्यायोचित सरोकार सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै बन्दैन भन्ने स्पष्ट छ ।

३. सत्तापक्षकै केही दलले एमसीसी पेश गर्ने र केही दलले बहिस्कार गर्ने अनि उपस्थित संख्याको बहुमत देखाएर प्रस्ताव पारित गर्ने खालको अवसरवादी सपना कसैले नदेखे हुन्छ । सत्तापक्ष हो भने सरकारको प्रस्तावको पक्षमा मत हाल्ने र मत हाल्न नसक्ने हो भने सरकार छाडेर बाहिरिने विकल्प मात्रै लोकतान्त्रिक हुन्छ । त्यसैले एमसीसी पेश हुँदा नेकपा (एमाले) का ९८ जना सांसद नै प्रतिनिधिसभामा उपस्थित हुन्छन् र आफ्नो विरोध जारी राख्छन् भन्ने कुरा सबैले बुझे हुन्छ ।

15/02/2022

प्रचण्डको दल आबद्ध सरकारले गरेको निर्णय प्रचण्डले कसरी रोक्न सकुन् ? उता प्रचण्डले देउवासँग मिलेर MCC पास गर्ने रणनीति बनाइसके । यता प्रचण्डका दासहरु उहि MCC को विरुद्धमा भन्दै आन्दोलनको आव्हान गर्छन् । हरिबिजोग 😂😂😂😂

 #रुपन्देहीमा_बृहद्_पार्टी_प्रवेश_कार्यक्रम  १. तत्कालीन मधेसी जनाधिकार फोरम बाट रोहिणी गाँऊपालिका अध्यक्षमा निर्वाचित स...
14/02/2022

#रुपन्देहीमा_बृहद्_पार्टी_प्रवेश_कार्यक्रम

१. तत्कालीन मधेसी जनाधिकार फोरम बाट रोहिणी गाँऊपालिका अध्यक्षमा निर्वाचित सनोजकुमार यादव
२. माओवादी केन्द्रबाट ओमसतिया गाऊँपालिका अध्यक्षमा निर्वाचित हिरा केबट राहुल
३. माओवादी केन्द्रबाट ओमसतिया गाऊँपालिका उपाध्यक्ष मा निर्वाचित सुन्दरमती हरिजन
४. माओवादी केन्द्रका प्रदेश सदस्य प्रदिप पाण्डे
५. माओवादी केन्द्रका नेता गोबिन्द केबट
लगायत निर्वाचित वडा अध्यक्ष लगायत दर्जन बढी जनप्रतिनिधि र कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत मधेस केन्द्रीत पार्टीका १२५० भन्दा बढी बिभिन्न दलका नेता कार्यकर्तालाई नेकपा (एमाले) का उपाध्यक्ष कमरेड विष्णु पौडेलले पार्टी प्रवेश गराउनु भएको हाे ।

13/02/2022

महाअभियोग पश्चात् अरु के हुन्छ त्यो अनुमान मात्रै गरौंला तर अवैधानिक १४ सांसदको पद जोगिएर अवैधानिक पार्टी वैधानिक बन्ने चै पक्का जस्तै भो ।

13/02/2022

प्रधानन्यायाधीश राणाविरुद्ध संसद्मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर ।

10/02/2022

MCC थिएन बिदेशी आधुनिक हतियार भित्रिए, अमेरिकी सेना आएका थिएनन, तर १७ हजार नेपाली आफै आफैमा लडाएर मारिए ,भूमी अतिक्रमित भए नदिनाला बेचिए, देश र नागरिकको सुरक्षामा खतरा बिदेशी बाट भन्दा तिनका एजेन्डा बोक्ने आफ्नै नेताबाट छ नेपाली लाई ।

Get well soon शताब्दी पुरुष सत्यमोहन जोशी ।
09/02/2022

Get well soon शताब्दी पुरुष सत्यमोहन जोशी ।

07/02/2022

मन्त्रिपरिषदको निर्णय- स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा ।

07/02/2022

१४ जिल्ला १३ मन्त्री । कुन चै जिल्लालाई अन्याय गर्नुभो राजेन्द्र राई जि ? एउटा मन्त्रालय थपिहाल्नु परो ।

MCC पास गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले MCC लाई लेखेको पत्र भित्रभित्रै विदेशीसमक्ष गोप...
06/02/2022

MCC पास गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले MCC लाई लेखेको पत्र
भित्रभित्रै विदेशीसमक्ष गोप्य कबुलियतनामा गर्ने र बाहिर चाहिं उनीहरूकै विरूद्धमा लडेको देखाएर जनता भड्काउने माओवादी नेताको पुरानै बानी हो । सन् २००२ मा एसडी मुनि र गुप्तचर एजेन्सीमार्फत् ‘भारतीय स्वार्थमा कुनै दखल दिंदैनौं’ भनेर प्रम कार्यालयसमक्ष कायलनामा गर्ने र अहिले शेरबहादुर देउवामार्फत् ‘एमसीसी पारित गर्छौं’भनेर अमेरिकालाई पत्र लेख्ने नेतृत्व एउटै भएकाले कुनै आश्चर्य त लाग्दैन तर यस्तो दोहोरो चरित्रको मार मुलुकले खानुपर्दा दु:ख चाहिं लाग्छ ।

‘प्रधानमन्त्री र माओवादी अध्यक्षले अनुमोदन गर्ने पत्र नै दिनुभएको छ’ :- फातिमा सुमार
06/02/2022

‘प्रधानमन्त्री र माओवादी अध्यक्षले अनुमोदन गर्ने पत्र नै दिनुभएको छ’ :- फातिमा सुमार

एमसीसीको विषयमा नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सघन बहस भइरहेको छ । एमसीसीको नजरमा यो सम्झौता अहिले कुन अवस्...

चर्चा बटुल्ने काम । यो देशमा यस्ता हर्कत काठमाडौको धोबिखोलामा मात्रै हुन्छन्, या मन्त्रीहरुले नेपाल भनेको काठमाडौ उपत्यक...
02/02/2022

चर्चा बटुल्ने काम ।
यो देशमा यस्ता हर्कत काठमाडौको धोबिखोलामा मात्रै हुन्छन्, या मन्त्रीहरुले नेपाल भनेको काठमाडौ उपत्यका मात्रै सोंच्छन् ? मन्त्रीको काम निर्देशन दिएर मातहतका निकायलाइ हटाउन भन्ने कि आफै हिँड्ने ? झाँक्री देशभर यसरी हिँड्न सक्दैनन् । काठमाडौको प्रोमो देखेर देशभरको आंकलन हुन्छ भन्ने झाँक्रीको सोंच होला तर त्यो हुँदैन ।

02/02/2022

#काग्रेस: ओलीलाई परास्त पार्नु पर्छ!
#माओवादी: ओलीलाई देखाई दिनु पर्छ😎
#माकुने: ओली लाई धुलो चटाउनु पर्छ😃
#केपी_ओली: "समृद्ध नेपाल,सुखी नेपाली" बनाउनु पर्छ🇳🇵✊✊

01/02/2022

ओलि सरकारका पालामा पेट्रोलको मुल्य २/३ रुपैयाँ बढ्दा आन्दोलन गर्नेहरू गठबन्धन सरकारका पाला पेट्रोलकै मुल्य इतिहास रचेर प्रतिलिटर १४२ पुग्दा मौन छन् त ।

भोलि देशभर सार्वजनिक विदा
01/02/2022

भोलि देशभर सार्वजनिक विदा

29/01/2022

जन जनमा एमाले अनि केपि ओलि

25/01/2022

#यो_अस्थिरताको_सेटिङ_नेपाली_लगानीमा_गरिएको_हो_त❓️
१) विदेशीले भूमी माथी धावा बोल्दा, सडक बाध बनाउदै गर्दा कथित बृहत नागरिक आन्दोलन वाला नारायण वाग्ले ग्रुपका डबली मौन।

२) न्यायालय इतिहासकै जटिल मोडमा तर पहिले दिनहु विज्ञप्ति निकाल्ने पूर्व न्यायाधीशहरु मौन ।

३)मन्त्रीले मान्छे मार्ने धम्की दिदा मानवअधिकारकर्मी मौन ।

४) नागरिकले सिटामोल नपाउदा, मेडिकल कलेजले विद्यार्थी लुट्दा कुट्दा डा. अनसन केसी मौन ।

५) अर्थतन्त्र डामाडोल, मुलुक भयानक आर्थिक संकटमा तर गठबन्धन दल र विज्ञ नेताहरु मौन ।

६)लाखौ डोज खोप गायव हुदा इनफ इज इनफ पनि गायब ।

बोल्न पाइन्छ भन्ने झाक्रीका बोली बन्द, अर्ति उपदेश र प्रवचन दिएर नथाक्ने गगनका गनगन बन्द ।

यसरी होलसेलमा सबैको मुख बन्दगर्ने साधन र सामर्थ्य के नेपाली लगानी बाटै सम्भव छ त ? भन्दा गठबन्धनको सेटिङले परमादेश बाट बनेको सरकार भनिएपनि कम्फर्टेवल बन्ने बचनबाट जन्मिएको सरकार कतै नेपालमा स्थायी अस्थिरता कायम राखेर आफ्ना स्वार्थ पुरा गर्ने विदेशी लगानी र मिशन त होइन ?

स्थानीय निर्वाचन कानुनविपरीत एक वर्ष पर सार्ने गृहकार्य, केन्द्रीय शासनमा वर्चस्व बनाउन स्थानीय तहको अधिकारमा गठबन्धनको ...
24/01/2022

स्थानीय निर्वाचन कानुनविपरीत एक वर्ष पर सार्ने गृहकार्य, केन्द्रीय शासनमा वर्चस्व बनाउन स्थानीय तहको अधिकारमा गठबन्धनको खेलबाड

विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै ए.....

दुर्लभ वन्यजन्तुको दुर्लभ मृत्यु Who Is Responsible??ठेकेदारको लापरबाही : गैंडाको मृत्‍यु चितवनको नारायणगढ पुल्चोक-गोन्द...
23/01/2022

दुर्लभ वन्यजन्तुको दुर्लभ मृत्यु
Who Is Responsible??
ठेकेदारको लापरबाही : गैंडाको मृत्‍यु
चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा परेर एक गैंडाको मृत्‍यु भएको छ ।
चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा खसेर गैंडाको मृत्यु भएको हो ।

तपाईंको आत्मविश्वास, देशप्रतिको जिम्मेवारी तथा लाखौं नेपालीको मायाले कोरोनालाइ सहजै पराजित गर्नुहुनेछ । शिघ्र स्वास्थ्यल...
23/01/2022

तपाईंको आत्मविश्वास, देशप्रतिको जिम्मेवारी तथा लाखौं नेपालीको मायाले कोरोनालाइ सहजै पराजित गर्नुहुनेछ । शिघ्र स्वास्थ्यलाभको कामना नेकपा एमालेका अध्यक्ष, श्रदेय नेता कम्रेड केपि शर्मा ओलि ज्यु ।

गठबन्धन सरकारले अब भारत ढोग्नुपर्छ भन्ने अभियान चलाउन मात्रै बाँकी छ ।
22/01/2022

गठबन्धन सरकारले अब भारत ढोग्नुपर्छ भन्ने अभियान चलाउन मात्रै बाँकी छ ।

विराटनगर: प्रदेशको राजधानी विराटनगरसँग जोडिएको दशगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुरक्षापोष्ट बनाएको छ....

20/01/2022

वैशाखमा आम चुनाव गर्न गठबन्धनमा प्रचण्डले प्रस्ताव गरेछन्, प्रतिनिधि सभाको निर्वाचन वैशाखमा गर्न संसद विघटन अनिवार्य हुन्छ । हिजो प्रतिगमन भन्दै हिंडेका प्रचण्डले आफै त्यही प्रस्ताव गर्न कसरी सके होलान् ?

Address

Gulmi Tamghas

Telephone

+97714200000

Website

Alerts

Be the first to know and let us send you an email when K.P. Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to K.P. Gautam:

Videos

Share

Category


Other Video Creators in Gulmi Tamghas

Show All