Gorkha-गोरखा

Gorkha-गोरखा For The People Of the People to The people Of Nepal

23/04/2023
15/04/2023

एउटा गम्भिर विषय

ठिक कुरा !!!!!!!!
28/02/2023

ठिक कुरा !!!!!!!!

BBC काे याैटा रिपाेर्ट, नेपालमा इसाइकरण सम्बन्धी बडा चर्चामा छ । त्याे भन्दा पनि दमदार सुचना म तपाईंको लागि राख्दैछु; पढ...
14/01/2023

BBC काे याैटा रिपाेर्ट, नेपालमा इसाइकरण सम्बन्धी बडा चर्चामा छ । त्याे भन्दा पनि दमदार सुचना म तपाईंको लागि राख्दैछु; पढ्नुस् मज्जाले अनि तिल्मिलाउनुहाेस्.....।

किनभने उखाड्न सक्ने ल्याकत यहाँ कसैसँग छैन, सबैकाे निरीह छट्पटी फेसबुकमा पाेखिने मात्रै हाे । कस्तो अचम्म ! तिम्रो छट्पटी पनि निरीह छ । कस्तो अभागी प्राणी....

१) वि.सं.२००७ सालकाे राजनीतिक परिवर्तन लगत्तै नेपालमा ७ वटा भन्दा बढी इसाइ मिसन पसे-काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, ओखलढुंगा, डडेलधुरा, पाल्पा, गाेरखा आदि जिल्लामा ।

२) शिक्षा, स्वास्थ्य, विकास निर्माण, तालिम, राेजगारकाे क्षेत्रमा उनीहरूकाे लगानी र उपस्थिति रह्याे । यसको साथै, व्रिटिश लाहुरेहरु धर्मान्तरणका ओैजार बने, नेपाली समाजमा, डायस्पाेराका अन्य नेपाली पनि ।

पञ्चायतमा धर्मान्तरण गर्न/गराउन नपाएपछि काेरियन इसाइ मिसनले कम्युनिस्ट आन्दाेलनमा लगानी गर्याे । किताब बाँड्न थाल्याे, कम्युनिस्ट सिनेमा देखाउन थाल्याे । माओवादीलाई इसाइ मिसनरीहरुकाे साथ/सहयोग सबैलाई थाहा भएको विषय हाे ।
राजसंस्था र हिन्दू राष्ट्रप्रति जनतामा वितृष्णा जगाउने र भ्रम फैलाउने मिसनमा बाहुनका छाेराछाेरी परिचालन भए । तिनले दिनरात नभनी बडाे इमान्दारीका साथ त्याे काम गरे-लेखेर, बाेलेर, गाउँ-गाउँ घर-घर पसेर, दैलाे दैलाे चाहारेर ।
०४६ काे जनआन्दोलनले नेपालमा परमेश्वरकाे राज्य-स्थापनाकाे बाटाे खाेल्याे । दुरदराजका गाउँ, विशेष गरेर आदिवासी बस्तीहरुमा इसाइ मिसन जाेडदार रुपमा फैलियाे । अनि, दलित बस्ती र गरीब बस्तीहरुमा ।

गणतन्त्र आएपछि, बाहुनका मतिभ्रष्ट दलाल छाेराछाेरीहरुलाई तलब दिएर इसाई बनाईयाे । धर्मनिरपेक्षता कृष्ण सिटाैला जस्ताे शाकाहारी बाहुनकाे छाेराे मार्फत नेपालमा छिर्याे । माधव नेपाल , पुष्प कमल दाहाल र बाबुराम भट्टराई जस्ता बाहुनका छाेरा चर्च चर्च पसेर धर्मनिरपेक्षताकाे वकालत गर्न थाले ।

नतिजा, हिजोआज तपाईं हाम्रो आँखा अगाडी छ । ल भन्नुस् अब, कसले के उखाड्न सक्छ यहाँ ? जब हैशियत छैन भने फेसबुकमा छट्पटाएर हुन्छ ?

देशको दस वर्षदेखिको अवस्थाले उनी दुःखी थिए। राणाशासनका दुर्गुण देख्ने नेताहरूको अवस्था देखेर उनी दिक्दार थिए। जनताको स्व...
13/01/2023

देशको दस वर्षदेखिको अवस्थाले उनी दुःखी थिए। राणाशासनका दुर्गुण देख्ने नेताहरूको अवस्था देखेर उनी दिक्दार थिए। जनताको स्वतन्त्रताको चाहनाका नाममा नेताहरू स्वतन्त्र हुन चाहेको उनको बुझाइ थियो।
नेताहरू जनताका लागि होइन, आफ्ना लागि मात्रै राजनीतिक यात्रामा हिँडेको उनको ठहर थियो।

राजा महेन्द्रले बिपी कोइराला प्रजातान्त्रिक सरकारभित्र पनि आफ्ना कुरा सुनिदिने र कांग्रेसभित्रका गोप्य छलफलक.....

राष्ट्रपिता श्री-५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०१ औ जयन्ती तथा राष्ट्रिय एकता दिवस
11/01/2023

राष्ट्रपिता श्री-५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०१ औ जयन्ती तथा राष्ट्रिय एकता दिवस

LIKE | COMMENT | SHARE | SUBSCRIBE ================================Please Like, Share & Leave your comments on the video...

गोर्खा महोत्सवको समुद्घाटन !
11/01/2023

गोर्खा महोत्सवको समुद्घाटन !

श्री ५ बडा महाराज पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु:१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी...
11/01/2023

श्री ५ बडा महाराज पृथ्वी नारायण शाहका १३ प्रेरक भनाईहरु:
१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकत दिवसको सबैमा शुभकामना

पृथ्वी जयन्तीको तयारी  गोरखा बजार
10/01/2023

पृथ्वी जयन्तीको तयारी गोरखा बजार

पृथ्वीनारायण शाहको नामबाट किन तर्सिन्छन् साम्राज्यवादीहरु.?पृथ्वी जयन्तीआधुनिक समयको गर्भबाट जन्मेको दुर्लभ मानवतात्कालि...
10/01/2023

पृथ्वीनारायण शाहको नामबाट किन तर्सिन्छन् साम्राज्यवादीहरु.?
पृथ्वी जयन्ती
आधुनिक समयको गर्भबाट जन्मेको दुर्लभ मानव
तात्कालिन समयको विश्वकै श्रेष्ठतम् उच्च सिर्जना
विदेशी भातमाराले पृथ्वीनारायणलाई समयमैं चिनुन्
अहिले बजारीया भाडाको नेतागिरीले राज्य प्रणालीलाई नव-उपनिवेशको शिकार बनाएको भएता पनि नेपाल कहिल्यै पनि विदेशीहरुको प्रत्यक्ष उपनिवेश नभएको देश हो। यहाँको सभ्यतामा अथाह ज्ञान र विज्ञानको भण्डार छ, तन्त्र विद्याको अपार प्रभाव छ।
बलियो जगमा खडा भएको संरचनामा क्षती त हुन सक्छ तर बाह्य संरचनामा हुने क्षतीको पूर्ती गर्न धेरै समय लाग्दैन। सत्यका विरुद्धमा खडा हुनेहरु आफै ढल्दै जान्छन् किनकी सत्यको जगमा असत्यको महल टिक्न सक्दैन। पृथ्वी जयन्तीका सन्दर्भमा यही भएको छ।
युरोपका प्रथम आधुनिक दार्शनिक ईमानुअल कान्ट भन्दा एक बर्ष जेठा त्यो समयका दुरद्रष्टा राजनीतिक चिन्तक तथा योद्धा थिए, जुन बेला युरोप जंगली युग (जसलाई उनीहरु कालो युग भन्दछन्) मा थियो। पृथ्वीनारायण त्यो समयका विश्वकै श्रेष्ठतम् नायक थिए।
विदेशीको शौचालयको विष्टा खाएर डकार्ने नेपालका केही सुंगुरहरुले पृथ्वीनारायण शाहको निन्दा गर्न र उनलाई खलनायकका रुपमा चित्रण गर्न संपूर्ण शक्ति लगाएका हुन् तर तिनीहरु आफै ढल्दै गए। पृथ्वी जयन्तीको विदा यसैको परिणाम हो।
नेपाल कब्जा गरेर चीन खाने फिरङ्गी सपना पृथ्वीनारायणकै शौर्य र कुटनीतिक चतुर्याईंले तुहिएको थियो। दर्जनौं राज्यमा बिछृङ्खलित देशलाई एकिकरण गर्ने अभियानको श्रेय पनि उनै माथी जान्छ। त्यसैले विदेशी साम्राज्यवादीहरु पृथ्वीनारायणको नाम सुन्दा विक्षिप्त हुन्छन्।
पृथ्वीनारायण दोषमुक्त मानिस थिएनन्। कमिकमजोरी नभएको मानिस कथामा रचना गरिएको पात्र मात्र हुन्छ। उनका कमिकमजोरीहरुको पनि समिक्षा हुनु पर्छ तर जसले उनलाई साम्राज्यवादी बताईरहेका छन्, तिनीहरु भात ख्वाउनेहरुको देशमा गए हुन्छ।
यो देशमा RAW र CIA को रछ्यानमा भुन् भुन् गर्ने बाबुराम जस्तो मच्छरले पृथ्वीनारायण शाहको शालिक तोड्ने अभियानको नेतृत्व गरेको पनि देखियो। त्यही व्यक्ति आज अस्तित्व जोगाउन बर्षेनी गुँड फेर्ने हालतमा पुग्यो। सबै साम्राज्यवादीहरुको आड पाएकाहरु स्याल बन्दै जानु र सत्ताको साथ नपाएका पृथ्वीनारायण सिंहमा परिणत हुँदै जानु धपाउन खोजिएको सिंह र उठाउन खोजिएका प्यादाहरुका बिचको अन्तर हो। opied Bharat Dahal

यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको .....

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् । ...
10/01/2023

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् । राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन नहुने भन्दै उनले यस्तो माग गरेका हुन् ।
https://www.ratopati.com/story/340153/mohan-?fbclid=IwAR3anmULsJnkqq3ZdNk8nGxX4X18_-5mR_H5fzKJvfctRfvaVsuV_kGj9Cw

08/01/2023

नेपालमा हिन्दु राष्ट् र राज संस्था अावश्यक रहृेकाे छ । राजाले बाहेक अरू कसैले बाहिरी शत्ति लार्इ राेक्न सक्दैन । देश जाेगाउने राजाले हाे । देश बनाउने तपार्इ ,हामी युवाले हाे , नेपाली जनताले हाे ।

गाेरखामा स्थानीय सरकारले पृथ्वीजयन्तीको सार्वजनिक विदा दिएको छ। श्री ५ बडामहाराजाधिराजकाे शालिक स्थापना गरिएको छ; बजारमा...
07/01/2023

गाेरखामा स्थानीय सरकारले पृथ्वीजयन्तीको सार्वजनिक विदा दिएको छ। श्री ५ बडामहाराजाधिराजकाे शालिक स्थापना गरिएको छ; बजारमा ।
साथै, विहान साँझ सलामी दिने निर्णय पनि गरेको छ ।

नेपालको हिन्दू राजतन्त्र विरुद्ध एक दशक लामो विद्रोहको नेतृत्व गरेका पूर्व माओवादी छापामारलाई गत महिनाको निर्वाचनले त्रि...
25/12/2022

नेपालको हिन्दू राजतन्त्र विरुद्ध एक दशक लामो विद्रोहको नेतृत्व गरेका पूर्व माओवादी छापामारलाई गत महिनाको निर्वाचनले त्रिशंकु संसद फिर्ता गरेपछि प्रमुख प्रतिपक्षसँग गठबन्धन बनाएर आइतबार तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

A former Maoist guerrilla who led a decade-long insurgency against Nepal's Hindu monarchy was on Sunday appointed prime minister for a third time, in alliance with the main opposition after last month's election returned a hung parliament.

अब  गाेरखा बन्ला त ?
25/12/2022

अब गाेरखा बन्ला त ?

क. प्रचण्ड / Comrade Prachanda Vivek Anand Oberoi
17/12/2022

क. प्रचण्ड / Comrade Prachanda Vivek Anand Oberoi

गोरखा निर्वाचन क्षेत्र नं. १ प्रतिनीधि सभामा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राजेन्द्र बजगाँई भारी मतान्तरले विजयी...
23/11/2022

गोरखा निर्वाचन क्षेत्र नं. १ प्रतिनीधि सभामा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राजेन्द्र बजगाँई भारी मतान्तरले विजयी !!
सफल कार्यकालको शुभकामना !!!

देशमा संघियता खारेजी र राज संस्था पुनर्स्थापनाको माग बढ्दै गएपछि, यहीँ एजेन्डालाई  मुख्य एजेन्डा बनाएर जनतामा लोकप्रियता...
17/11/2022

देशमा संघियता खारेजी र राज संस्था पुनर्स्थापनाको माग बढ्दै गएपछि, यहीँ एजेन्डालाई मुख्य एजेन्डा बनाएर जनतामा लोकप्रियता बढाउदै गएको राप्रपालाई रोक्नकै लागी, देशीविदेशी शक्ति केन्द्रको सक्रियतामा जनताको सेन्टिमेन्ट र फ्रस्टेसन क्याच गरि राप्रपामा जानसक्ने मतलाई डाइभर्ट गराउन सक्ने नयाँ पात्रलाई राजनितिमा ल्याइएको हो!यी पात्रहरूबाट कांग्रेस एमाले जस्ता ठुला दललाई प्रत्यक्षमा २/४ सिट नोक्सान भएतापनी समानुपातिक मतमा राप्रपालाई खुम्च्याउन सक्नु नै एमाले कांग्रेसको अप्रत्यक्ष उपलब्धि मानिने छ!
यो कुरा अहिले प्रायःलाई तितो लाग्न सक्छ तर केही समय पछिको सत्ता समीकरणको भागबन्डा बाट प्रष्ट हुनेछ !

https://deshsanchar.com/2022/11/14/727365/
14/11/2022

https://deshsanchar.com/2022/11/14/727365/

काठमाडाैँ - गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ। आइतबार .....

08/11/2022

ज्ञानेन्द्र शाहीलाई हराउन प्रचण्ड जुम्ला पुगे, जुम्ली जनताले प्रचण्डलाई केन्द्रमै ज्ञानेन्द्रलाई कठालो समात्छ भनेपछि ।।

नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिसौँ।’
04/11/2022

नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिसौँ।’

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार दार्चुलामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको भाषणप्रति

29/10/2022

बिदेशी को तलुवा चाट्ने बाबुराम र प्रचण्ड ? दरबार हत्या देखि गणतन्त्र सम्म को यात्रा।

28/10/2022

अब देशमा राजसंस्था, हिन्दुराष्ट्र हुनैपर्छ अनि संघियता खारेजी हुनैपर्छ। hindi BBC

25/10/2022

गोर्खाको समस्या के हो ? अब पालो युवा को ?

गोर्खा ले न्याय दिने छ । अब पालो युवा को  ? https://www.youtube.com/watch?v=1P2dijInhkgSusil Pant       Dr. Baburam Bhat...
25/10/2022

गोर्खा ले न्याय दिने छ । अब पालो युवा को ?
https://www.youtube.com/watch?v=1P2dijInhkg
Susil Pant
Dr. Baburam Bhattarai क. प्रचण्ड / Comrade Prachanda

Program : Janata Janna ChahanchhanPresenter : Rishi DhamalaGuest: Sushil PantaVideo By: Prime Times Television (HD)CONCEPT/ PRESENTERRishi Raj Dhamala PRODU...

25/10/2022

एकपटक र यसैपटक #हलो चिन्हमा मतदान गरौं। तपाईं मत परिवर्तन गर्नुस् हामी सकारात्मक परिबर्तन बाट समाज परिबर्तन गर्छौ ।

Gorkha - wake Up !!!  Dr. Baburam Bhattarai क. प्रचण्ड / Comrade Prachanda
25/10/2022

Gorkha - wake Up !!!
Dr. Baburam Bhattarai क. प्रचण्ड / Comrade Prachanda

गोरखा क्षेत्र नं. २ सुशील पन्तप्रतिनिधि सभा उम्मेदवार, राप्रपा
22/10/2022

गोरखा क्षेत्र नं. २
सुशील पन्त
प्रतिनिधि सभा उम्मेदवार, राप्रपा

मेरो पहिलो भोट सुशील पन्त लाई, गोरखा क्षेत्र नं. २

अब गोरखली जनताको काधमा एउटा परिक्षा आएको छ ।गठबन्दनको बाहाना गर्दै देश बेच्नेलाई भोट दिने कि????भ्रष्टाचार मुक्त देश बना...
20/10/2022

अब गोरखली जनताको काधमा एउटा परिक्षा आएको छ ।
गठबन्दनको बाहाना गर्दै देश बेच्नेलाई भोट दिने कि????
भ्रष्टाचार मुक्त देश बनाउनेलाई भोट देने।।।।।।।।।।।।।।।।
निर्णय तपाईंको हातमा ।
न्याय नपाय गोरखा जानू भन्छन अब हामी गोर्खाली कहाँ जाने तपाईंको हातमा ।।।।।
पृथ्वीनारायण शाहाको सालिक फुटालेर राेडमा घिसार्दै हिड्ने अहिले आएरयिनै गोर्खालीको भोट माग्न लाजमर्दो ।।।।।।।
गोरखा श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहाको राजधानी हो चेतना भया।।।।।।। - सुशील पन्त
गोर्खा क्षेत्र न २

19/10/2022

प्रचण्डले मेरो श्रीमान् मारे क. प्रचण्ड / Comrade Prachanda Dr. Baburam Bhattarai

18/10/2022

यो मान्छेले कसरि बालबालिका लाई मर्न मार्न दिमाख भुटयो हेर्नुस उस्कै video यो नेता ..?

Address

Haramtari Chwok
Gorkha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha-गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other News & Media Websites in Gorkha

Show All