विद्यार्थीहरू सुरक्षित छन्: आज बिहान भूकम्पले धेरै बिहानी कक्षाहरू प्रभावित भएका छन्।
राज्य नभएको जस्तो दार्चुला | बिना अनुमति भारतको स्काभेटर नेपालमा
भारतकाे गालगलिया बजारमा एक मिठाई पसलले नेपाली महिला दिदिलाई कुटेर टाउको फुटाईएको छ । समोसा बासी भएको भन्ने कुरामा विवाद भएपछि भनाभन हुँदै गर्दा उक्त दोकानका साहुले डाडुले हानेर टाउको फुटाएपछी बजार गर्न गएका नेपाली दिदिबहिनीहरुले मिठाई पसलका साहुको रामधुलाई गरेका छन् ।
"दुईचार पैसाकाे लाेभमा भारतिय ब्यापारिलाई उभो लगाउनु छोडौ दुईचार पैसा धेरै भएपनि नेपालि बजारलाई नै महोत्व दियौं ।
गुलरिया आसपासका क्षेत्रहरूमा भारि बर्षा....
सोमबार १७ भदौ पनि जंगली हात्ती धपाउदै । आज १ वटा हैन ३ वटा आएका थिए। धान मकै बाली नभित्र्याएसम्म आउने र धपाउने प्रक्रिया चलिरहन्छ। कस्ले बुझिदिने किसानको मर्का
हिउँमा हराएका पर्बतारोही यस्तो अबस्ता हुन्छ्न । साभार सामाजिक सन्जाल बाट ।
बाग्लुङ को बलिगाड को लेदो सहित को खहरे खोला जस्ले ८ जना को ज्यान लिएको भनिएको छ ।
बंगलादेशमा कार्यरत नेपाली डाक्टरको आग्रह– सकेजति छिटो हामीलाई यहाँबाट निकालिदिनुहोस् !
चितवनको नारायणीमा मान्छेलाई आक्रमण गर्ने बाघले तहलका मचाएको छ उक्त बाघ छोप्न सफल भएका छन् 🙏
साभारः नारायणी खबर
राष्ट्रिय निकुञ्ज तिर यात्रा गर्दा हाेसियार रहनुहोला जंगली जनावरहरू बाट #बाघ #चितु #भालु
प्रधानमन्त्री ओलीको फोटो राखेर अनुष्ठान गर्दै गरेका पुष्कर खतिवडा पक्राउ
भिडियो साभारः #NagarikDaily #NagarikNews