Dilip Shrestha

Dilip Shrestha ’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिले? घमन्ड के को लागि ? आखिर सबै यक न यक दिन सबैबाट सधैको लागि छुटिनु पर्छ । त्येसैले सबैलाइ राम्रो गराै ।����

04/11/2024
एउटा तितो तर सत्य कुरा नेपाल मा पुरुष टिम काे भन्दा महिला team कोे सेवा सुविधा, तलब, अभ्यास खेल एक दम कम छ तर पनि हामी अ...
03/08/2024

एउटा तितो तर सत्य कुरा

नेपाल मा पुरुष टिम काे भन्दा महिला team कोे सेवा सुविधा, तलब, अभ्यास खेल एक दम कम छ तर पनि हामी अब्बल छौ भनेर

नेपाल महिला क्रिकेट टिम
नेपाल महिला फुटबल टिम
नेपाल महिला volleyball टिम ले प्रमाणित गरेर देखाई सकेको छ।

History has been made ❤️🇳🇵 Nepal wins over India by 3-2 sets in ongoing CAVA Women's Volleyball League. ❤️🇳🇵
03/08/2024

History has been made ❤️🇳🇵 Nepal wins over India by 3-2 sets in ongoing CAVA Women's Volleyball League. ❤️🇳🇵

Rest In Peace Beautiful Souls: आजको प्लेन दुर्घटनामा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली ।💔🕊️
24/07/2024

Rest In Peace Beautiful Souls: आजको प्लेन दुर्घटनामा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली ।💔🕊️

हार त मान्दै मान्दैन म,जिन्दगीले पनि भनोस नकस्तो जिद्दी मान्छे सँग भिड्न पुगेछु ।
19/07/2024

हार त मान्दै मान्दैन म,
जिन्दगीले पनि भनोस न
कस्तो जिद्दी मान्छे सँग भिड्न पुगेछु ।

Address

Gorkha

Telephone

+9779805887524

Website

Alerts

Be the first to know and let us send you an email when Dilip Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dilip Shrestha:

Share