Routine of Aarupokhari Banda

Routine of Aarupokhari Banda its lise in south from gorkha bazar around 38 km.it has situaited in arupokhari vdc in ward no 4.we

 #न्याय नपाए गोरखा जानु भन्थे!आज गोरखा जिल्लाको १३ बर्षि छोरीको परिवार यस्तो दुखत पिडाको बेला न्यायको लागी चारतिर भौतारी...
01/03/2024

#न्याय नपाए गोरखा जानु भन्थे!आज गोरखा जिल्लाको १३ बर्षि छोरीको परिवार यस्तो दुखत पिडाको बेला न्यायको लागी चारतिर भौतारी रहनु पर्ने हो॥
चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय शालिन पोखरेल स्कुल होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । घटनाको वस्तुस्थिति र पोष्टमार्टम रिपोर्टको बिबरणले बलात्कार पछिको हत्या लाई आत्महत्या करार दिन खोजेको देखिन्छ।
आखिर कहिलेसम्म छोरीहरू असुरक्षित हुन्छन!जबाफ दे सरकार।
सत्यतथ्य छानबिन गरी अपराधी लाआ कानूनको कठघरामा उभ्याइयोस,छोरीहरूको पढ्न पाउने र बाच्न पाऊने अधिकार कायम र सुरक्षित होस।
सालिन लाई न्याय दे॥

Help Post :-  गोर्खा जिल्ला आरुघाट गाउँपालिका वाड नं ८ निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षीय भाइ Saksham Timalsina ( सक्...
16/12/2023

Help Post :- गोर्खा जिल्ला आरुघाट गाउँपालिका वाड नं ८ निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षीय भाइ Saksham Timalsina ( सक्षम तिमल्सिना ) बिगत केही महिना देखि (प्रोस्टेटमा)क्यान्सर रोगसंग जुधिरहेको छन । उनको उपचार बि पि कोइराला क्यान्सर अस्पताल भरतपुर चितवन मा भइरहेको जानकारी हामिले पाएका छौँ । भाइको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र अझै न्युनतम १५ लाख खर्च लाग्ने भएकोले तत्काल थप रकम जुटाउन घर परिवारलाई निकै अप्ठ्यारो परिरहेको हुँदा उहाँको उपचारका लागि सहयोग को खाँचो परीरहेको छ, सहयोग गर्न इच्क्षुक व्यक्तिले तल दिएको नम्बरमा सम्पर्क गरि तल दिएको खाता नम्बरमा केहि रकम सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।
खाता विवरण :-
बिरामीको बुवाको नाम:होमनाथ तिमल्सिना
बैंक : हिमालयन बैंक ,आरुघाट गोरखा
Himalayan bank ,Aarughat branch
खाता नं:21153281500016
मोबाइल नं:9817191704
इसेवा/खल्ती आई डि : 9817191704

आरुपोखरी बाट देखिने सुन्दर मनास्लु हिमश्रृङ्खला।
23/11/2023

आरुपोखरी बाट देखिने सुन्दर मनास्लु हिमश्रृङ्खला।

15/09/2023

आरुघाट -८ रातमाटे निवासी इश्वरी प्रसाद न्यौंपाने (कान्छे) को उपचारको क्रममा आज मिति २०८०/०५/२९ गते वीर अस्पतालमा निधन भएको खबर प्राप्त भएको छ। यस दुखद घडीमा दीवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो समबेदना ब्यक्त गर्दछौं।

15/08/2023

गोरखा,आरुघाट गाउँपालिका-८ आरुपोखरी का मठ गुरुङ (Mathu Gurung) निकै मीठो अनि सुरिलो स्वर तर कसैले साथ नदिदा उहाँ भन्नू हुन्छ म यदि केटि भएकाे भए मिडिया खोज्थे होला अनि चर्चित गायिका हुनेथिय होला ,केटा भय र कसौले खोजेन्न! सबै ले कन्जुस्याइँ नगरी सेयर,लाइक र Follow गर्नु होला है!

जिल्ला प्रहरी कार्यलय गाेरखाकाे अत्यन्त जरुरी अपिल!
03/08/2023

जिल्ला प्रहरी कार्यलय गाेरखाकाे अत्यन्त जरुरी अपिल!

आरुघाट गाँउपालिकाकाे पदपूर्ति सम्बन्धि सुचना!
02/08/2023

आरुघाट गाँउपालिकाकाे पदपूर्ति सम्बन्धि सुचना!

राष्ट्रिय परिचयपत्र बितरण हुने बारे।
01/08/2023

राष्ट्रिय परिचयपत्र बितरण हुने बारे।

आरुघाट गाँउपािलका वार्ड नं ८र ९ काे बिचमा रहेकाे स्तुल खाेलामा हाल सालै बेलिबृज बनेर संचालनमा आएकाे छ। निर्माण कम्पनिले ...
29/07/2023

आरुघाट गाँउपािलका वार्ड नं ८र ९ काे बिचमा रहेकाे स्तुल खाेलामा हाल सालै बेलिबृज बनेर संचालनमा आएकाे छ। निर्माण कम्पनिले दिइएकाे समयभन्दा अगाडिनै काम सकेर एउटा राम्राे उदाहरण देखाएकाे छ।पुल संचालन पश्चात् स्थानीय हरु हर्षित भएका छन् भने आरुघाट गाँउपालिका काे ९,८ र ७ का बासिन्दा साथै बारपाक सुलिकाेट गाँउपालिका काे केहि वार्डहरु लाभांन्भित हुनेछन। उक्त पुलकाे आरुघाट पट्टिकाे साईडमा नागथान स्थापना गरि पुजा गरिएकाे छ। धेरै बर्ष पछि स्थानियले राहत महशुस गरेका छन।
उक्त पुल निर्माणकाे लागि केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानिय सरकारलाई धन्यबाद साथै निर्माण कम्पनि, संबन्धित कामदार र स्थानिय बुद्धिजीवी हरु प्रति आभार प्रकट गर्दछाैं।

आरुघाट गाँउपालिका ८ अम्बाेटे निबासि  लाेकनाथ न्याैपाने  अाज मिति २०८०/४/११ गते भएकाे असमाहयिक निधनले सिङ्गाे परिवार शाेक...
27/07/2023

आरुघाट गाँउपालिका ८ अम्बाेटे निबासि लाेकनाथ न्याैपाने अाज मिति २०८०/४/११ गते भएकाे असमाहयिक निधनले सिङ्गाे परिवार शाेकमग्न छ।यश घडिमा मृतकाे बैकुण्ठबासकाे कामना गर्दै शाेक सन्तप्त परिवारमा पशुपतिनाथले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछाै‍।

19/07/2023

सचिनका बाउले पत्रकार कुटे! 😅😅😅😅😅😅

हार्दिक श्रद्धाञ्जली !आरुघाट -७ आरुपोखरी सिस्नेरी निवासी सुजाता कुँवर  बैनीको अल्पआयुमै  हिजो मिति २०८० असार ३१ गते असाम...
17/07/2023

हार्दिक श्रद्धाञ्जली !

आरुघाट -७ आरुपोखरी सिस्नेरी निवासी सुजाता कुँवर बैनीको अल्पआयुमै हिजो मिति २०८० असार ३१ गते असामयिक निधन भएकाे खबरले हामी अत्यन्तै दुखित छौं। यस दुखद घडीमा दीवंगत आत्माकाे चीरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनहरुमा गहिराे समबेदना !

Breaking Sad News: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्...
12/07/2023

Breaking Sad News: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ!

श्राेत:कान्तिपुर अबिन कार्टुन।
11/07/2023

श्राेत:कान्तिपुर अबिन कार्टुन।

श्री दरबार मा. वि. आरुपोखरी को SEE-2079 को नतिजा।सम्पुर्णलाई बधाई छ ।सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरुलाई उज्वल भबिष्यका...
06/07/2023

श्री दरबार मा. वि. आरुपोखरी को SEE-2079 को नतिजा।
सम्पुर्णलाई बधाई छ ।सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरुलाई उज्वल भबिष्यकाे कामना।

जि पि ए  तथ्याङक यसपालिकाे ।
06/07/2023

जि पि ए तथ्याङक यसपालिकाे ।

REST IN PEACE!इटहरिमा टिप्परले स्कुटरलाई ठक्कर दिदा दुर्घटनामा आमाछोरीको निधन भएको छ । इटहरीको मुख्य चौकमा भएको दुर्घटना...
05/07/2023

REST IN PEACE!
इटहरिमा टिप्परले स्कुटरलाई ठक्कर दिदा दुर्घटनामा आमाछोरीको निधन भएको छ । इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा परि आमाको घटनास्थलमै निधन भएको थियो भने छोरिको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी रहेकी छन् । इटहरिको कोसी सेन्ट जेम्स कलेज अन्तर्गत BBS प्रथम वर्षमा अध्ययनरत थिईन अंशु चौधरी ।

एस इ इ परिक्षाकाे नतिजा एस यम यश र वेभ साईट बाट आउदै छ।
05/07/2023

एस इ इ परिक्षाकाे नतिजा एस यम यश र वेभ साईट बाट आउदै छ।

आरुघाट गाँउपालिकाकाे सडक हेरालु कामदार सम्बन्धि सुचना!
04/07/2023

आरुघाट गाँउपालिकाकाे सडक हेरालु कामदार सम्बन्धि सुचना!

आजको दिन कुन राशीको कस्तो छ हेर्नुहोस!
04/07/2023

आजको दिन कुन राशीको कस्तो छ हेर्नुहोस!

यस शुभ दिनको आशीर्वाद तपाईं र तपाईंको परिवारमा उर्वर खेतमा वर्षा जस्तै, समृद्धि, आनन्द र सन्तुष्टि ल्याओस्। नेपालको विवि...
30/06/2023

यस शुभ दिनको आशीर्वाद तपाईं र तपाईंको परिवारमा उर्वर खेतमा वर्षा जस्तै, समृद्धि, आनन्द र सन्तुष्टि ल्याओस्। नेपालको विविध परम्परा र सांस्कृतिक सम्पदालाई सँगै मनाउनुहोस्। राष्ट्रिय धान दिवस २०८०को शुभकामना !

आज 'हरिशयनी एकादशी' : आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्या...
29/06/2023

आज 'हरिशयनी एकादशी' :

आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन भने अर्कोतर्फ तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् । हरिशयनी एकादशीको हार्दिक शुभकामना
ॐ सुभद्राय नम:, मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी,नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते।।

इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को  सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय ल...
29/06/2023

इस्लाम धर्मावलम्वीहरूको महान् पर्व बकर ईद (इद-उल-अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत समस्त नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

शुभ बिहानी, हजुरहरु सबैको दिन सुखद रहोस् !
29/06/2023

शुभ बिहानी, हजुरहरु सबैको दिन सुखद रहोस् !

28/06/2023

Sad News कोरियामा 🇰🇷
नवलपुरका टेक बहादुर पुलामी आज फेरि कोरियामा कम्पनीमै सुतेको अवस्थामा मृत फेला परेका छ।

लगातार ३ दिन यता मात्र तिन नेपाली यूवाले कोरियामा ज्यान गुमाएका छन।😥🙄

Address

ARUPOKHARI
Gorkha
00973

Alerts

Be the first to know and let us send you an email when Routine of Aarupokhari Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Newspapers in Gorkha

Show All