तम्घास सिमल्टारि अन्तर्गत बाटो मा 8/9 वर्षका केटाकेटि हरु ३/४ जनाको समुह मा बस्ने र यसरि गाडिको पछाडि बाट झोला चोर्ने गरेको देखिएको ले सावधान रहनु होला 😳
77 district in Nepal but, i still fall for gulmi🫶
अमरपुर कोट रैछ, केहि बोलेन म👀
Arjai Purnima Mela
Historical Saraya Nach💗
All credit goes to respective owner:)
People enjoying saraya nach during Dashain at Amarpur💗( Amarpur Mavi) today.
Koko janu vaayo tw?
©️ Ramprasad Pandey
सुर्यको किरणसङ्गै उदाएका सपनाहरू,
गन्तव्यमा नपुग्दै नअस्ताउन:)💙
Good morning;🌤️
From Amarpur Kot📍
-Keshav
एक रुपैयाँको महत्त्व बुझ्नेले,
करोडौं कमाए पनि घमण्ड गर्दैन:)💙
Good morning;🌤️
From Amarpur Kot📍
-Keshav
Today' Saraya Nach on Isma Maidan:)
Koko januvayo ta.?
- Dhanendra Khatri
म हरेक जुनिमा मेरो आमा जुन स्वरुपमा जन्म लिन्छन उसैको बच्चा हुन पाउ म😌
Long term learning is practical knowledge. सरस्वती मावि शिक्षिका ले यसरी विद्यार्थीलाई पढाउँदै❤️
#इस्मा_गाउँपालिका
#गुल्मी_नेपाल
दु:खद खबर : जापानको सेन्दाई क्षेत्रमा बस दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको ज्यान गएको छ भने केही घाइते छन लगभग ४० जना यात्री रहेका थिए । 😢
एक भिडियो दृश्य
#इस्मा_गाउँपालिका
#गुल्मी_नेपाल
गुल्मीको इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुले कर्मचारी नियुक्ति मा गरेको अनिमियता विभिन्न सञ्चारको माध्यममा आइरहेको देखिन्छ। सरोकार वाला को ध्यान जोस र छिटै सत्य तथ्य बाहिरी समाधान को अपेक्षा राख्दछौँ।
इस्माली जनता 🇳🇵
एक दृश्य
हाम्रो गुल्मी इस्मा गाउँपालिका वार्ड ४ का भाई को प्रस्तुति
Santosh Garga ChhetriHe says that प्रस्तुति मेरो , अटुट साथ र सहयोग यहाँहरुको , 🙏🙏आजको एपिशोड कस्तो लाग्यो यहाँलाई? ? भोली बाट भोटिङ खुला रहने छ , भोटिङ कोड नम्बर 15 मा सक्दो भोट गर्न नभुल्नु होला अनि सक्दो सेअर गर्नु होला है हजुर🙏🙏🙏Ime pay देखि भोट गर्दिनु होला
Last year Resunga 🤍
Credit: Raju S Thaquree
Happy Kaag Tihar
The first day of Tihar❤️
All credit goes to respective owners Junkiri
ईस्मा गा.पा मा आज टपरी खुट्ने मेसिन भित्रिएको छ:)
हजुर लाई के लाग्छ?
Ncell tax....
बरिष्ट्र प्रवक्ता Surendra Bhandari
सबैतिरबाट हार खाएर नि बाचेर बस्नुपर्ने 🥺जिन्दगी जिउने केही खास बहाना पनि छैन रित्तो र निराशपनसंग बसिरहन पर्ने। 🥺
Suicide is not solution, Fight with that moment, and make your life bright.
Protect suicide, Suggest those friends .
Yo Malika Gaupalika & Isma Gaupalika sima chhuttaune khola (which is known as naag khola) ho. Yo khola ma bridge banaune tender pareko 6/7 month vaisakyo, yeti time bitisakda pani yeha kunai prakarko kam suru vayeko chhaina ra janata le dukha khepnu pareko chha.. Sambandit nikayeko dhyan jaos.
Good Morning❤️
Heaven is myth, but Gulmi is real♡︎
Cr- Bishal
Best Video on internet today❤️🇳🇵
Beautiful Makeup and dress in Krishna
Theme on the occasion of Krishna Astami.🍃🖤
©️ : Rajesh Parajuli